Posted by: Birkhe_Maila January 14, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        

जदौ! नमस्कार! तारेमाम्! जय राम जि कि!

सम्पूर्ण चौतारिबासीहरुको यो बिर्खे माइलाको सादर अभिवादन्!

हँ त गाउँलेहरु, सधैँ झैँ फेरि आज हामि भेला भएका छौँ दिनभरि अड्डामा गर्नुपर्ने कामलाई लात हानेर चौतारीतिर! आउनुहोस काम ठग्ने हाम्रो प्रवृतीलाई आज पनि निरन्तरता दिउँ!

धन्यवाद्!

Read Full Discussion Thread for this article