Posted by: nepesahila January 13, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
लौ, आर्को लालु नी आएचन्। बस बस, काकाले च्याङ्ग्रो मार हान्दैचन्, कस्तो मौकैमा आएचौ। क्यार्न अप्ठ्यारो मानी रा' हो? सोधे भै हाल्च नी नेपालीआँ लेख्नी कसरी भनेर? पैला पैला त अली गाँड फाट्छ तर पछि पछि बानी बस्तै गे छि त नेपाली मै लेख्न रहर लाउदो रे च गाँठे। मलै नी यै चौतारीका दम्तरीहरुले सिकाका हुन्। त्यो मदन पुरस्कार पुस्तकालयको यान्त्रिक ठेगानामा जान पर्छ र सबकुरो त्यहि लेख्या हुन्छ। एउडो कुरो चैं भअ न है। ह न चौताराँ भनेछि सब खार्या बोकै बोका मात्तैको भिड हुनी भो। लौ जा त। हु न त मै पनि एक हुँ। माइला नि हो के रे। लालु, भउते भैगए।
Read Full Discussion Thread for this article