nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI - VI

[Please view other pages to see the rest of the postings. Total posts: 302]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 146216 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 01-10-06 11:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!
साँझको बेला, आरती लाऊँ, कण्ठै खोली पैलो चरण!
हो, कण्ठै खोली पैलो चरण!
श्रृखण्डी काठको, मादलु मेरो, बजाऊ गुरु धमधम!!
हो, बजाऊ गुरु धमधम!! ... ... ...

नमस्कार! यहाँहरुलाई स्वागत तथा अभिवावदन छ यो छापाको साझा चौपारीमा। चौपारीमा यहाँहरुको मनको गाँठो फुकाउन नबिर्सनु होला।
ल त दौँतरीहरु आउनुहोस्, बिसाउनुहोस्, नाच्नुहोस् हँसाउनुहोस्, हँस्नुहोस् अनि एकआपसमा पिरती गाँस्नुहोस्।
येतातिर मादलमा हुनुन्छ हाम्रो बिर्खे माइला, अलिपर ढोलकमा हुनुन्छ सिरे, अनि येता मेरो दायांतिर हुनुन्छ काका बुडा, वांहा बासुरिमा हुनुन्छ। उ उता ढोका' छेउमा हुनुन्छ,,, खै अलि टाउको देखाम्त,,, ए भउते र नेपेजि हुनुदो रइच वांहाहरु सारङि र मुर्चुङ्गा मा पोख्त हुनुन्छ। दादा गोतामे गितार र हारमोनियम समाल्नु हुन्छ भने मुन्द्रे ले सङ्गित मिस्रन को जिम्मा लिनु भा छ। थपडी मार्न तम्सिनुभा छ लाले, चित्रे, गलब र हर्के ।ळ त ल जमौ अब,उ' तो रातो कमिज लाउनि दाइ कांट आउनु भा होला कुन्नि? लौ आज चौतारिआ के पस्किनि बिचार अर्नु भा छ।

चौतारीमा मै बसे होला कि १
मै बसे होला कि २
वरको हाँगो नुगेर छोला कि ३
सल्लै हो जोवन कल्लाई हो? ४
सल्लै हो जोवन कल्लाई हो? ५

 
Posted on 01-13-06 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए!!!!!!!!! कुरो तस्तो पो र'च? ति धोबिनीको च्यात्त्या पेटिकोटाँ लुट्पुटिन जाँदा किन च्याङ्‌रा च्याङ्‌राऽऽऽ गनाउँछ भनेको त!

बेईमानी सिरे! धत्!
 
Posted on 01-13-06 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ काकाले त काइदाओ च्याउँरो घिच्या्र ल्याचन् ! ठूला जहानका मुन्छे त हैनन्, क्यार्न यत्रो बडेमान्को
च्याउँरो ले'राए यिनले ? बुडाका दाँतभे झन के अर्दाउन् ? माछा मासु भनेसी मुन थाम्नै नसक्नी यि पनि ।
हुन त काउलीयाँ त मुन थाम्न नसक्नी मुन्छे के को....च्याउँरो देखेसी कछाड नी नकसी दुकुर्दै ग'र लेरा'चन !

लु है काका एउडा खुट्टो मुलाइ नि चाइन्च ! लाले ले "तुच्च तुच्च" पारम्ला एउदिन यतै आउ भनिचन, त्यै ले'र जान पर्ला जानि बेलाँ ।नदिनी भे राति खोराँ आल्ली ठुलो भोटे ताल्चा लाउन नभुल्नू नि, अइल्यै भनिचु ! :)
 
Posted on 01-13-06 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन यो चित्रेको चित्रकारीले त दिमाखै घुमायो। कैले तीलका गेडा भुईमा छर्या जस्तो देखा'र "ल भन् त यो काँ?" भन्छ, कैले टपरीमा अचार पोख्या अस्तो नउसा देखौंच। यो नेपाल खाल्डोको के हरिबिजोक अर्या हो कुन्नी? बाटा घाटा नी कत्ती थोरै, आफ्नो गाम तिर जानी त बाटै गाएप पार्देच बा।

त्यो सिरे र पुन्टेकी धोबिनी त चिन्या चिन्या अस्तो लाग्यो है। यतै तिर आउनी सुरसार छ रे तेस्को।
"अउँरिकाँ काँ जान्छेस?" अनेर सोध्या त,
"आ, आफ्नो त बौन बाजे, पहिले पनि वासिङटन (धोबिघाट, washingtown dg, अहिले नी वासिङ्टन (washington dc)" रे।

हन काका, च्याङ्ग्रो त तगडा छ, के अर्चौ त? अब मिलार भाग लाउनी हो कि, छुट्टै छुट्टै बेच्नी हो, कि एक्लै हसुर्नी बिचार छ? जे भे नी, अरुले था नपाउन, माइला र मुन्द्रे लै पनि डाकम् अनि, एक दिन चैं तुच्च तुच्च पार्न पर्च है त।
 
Posted on 01-13-06 9:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dajai la ta ma ta chautari ma hashang pashang gardai, mukha ma makai chapau dai, paijukey. ghar ma mero bhihey ko kuro chaldai cha rey. bhihey ta garnei paroy yo sala.
hajurharu lai nimtho diula.
 
Posted on 01-13-06 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज दिउँसो देखुन चौतारिआँ आम आम लाग्या थ्यो , त्यो चित्रेको नऊशाले गर्नु गरो गाँठे!
चाइन्जो नऊशा चिन्दै गाको त मलाई त 'नजरबन्द' पो गरे। यि यस्तो भने मुलाई -

"SQL execution speed(ms): 15
You have posted the maximum limit of 20 messages in the last 24 hours.

Please do NOT register a new account.

Thank you"

अनि त्याँसि मेरो पालो कहिले आउँछ भन्दै पर्खँदा पर्खँदा यतिबेला भो यि क्यार्नु।

ल लालुपाते पनि आएछौ, लु रमाईलो गरुम अब।
 
Posted on 01-13-06 9:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hana, dajai, khai ta dada? dhula kancha ka po gayeholan jasto cha. dula kancha gahra gaigui chalira sunethey.
 
Posted on 01-13-06 10:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, आर्को लालु नी आएचन्। बस बस, काकाले च्याङ्ग्रो मार हान्दैचन्, कस्तो मौकैमा आएचौ।
क्यार्न अप्ठ्यारो मानी रा' हो? सोधे भै हाल्च नी नेपालीआँ लेख्नी कसरी भनेर? पैला पैला त अली गाँड फाट्छ तर पछि पछि बानी बस्तै गे छि त नेपाली मै लेख्न रहर लाउदो रे च गाँठे। मलै नी यै चौतारीका दम्तरीहरुले सिकाका हुन्। त्यो मदन पुरस्कार पुस्तकालयको यान्त्रिक ठेगानामा जान पर्छ र सबकुरो त्यहि लेख्या हुन्छ।
एउडो कुरो चैं भअ न है। ह न चौताराँ भनेछि सब खार्या बोकै बोका मात्तैको भिड हुनी भो। लौ जा त। हु न त मै पनि एक हुँ। माइला नि हो के रे। लालु, भउते भैगए।
 
Posted on 01-13-06 10:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लालुपाते बाबु म बुडा को शुभकामना छ, राम्री हिस्सि परेकि दुलइ पाएस् । जन्ते बाख्रो खान मलाई पनि बोलाएस् नि । फेरि यी मुखिया बुडाको दाँतनै छैन के बोलाउने भनेर नबोलाउलास् नि । म जन्ते बाख्रो पाए पछि त नक्कलि दाँतै ले भए पनि खान्छु नि
 
Posted on 01-13-06 10:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यि नेपाली साइलाले कल्लइ खोजेका हुन् कुन्नि चैतारिमा, बोकै बोका पो जम्मा हुने भप भन्छन त ऐ गाठेँ । एउटी राम्रि नानी खोजेर लेरार नचाउनुनि त । नानी खोज्न त अरु चौतारे ले पनि त सगामथे नि त । कि कसो चौतारेहरु
 
Posted on 01-13-06 10:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सार्‍है मिठा मिठा गफ हुदोँ रेछ यहाँ त येसो हामिलाइ पनी चानस दिम मित्रहरु बरू मित्रहरूलाइ मेरो तरफबाट यो भेटी!
Enjoy!!!

 
Posted on 01-13-06 10:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए मुखिया बा,
हिजो हजुर र म चौतारिअ'ट सँगै घर फर्केम के रे। म हजुरको घर मुनि त्यो कटहरको रुख
हुँदी पुग्दा हजुरका घराँ बेस्करी भाँडा फालेको सुनेथेँ। कता कता मुखिनी पनि कराइरा' जस्तो
मान्थेँ। भात खानि बेला भाथ्यो के रे। "दिन भरी चौताराँ अल्लारे केटाहुर सँग बरालिएर
बस्नी अहिले भात खान माग्नी?" भनेर मुखिनीले थालको झटारो हान्नु भा'को हो कि जस्तो
नि मान्थेँ। कि कुकुर सुकुरले थाल चाटेको आवाज सुनेछु मैले ? क्यै मेसै पाइन के। के
भा'को हो, खसो खासी कुरो भन्नुस त।

:-)
-भउते
 
Posted on 01-13-06 10:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिख्रे मलाइ चाहिँ चौतारिमा निम्‍तो अनि अाफु टाप!
नमस्‍कार है सबैलाइ लोल हाहा
 
Posted on 01-13-06 10:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई पनि हिजो धेरै पोस्ट गरिस्, अब सुत।न जा भन्यो। भन्नाले बिर्केको जस्तो Message दियो के।ल ल लालुपाते, pkreli, लुते सबै, बसम् गफ चुटम् कोदो चुटे जस्तो गरी।

नेपालीमा टाइप गर्न नसके रोमनमा गरे नु हुन्छ। चौतारीमा निर्धक्कसित मनको गाँठो फुकाम्।

म त १२*२०=240 (१२ बिसे)तिर गा थैँ।
भोटे च्याग्रांको थोक बिक्रेता नै म हो। कति हुल खानी हो? चौतारै पिच्छे १ हुल झिकाथेँ। काकाले नि किनिहालेछन्। निकासी पैठारी गर्छु के। अब उहिले ल्हासाम बेपार गरथेँ मैले र मुखियाले। चित्रे मदन हो मुखिया मदनलाई बास दिने भोटे हो क्या । आबु जमानाले कोल्टो फेर्यो कोइ चिन्देन।
ल्हासामा ३ दिन यिनरु मेरो बास बसेको, बिर्स्यो होला।

pkreli,


उकालीमा पनि हजुर
मोटर जाँदो रैछ
डाइबर दाईलाई शासन
माया सलल जाउँ हिन रेलैमा!

ईन्द्कमलाको फुलको हजुर
।।।(बिर्सेँ बिर्खे याद छ कि?)
आउनै छोड्यो बासना
माया सलल जाउँ हिन रेलैमा

 
Posted on 01-13-06 10:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लुतेकुकुर जी, दर्शन अरेँ प्रभो। ह्यात्तेरी, कस्तो मैले कुकुरको कुरा अर्नी हजुर पनि आम्नि भ'छ।
हजुरलाई देखेर भनेको हैन है, रामो राम ल। रिसानी माफ होला। हजुर त तिहारमा माला
लगाए पछि त देखै पर्नु भे'न। कहाँ जानु भो? कस कसलाई भेट्नु भो? के के अर्नु भो? सप्पै
खुलस्त भन्नु भए हाम्रा कान पवित्र हुन्थे कि।

:-)
-भउते
 
Posted on 01-13-06 10:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु यहाँ रमाईलो भएच।
मुखिया बा जदौ अरेँ। मुखिनि बजैलाई नमस्ते भन्दिनुहोला।
लुते आयौ बा तिमी पनि? लौ के हो त्यस्तो शहराँ पाइने रउसि अस्तो मानिचु मैले त, के जाती ब्योर भन्या तेइ हैन? लु 'तुच्च तुच्च' पारुम।
भौते के हो निको चाला छैन नि? पूर्बेलि पाराले गफ अर्ने भएचौ। 'कटहरको रुख निर' को सट्टामा 'कटहरको रुख हुँदि' रे । पूर्ब तिरको नानी भेट्यौ कि कसो?
 
Posted on 01-13-06 10:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ दादा नि आएचन। नमस्ते अरेँ है दादा
 
Posted on 01-13-06 10:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन अगरेँजीमा coinciden भन्‍छन हेर्‍नुस बाबु कुरो के भन्‍दा खेरी तिहारको vacation ले
गर्‍दा टइम पाइएन!अब चाहिँ हाजिर लोल:O
 
Posted on 01-13-06 11:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hana dajai, sajha ley pani malai baki rakhena, gadhey, 1 post matara baki cha rey karum. mero pani ulli bas huney bho chautari bata. ma chiney suni rakhumla.
 
Posted on 01-13-06 11:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

What's happening in here??????
 
Posted on 01-14-06 12:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुखियाबा,
क्यार्नु नी त, खोज्या त हो नी, तर घर गरेर खानी खाले यस्सो मिल्या छैन अज सम्मन के। सिरेकी जमुनी, गोताएँकी याम्कला, चित्रेकी मैना त यै चौताराँ आएछि जोडि मिलेका हुन्केरे। हाम्रा नी आउलानी कुनै दिन।
दम्तरीहुर सँअ ठट्टा अर्न मन लाग्छ क्या कैलेकाहिं। खै भउतेले भने अन्सार तपैंको घराँ तेस्तै कै भा' र च भने, आमैलै फकम् न आम्न परो के रे।
अनी ए लुते, काँ हराका यति ट्याम हँ? लौ सुस्वागतम छ चौताराँ। तिम्रा भेटि र काकाको च्याङ्ग्रो त ठ्याक्कै मिल्नी भो।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
nrn citizenship
H1B fraud
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters