Posted by: भउते December 18, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        

उइssssssssssssssssssssssssssssssssssssssssssss हुउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउ  !

चित्रेले बिशेशाङ्क बनाएछ। ल धेरै धेरै धन्यबाद चित्रे। सम्बिधानसभाको चुनाउ अगाडि नै चित्रेनी पाए।

 हाम्रो ह्यारिशशोम लाई जन्मदिनको धेरै धेरै शुभकामना। 

पुन्टेदा' लाई झन धेरै बधाइ, फस भा'कोमा। यसपाली त धोबिनीलाई नयाँ पेटिकोट किनदिने साइत जुरोस। अब त अति भो गाँठे, दुनियाले के भन्लान्, रिनै खोजेर नि किनिदिनुपर्छ।

......"ईस्टेचु ओफ साली चोर" बना'र राख्न पर्ला!........

लोल अन्तरे, हा हा हा। अब त गाममा कुखुरा चोरिए नि मलाई नै दोष लाउन थाले गाँठे। कहाँ मैले तपाईँलाई फुन अर्नु। फून नम्मर त छैन मसँग।

रिठ्ठे र अन्तरेको बीचमा भाँजो हाल्ने उपाए नखोजि भे'न गाँठे। सिङ्गल सिङ्गल आए त क्यै थे'न। मिलेरै आए भने त, मलाई उतै बिताउने त हैनन् गाँठे। अब त आउने दिन नजिकियो। डरै लाग्न थालो। लु अब पुन्टेदा' को भरोसा। फेरि यिनको नि के भर, साली लानेनै भो भनेर २ हात माथि उफ्रेर बसेका छन। मलाई धोबि-पछाड गरेको देखेर मख्ख पर्दै देखेको नदेखेइ अरेर ढोका ला'र बस्नि हुन् कि, कुन्नि। उल्टै मलाई पोको पार्न भनेर धोबिनीको त्यै च्यात्तेको पेटिकोट खोजेर दिन बेर लाउन्नन्। 

कान्छि-मट्याङ-ट्याङ-जी पनि आउनुस न त, नजिकै हो भने। भेटघाट रमाइलो हुन्छ नि।

हाच्sssssssssssssssssssछिउँ।

 

Last edited: 18-Dec-07 08:56 PM
Read Full Discussion Thread for this article