Posted by: world_map December 31, 2007
Login in to Rate this Post:
0
?
जिम्माल बा र नेउचेलाइ जदौ!
अनि बेंसीथानमा के के भो त्यो पनि लेखम् न नेउचे।
आफूलाइ त नयाँ खर्ककै ह्याङ्ओवर बाँकि छ, मिल्यो भने केही अडियो राखम्ला केहीबेरमा।