Posted by: Rahuldai January 14, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        

लोल् जिम्माल् बा।


अब जिम्माल् बा ले भने सि नाईं भन्न कसरी मिल्ला र ?। निरन्तरता दिन ठुलदाई हाजिर छ। धन चोर्‍या भए, मन चोर्‍या भए पो बात लाग्छ, काम चोर्‍या केही लाग्दैन क्या रे। परापूर्ब काल अझ दैबिक कालमा त काम् चोरेको इतिहास छ। भुंडे गणेश जी ले सुमेरो पर्बत नघुमी गजेडी महादेब घुमेको कथा पढेकै होला। अब त्यो महान् अल्छि गजाधर त देब, काम् चोरेरै। हामी तिनका भक्त। अलि भुंडी बढे नि भुँडी बर्न न छोडम्, काम् चोर्न न छोडम्। कसो?

Read Full Discussion Thread for this article