Posted by: Birkhe_Maila January 13, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
आज दिउँसो देखुन चौतारिआँ आम आम लाग्या थ्यो , त्यो चित्रेको नऊशाले गर्नु गरो गाँठे! चाइन्जो नऊशा चिन्दै गाको त मलाई त 'नजरबन्द' पो गरे। यि यस्तो भने मुलाई - "SQL execution speed(ms): 15 You have posted the maximum limit of 20 messages in the last 24 hours. Please do NOT register a new account. Thank you" अनि त्याँसि मेरो पालो कहिले आउँछ भन्दै पर्खँदा पर्खँदा यतिबेला भो यि क्यार्नु। ल लालुपाते पनि आएछौ, लु रमाईलो गरुम अब।
Read Full Discussion Thread for this article