Posted by: Bhaute January 13, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
ए मुखिया बा, हिजो हजुर र म चौतारिअ'ट सँगै घर फर्केम के रे। म हजुरको घर मुनि त्यो कटहरको रुख हुँदी पुग्दा हजुरका घराँ बेस्करी भाँडा फालेको सुनेथेँ। कता कता मुखिनी पनि कराइरा' जस्तो मान्थेँ। भात खानि बेला भाथ्यो के रे। "दिन भरी चौताराँ अल्लारे केटाहुर सँग बरालिएर बस्नी अहिले भात खान माग्नी?" भनेर मुखिनीले थालको झटारो हान्नु भा'को हो कि जस्तो नि मान्थेँ। कि कुकुर सुकुरले थाल चाटेको आवाज सुनेछु मैले ? क्यै मेसै पाइन के। के भा'को हो, खसो खासी कुरो भन्नुस त। :-) -भउते
Read Full Discussion Thread for this article