world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी - ९३ --

[Please view other pages to see the rest of the postings. Total posts: 636]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 211059 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 01-09-08 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - ९३ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 93 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
 

गोतामे दाइले टाँस्नुभाको कविता
  भारी बोक्यो डोकाले
घर कु-यो ढोकाले
खेत खन्यो भोकाले
लड्डु खायो बोकाले
मेरो नाउँ कोकले
हिडेँ म त झोकले
 
हेर हेर साथी
कमिलाको ताँती
चढ्यो रुखमाथि
आमै कति जाती
भन्नुहुन्छ नाती
हिँड्नु हुन्न राती
 
मेरो नाउँ कान्छु
भनेको मान्छु
तरकारी खान्छु
कापी कलम लान्छु
पाठशाला जान्छु
धर्काधर्की तान्छु
 
 

 

चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्!!!


Last edited: 09-Jan-08 02:05 PM

 
Posted on 01-10-08 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जथाभावि लेख्या हो हौ लहरे! कुनै याद छैन आफूलाई त झन। लु यो हेर-

 

Declare

 Lahare_Says = varhcar2(लामोगफ); 

 Ritthe_Says = varchar2(लामोगफ) ;

 Begin

Select हरिप गफ into post.chautari where lahare=jhare;

If  Lahare_Says = Shayari Then
    Insert into post.chautari values (दुर्से देक्का तो बारिसहो रहिथि, नजिक आया तो भेँस नाहारहिथि etc. ;

Else 

  Insert into post.chautari values (Lahare_Says =Ritthe_Says);

End If;

End;

 


 
Posted on 01-10-08 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोस्त दोस्त ना रहा, बिर्खे दा बिर्खे द ना रहि"

जिन्दगी अब तो बिर्खे दा के सर म बाल न रहा।

thulile diyeko ho la, hasaayera marna lagyo


 
Posted on 01-10-08 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाsssई! खै ठुलि कैले हो कैले बा नेपाल जाने त!

बिस्टे क्यार्दै हो? के खा'र एकै गामका पर्थे नि बाबै? छैनन्। सपै फरक गामका छन् अब हेरि दिन मइना बित्दै ग'र चाइन्जो एक अर्काओ कुरो बुझ्न थाल्या हुन नि!


 
Posted on 01-10-08 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुलि को उ आज गाउँ फर्किने रे, अनी आज त झन काम हापेर घर बस्नु पर्ने हैन र भन्या?  हेत्तेरिका !
जिम्माल बा को VB को कोड घच्ची छ ल


 
Posted on 01-10-08 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ke bhako yo jumbaal lai, yeuta kura gar bhanchu arko kura garcha

java maa lekha bhanchu kahi nabhako pl/sql ma lekhnu parcha


 
Posted on 01-10-08 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दानेको तर्फबाट ठुलीको गीत।


रातोमाटो सेतो छ कमेरो,
बिदा हुन्छु नमस्ते छ मेरो।
तल रानी बन,
छुट्छ बिरह
लाग्छ रुने मन।


 
Posted on 01-10-08 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिस्ते ज्यु धन्यवाद। हजुरले ठीक भन्नु हो हामी सबैलाई सबैको बारेमा थाहा छ। कोही कोही हामीहरु त २ बर्ष देखी कुरा गर्दै aaekaa chan भने कोही कोही त त्यो भन्दा नि पहिले देखी कुरा गर्दै आएका चन। हामीहरु त रिएल्  साथिहरु भन्दा केहि कम चैनम्। अस्ती चौतारी भेलामा सबै जसो मिल्ल्ने साथीहरु सँग भेट हुँदा त बच्चा बेलाको साथीहरु चुतेर भेटेको जस्तो लाग्यो। लु हजुर नि हजुरको बारे भन्नुस् अनी हाम्लाई नि हजुरको बारेमा सबै थाहा हुन्छ। हजुर पहिले जुन सुकै गाम्को भएता पनि अब त hajur ni haamrai gaammaa basna aaisakni bho. aba hami sabai eutai gaamkaa gamleharu kaso ta biste jyu

 
Posted on 01-10-08 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Rahul daa कमेरो bhaneko ke ho??????????

 
Posted on 01-10-08 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिर्खे दा नाइ नाइ त्यस्तो नभन्नुस् न प्लिज। हाम्लाई भाउजु भेट्न मुन लागिराको छ। अनी नेपालबाट तितौरा नि ल्याइ दिन्छु भन्नु भाको होइन अहिले आएर माइद चेन्ज गर्न पैदाइन। नाइ नाइ आर्को महिना जसरी भएनी नेपाल जानुस् अनी मलाई दाइको बिहेको भाग सारी नि ल्याइदिनुस्। अनी तेही सारी लगाएर हजुरको बिहेमा चम चम निउरेर भन्ने गीत मा नछु क्या।


 
Posted on 01-10-08 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हाम्रो तर्फ बाट नि शुभ यात्रा भन्देउ है तिम्रो उ लाई

 
Posted on 01-10-08 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बच्चा बेलाको साथीहरु चुतेर भेटेको जस्तो लाग्यो।

kalle kallai chutyo ha.....


 
Posted on 01-10-08 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्लेहरूऊऊऊ!!!

के हुँदैछ? आज त निकै हल्ला खल्ला भैरा'जस्तो छ। 

आज मलाइ कस्तो अल्छि लाइरा'छ।


 
Posted on 01-10-08 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दानेको तर्फबाट ठुलीको गीत - भाग २


भेटाउने गोरेटो छुटाउने दोबाटो
हेरिन्जेलको सम्झना छुटे पछी तिर्सना
जिन्दगानी दर्पन छाया
लहना ले जुरायो कि
बाहाना ले भेटायो


 
Posted on 01-10-08 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बल्ल कुरा बुझे बिर्खे दाको हाम्लाई भन्दै नभनी सिटुक्का आफ्नो भन्जोलाई मात्रै भनेर नेपाल जाने बिचार  गर्नु भाको होला। हाम्लेनी जानेको चम हजुरको भन्जो हरी सँग कुरा ओकल्न। अनी को बिर्खे दा कस्तो लोवी हामी बाटो छेक्न आम्चम भनेर होकि क्याहो। जे भएनि बातो चेतर् $१०० को ५ वता नया नोत नलित चोरिन। होइन यो सानानी र तिरु कता लागे। मोरिहो मलाई हेल्प गर्न तिमीहरु नि आओ है अनी हामी ३ जना मेलेर बाधुमा ला त्यो पैसा।


 
Posted on 01-10-08 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Thanks ritthe. uslai bhandimlaa.

बिस्ते कता तिर लाग्यो?
chitre ke cha?

 
Posted on 01-10-08 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

जथाभावि लेख्या हो हौ लहरे! कुनै याद छैन आफूलाई त झन। लु यो हेर-

 

Declare

 Chitre= jasus

 sahuni= jagar


 Begin

If  sahuni= present;

output.put.chitre= " chitre in mood"

Else 

  output.put.chitre = "alchhi lagiracha"

End If;

End;


 
Posted on 01-10-08 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! ठुली!

हैन बाबा तिमीलाई नभनि सुटुक्क कसरि जान सक्छु र बा? मलाई  साझामा आउनु छैन???

 


 
Posted on 01-10-08 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलिको तर्फ बाट दाने को गीत भाग एक

अभी ना जाओ छोडकर के दिल अभी भरा नही
अभी अभी तो आए हो, बहार बनके छाये हो
हावा जरा महेक तो ले, ए श्याम जरा बहेक तो ले
अभी तो कुच कहाँ नही, अभी तो कुच सुना नही
अभी ना जावो छोडकर के दिल अभी भरा नही


 
Posted on 01-10-08 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली मेरो ठीक छ, तिम्रो नि? आज त बोर लाइरा' होला है तिम्लाइ? ल उसलाइ ह्याप्पी जर्नी भन्देऊ!

हा हा! जिम्स सु्ड्डालाइ चैं कोड लेख्ने भूत लाग्या जस्तो छ। लेखुम् लेखुम्, रमाइलो छ!

साहुनी त सधैं प्रेजेन्ट नै हो, काम मात्र एब्सेन्ट!

Last edited: 10-Jan-08 10:19 AM

 
Posted on 01-10-08 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कमेरो भनेको नेवारीमा ताकु चा। सेतो माटो हो घर आँगन रंगरोगन गर्ने सेतो पदार्थ।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Poonam pandey - death or suicide?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
lost $3500 on penny stocks !!!
TPS Work Permit/How long your took?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters