Posted by: world_map January 10, 2008
Login in to Rate this Post:
0
?
ठूली मेरो ठीक छ, तिम्रो नि? आज त बोर लाइरा' होला है तिम्लाइ? ल उसलाइ ह्याप्पी जर्नी भन्देऊ!
हा हा! जिम्स सु्ड्डालाइ चैं कोड लेख्ने भूत लाग्या जस्तो छ। लेखुम् लेखुम्, रमाइलो छ!
साहुनी त सधैं प्रेजेन्ट नै हो, काम मात्र एब्सेन्ट!
Last edited: 10-Jan-08 10:19 AM