world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी - ९३ --

[Please view other pages to see the rest of the postings. Total posts: 636]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 211091 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 01-09-08 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - ९३ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 93 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
 

गोतामे दाइले टाँस्नुभाको कविता
  भारी बोक्यो डोकाले
घर कु-यो ढोकाले
खेत खन्यो भोकाले
लड्डु खायो बोकाले
मेरो नाउँ कोकले
हिडेँ म त झोकले
 
हेर हेर साथी
कमिलाको ताँती
चढ्यो रुखमाथि
आमै कति जाती
भन्नुहुन्छ नाती
हिँड्नु हुन्न राती
 
मेरो नाउँ कान्छु
भनेको मान्छु
तरकारी खान्छु
कापी कलम लान्छु
पाठशाला जान्छु
धर्काधर्की तान्छु
 
 

 

चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्!!!


Last edited: 09-Jan-08 02:05 PM

 
Posted on 01-14-08 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

ठूली, राहुलदाइ, रिट्ठे र अरू सबैमा सोमबारे जदौ!
 
Posted on 01-14-08 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ तारेमाम
ठुलि नमस्ते
तरारी भनेको के हो ताअाअाअाअाअ?

 
Posted on 01-14-08 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्लेहरु।
सोमबारे मनतातो जदौ!
 रिट्ठेसान्, आज नि चौतारी सुनसान् छ नि? चिया भ्याको हो?

 
Posted on 01-14-08 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्सन् गरे है गाम्ले हो।

 
Posted on 01-14-08 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुल्दाइ मैले च्याउन भ्याइसकेको हो अघी नै, चौतारी किन आज सुन्सान भो? किन सबै गाउलेहरु तर्सेका हुन यसरी? यसो 'हाइ हेल्लो' गर्न भये नि छिर्नु पर्छ नि
कुरै कुरामा कुरा निकाले पो त रमाइलो हुन्छ
यामे, लहरे, चित्रेलाई पनि नमस्ते गरे ताअाअाआ
जिम्माल बा खोइ आज???


 
Posted on 01-14-08 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बल्ल चहल् पहल् भो। सबैलाई माघे लागेको हो कि? हुस्सुमा हुस्सिएर मकल ताप्दै, डलर छाप्दै हो? तारेमाम्।
चित्रे लहरे के छ ताअाअाअाअाअाअाअ?

 
Posted on 01-14-08 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त आगो ताप्दै छु,
एही मौका पारेर आगोमा आलु पोलिरा,
कसै सँग नुन, जिरा र खोर्सानीको धुलो भये यता पाउ त।

 
Posted on 01-14-08 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आलु पोलि राख्या कि तालु सेकि राख्या, लहरे?

 
Posted on 01-14-08 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नो तालु हुने बेला भाछैन ठुल्दै,

 
Posted on 01-14-08 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फोटु देख्या भए पो मान्ने, तालु हो कि आलु हो कि पिडालु  हो, कसरी बिश्वाश् गर्ने? अनुपम खेर जति मात्र हो कि अमरिश जस्तै भैसक्यो, देख्या छैन, ढांत्या हुन् कि?

 
Posted on 01-14-08 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! नमस्कार! तारेमाम्! जय राम जि कि!

सम्पूर्ण चौतारिबासीहरुको यो बिर्खे माइलाको सादर अभिवादन्!

हँ त गाउँलेहरु, सधैँ झैँ फेरि आज हामि भेला भएका छौँ दिनभरि अड्डामा गर्नुपर्ने कामलाई लात हानेर चौतारीतिर! आउनुहोस काम ठग्ने हाम्रो प्रवृतीलाई आज पनि निरन्तरता दिउँ!

धन्यवाद्!


 
Posted on 01-14-08 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वोइ ठुल्दै के भन्या त्यो, उसै माथि केटी हरुले बाल नदिराबेला, त्यस्तो कुरा गर्ने, अब भाई ले भनेपछी दाई ले हो भनेर भाई को सपोर्त गर्नु पर्ने मा उल्तै, ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह भन्या।
ल जिम्बाल पनि आइपुगेछ, ल तारेमाम् जिम्बाल , छु दु हालखबर

 
Posted on 01-14-08 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छु न मखु लहरे।

हन के भयो? हाम्रो ह्यान्सी लहरेलाई ठुल्दाईले के भन्नुभयो हँ????


 
Posted on 01-14-08 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेती त भन्या जिम्बाल
क्या फर्साद,
छुयाउ छुयाउ का।

 
Posted on 01-14-08 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल् जिम्माल् बा।


अब जिम्माल् बा ले भने सि नाईं भन्न कसरी मिल्ला र ?। निरन्तरता दिन ठुलदाई हाजिर छ। धन चोर्‍या भए, मन चोर्‍या भए पो बात लाग्छ, काम चोर्‍या केही लाग्दैन क्या रे। परापूर्ब काल अझ दैबिक कालमा त काम् चोरेको इतिहास छ। भुंडे गणेश जी ले सुमेरो पर्बत नघुमी गजेडी महादेब घुमेको कथा पढेकै होला। अब त्यो महान् अल्छि गजाधर त देब, काम् चोरेरै। हामी तिनका भक्त। अलि भुंडी बढे नि भुँडी बर्न न छोडम्, काम् चोर्न न छोडम्। कसो?


 
Posted on 01-14-08 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


केटीहरुले बाल दिएन अरे लहरे लाई?
अघी भर्खर 'आफ्नो त तालु हुने बेला भा' छैन' भनेर खोक्या हैन? अहिले चाँही किन चाहियो त केटीहरुको बाल फेरी?
बरिस्ठ कामचोर श्री श्री श्री...........लाई दर्शन गरे है


 
Posted on 01-14-08 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लहरेले दाई भनेर खुट्टा धोएर पछि लागे पछि सपोर्ट गर्नै परो। अघि लहरेको तालु भनेर मैले लेखेको झुठ हो भनी सच्याई पढ्नु होला। ह्यान्सी लहरेलाई लरकी न मिल्ने सवाल नै छैन। मदनवाको त बात बन्यो रे, लहरेको नबन्ने? असंभव>

 
Posted on 01-14-08 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरो आयो रित्थे भोल्तेज,
काम बन्ला बन्ला जस्तो भएको बेलामा बिचमा पोक्क बोल्नुपर्ने के एस्लाई।
झन रित्थे त मेरो फुल ब्याक सपोर्त भन्ने ला थियो, अब त सन्का गर्नुपर्ने बेला भो जस्तो छ।
दोस्त दोस्त ना रहा

 
Posted on 01-14-08 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रा तिर पनि किलास सुरु भएको न-उपलक्षमा सबै चौतारीमा उपस्थित गाम्लेहरुलाई पट्यारलाग्दो जडौ तथा तारेमाम।

सित्तैमा नमस्ते पनि।

ठुल्दाइ, खैरेहरुलाई घोकाउने कार्यक्रमा कस्तो गैइ रा छ? आफ्नो पनि सुरु गर्नु पर्ने भोली बाट, खै यो Asin आउन्जेल हामी किलास नलिने भनेर बहिस्कार गर्ने हुन कि?

 


 
Posted on 01-14-08 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रा तिर पनि किलास सुरु भएको न-उपलक्षमा सबै चौतारीमा उपस्थित गाम्लेहरुलाई पट्यारलाग्दो जडौ तथा तारेमाम।

सित्तैमा नमस्ते पनि।

ठुल्दाइ, खैरेहरुलाई घोकाउने कार्यक्रमा कस्तो गैइ रा छ? आफ्नो पनि सुरु गर्नु पर्ने भोली बाट, खै यो Asin आउन्जेल हामी किलास नलिने भनेर बहिस्कार गर्ने हुन कि?

 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
कल्लाई मुर्ख भन्या ?
मन भित्र को पत्रै पत्र!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
lost $3500 on penny stocks !!!
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Is this a progressive step?
Trasiting through Istanbul, Turkey
Changing job after i-140 approval
TPS Reregistration and EAD Approval Timeline.......
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters