[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ++चौतारी - भेला विशेषांक++

[Please view other pages to see the rest of the postings. Total posts: 609]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 167933 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 12-18-07 6:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - भेला विशेषांक --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 91 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



जन्मदिनको हार्दिक शुभकामना!
 

जन्मदिनको संगीत


डिसेम्बर १२: श्री अन्तरे प्रसाद अधिकारी
(पल्लाघरे अन्तरे, अन्तू)
 
डिसेम्बर १४: श्री बिर्ख बहादुर बोगटी
(जिम्माल बा, बिर्खे माइला, जिम्मी बुडा)

डिसेम्बर १८: श्री हरि हर हाडा
(हरितालिके, ह्यारी पोट्टर )

डिसेम्बर २१: श्री भउत भाइ भण्डारी
(भौतेकाजी, भ्यागुते महाराज )
 
डिसेम्बर २१: सुश्री चरिनङ्ग्रे चुईचुई
(नेल्लू)
 
डिसेम्बर ३१श्री दान बहादुर दवाडी
(दाने, दानव, डाउनटाउन गाइ)
 

चौतारी भव्य भेला २००७ - नयाँ खर्क

शुभारम्भ:- डिसेम्बर २१, रातको ९ बजे
समापन:- डिसेम्बर २५, दिनको १२ बजे
प्रमुख अतिथि:- भउत भाइ भण्डारी


 
Posted on 12-18-07 6:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसपाली त मै फस्ट! लु जा!
 
Posted on 12-18-07 6:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जसो गर, जे भन, जता सुकै लैजाऊ मलाई...

भेला बिशेषांकमा फस हुने त पुन्टे नै हो!

 

मलाई गर्व छ, हाम्रो चित्रेले

कति व्यथाहरु सहेर; भेला बिशेषांक बना'र

फस हुऽऽऽऽने मौका त मै लाई दिएकै छ!

 

ट्याँ ट्याँ ट्याँ...टुँ टुँ

ट्याँ ट्याँ ट्याँ...टुँ टुँऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ

 

Last edited: 18-Dec-07 06:54 PM
Last edited: 18-Dec-07 06:55 PM

 
Posted on 12-18-07 6:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी भब्य भेला २००७ बिशेषान्कमा सबैलाई नमस्ते
दोश्रो स्थान हुन सफल भएकोमा रिट्ठे लाई बधाई
नयाँ चौतारी बनाएको मा चित्रे लाई धेरै धेरै धन्यवाद
पुण्टे दाई लाई नमस्ते
आज त फर्स्ट हुनु भएछ लौ बधाई छ
Last edited: 18-Dec-07 06:57 PM

 
Posted on 12-18-07 6:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु म सेकेन।

श्रीमान हरितालिके, हरिहर हाडा ज्युलाई जन्मदिनको शुभकामना।

पुन्टे दाई लगायत सबै गाम्लेलाई नमस्ते।


 
Posted on 12-18-07 6:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ammai naya kharka ma re...afu ta janu paudina kyarnu :(

darshan gare hai muile ni..ke chha 


 
Posted on 12-18-07 6:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माछा माछा भ्यागुता। रिठ्ठे लाई भ्यागुता, म सेकेन।

भ्यागुता भन्दा फेरि भ्यागुते महाराज रिसाउलान। हिज राति भाँडा माँझिरा बेलाँ नाके स्वराँ गीत गार कल्ले फुनको मेल बक्साँ भा अलि अलि ठाउँ नि खाइदेछ भन्या त अरु कल्ले हुन्थो र बाबै साँच्चै सेन्टल पार्काँ धोबिपछाड नलाई नभा र'च।


 
Posted on 12-18-07 7:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्तरे दाई मैले त सेन्टल पार्काँ धोबिपछाड लाउने सबै तयारी गरिसकेको छु
मदनवा सँग अस्ती धोबिपछाडको कपी राइट्स पनि किनेको ५०० डलर हालेर
तेस्को हर हिसाब बाड् फाड चाँही २०० भउते १५० १५०तपाईं र म मिलेर तिर्नु पर्ने
अब धोबी पछाड् आयोजक भये पछी त तेती त तिर्नै पर्नी भयो नि


 
Posted on 12-18-07 7:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले सम्मुन त राँरै बेबार अरि रा'छ के रे भउतेले, अन्तरे। तर य्हाँ आ'सि मेरी साली माथि छड्के नजर लाओ भुने चईं बज्जेलाई सेन्टल पार्काँ हैन, हड्सन रिभरको चिऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽसो पानीआँ एउफेर चुर्लुम्म डुबा'र, चईनी, ककरक्क पारेर, उऽऽऽऽऽऽऽऽऽऽ तो "ईस्टेचु ओफ लिबर्टी"को ठाम्माँ "ईस्टेचु ओफ साली चोर" बना'र राख्न पर्ला!

Last edited: 18-Dec-07 07:06 PM

 
Posted on 12-18-07 7:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेउकान्छीले अस्ति त आम्ने कुरो अरे थो त!
 
Posted on 12-18-07 7:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन पुन्टे दाई हाम्रो सेन्टल पाक को प्रोगराम एकदम फिक्स छ, बिथोल्नै मिल्दैन
बरु तपाईंको साली माथि छड्के नजर पर्‍यो भन्देखी हुड्सन रिवर को प्रोगराम पनि चलाऊला नि किन आत्तिनु हुन्छ
 
Posted on 12-18-07 8:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उइssssssssssssssssssssssssssssssssssssssssssss हुउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउ  !

चित्रेले बिशेशाङ्क बनाएछ। ल धेरै धेरै धन्यबाद चित्रे। सम्बिधानसभाको चुनाउ अगाडि नै चित्रेनी पाए।

 हाम्रो ह्यारिशशोम लाई जन्मदिनको धेरै धेरै शुभकामना। 

पुन्टेदा' लाई झन धेरै बधाइ, फस भा'कोमा। यसपाली त धोबिनीलाई नयाँ पेटिकोट किनदिने साइत जुरोस। अब त अति भो गाँठे, दुनियाले के भन्लान्, रिनै खोजेर नि किनिदिनुपर्छ।

......"ईस्टेचु ओफ साली चोर" बना'र राख्न पर्ला!........

लोल अन्तरे, हा हा हा। अब त गाममा कुखुरा चोरिए नि मलाई नै दोष लाउन थाले गाँठे। कहाँ मैले तपाईँलाई फुन अर्नु। फून नम्मर त छैन मसँग।

रिठ्ठे र अन्तरेको बीचमा भाँजो हाल्ने उपाए नखोजि भे'न गाँठे। सिङ्गल सिङ्गल आए त क्यै थे'न। मिलेरै आए भने त, मलाई उतै बिताउने त हैनन् गाँठे। अब त आउने दिन नजिकियो। डरै लाग्न थालो। लु अब पुन्टेदा' को भरोसा। फेरि यिनको नि के भर, साली लानेनै भो भनेर २ हात माथि उफ्रेर बसेका छन। मलाई धोबि-पछाड गरेको देखेर मख्ख पर्दै देखेको नदेखेइ अरेर ढोका ला'र बस्नि हुन् कि, कुन्नि। उल्टै मलाई पोको पार्न भनेर धोबिनीको त्यै च्यात्तेको पेटिकोट खोजेर दिन बेर लाउन्नन्। 

कान्छि-मट्याङ-ट्याङ-जी पनि आउनुस न त, नजिकै हो भने। भेटघाट रमाइलो हुन्छ नि।

हाच्sssssssssssssssssssछिउँ।

 

Last edited: 18-Dec-07 08:56 PM

 
Posted on 12-18-07 9:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-18-07 10:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
नयाँ चौतारीमा नयाँ तारेमाम् ढिला नै भए नि। हरि हर् हाडालाई जन्म दिनको शुभकामना।
के अर्नु दिन भर कम्पुटरको किरा मार्ने बिषादीको जोगार गर्दै अड्डा जान नि पाएन, चौतारी चियाउने त चानस् नै पाइन। अब भोलि बिहानै नयाँ झ्याल जडान गर्छु, कहाँ बाट छिर्छन् दुष्टहरु हेरौला हामी पनि, दुइ हाते खुकुरी ले काट्छु एक एक लाई।

 
Posted on 12-19-07 3:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"...सम्बिधानसभाको चुनाउ अगाडि नै चित्रेनी पाए।"

हन, के नराँरो अरो र चित्रेले भन्चु तेस्तरी, चईनि, सराप दिन लै?

 

हरि बेमानी लै जन्मदिनको सुउकामना मेरो नि, लौ!

 

डराएछ भौते, लौ, डराएकै हो!


 
Posted on 12-19-07 7:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

याऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽहू!  हाम्रा अड्डाँ'नि बिजुली आयो------! 

पहिलो कुरो, हिजो आर्को चौतारी देखी यो चौतारी सम्म जन्मदिनको शुभ-कामना भन्नुहुने सप्पैलाई मेरो धेरै धेरै धन्यबाद। 

दोस्रो कुरो, चित्रेलाई भेला बिषेशांक बनाकोमा धेरै धेरै धन्यबाद!  अब भेलाको चै हामी जस्ता बेमानी  हरुको लागी प्रत्यक्ष प्रसारण तथा स्थलगत रिपोर्ट हरु हुनु पर्छ।

तेस्रो कुरो, सप्पैलाई जदौ!


 
Posted on 12-19-07 7:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सबै गाम्लेहरुलाई मैले नि दर्शन गरेहैईीईीईीईीईीइी
चित्रे लाई धरै धरै धन्यवाद भेला बिषेशांक बनाकोमा।
अनि हरि काम् चोरलाइ नि अफिसमा बत्ति आको मा बदाइ च


 
Posted on 12-19-07 8:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


राहुल दाअाअाअाअाअाअाअाअाअाअाअाअाअाअा


 
Posted on 12-19-07 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

पून्टेदाइ, हरी, ठूली र अरू पछि आउनेहरूलाइ नि जदौ!

>>>हन, के नराँरो अरो र चित्रेले भन्चु तेस्तरी, चईनि, सराप दिन लै?<<<

ठूली शपिङ कस्तो भो नि हिजो?


 
Posted on 12-19-07 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चित्रे शोप्पिङ राम्रै भो। मल हरु साह्रै बिजी थियो। अनी के छ तिम्रो?

 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
TPS Reregistration and EAD Approval Timeline.......
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Trasiting through Istanbul, Turkey
lost $3500 on penny stocks !!!
Is this a progressive step?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters