[Show all top banners]

makalekanchha
Replies to this thread:

More by makalekanchha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 बाबुरम आतंकवादी को प्रोग्राम ओर्गनैज गर्ने अतन्क्वादी हरु को थिए ? कृपया पत्त लगै दिनु होला ।

[Please view other pages to see the rest of the postings. Total posts: 89]
PAGE: <<  1 2 3 4 5 NEXT PAGE
[VIEWED 42078 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 09-26-11 3:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 
[This posting flagged as inappropriate]
 
Posted on 09-27-11 10:21 PM     [Snapshot: 1814]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पाउलिना दिदी तपाईं गलत ठाउँ मा आउनु भये जस्तो लाग्दैन ??
यहाँ सब हामी जस्ता विद्यार्थी मात्रा छौ । जो धेरै जसो यताइ बस्छन । अनी यहाँ कराएर के हुन्छ भन्नु त ?
बरु नेपाल जानुस् , सडक मा उत्रनुस् , जनता लाई माओवादी को बिरुध जगरुग बनाउनुस् अनी पो तपाईं हरु ले गरेको कुर को सार्थक हुन्छ । यहाँ न तपाईं ले भनेको कसैले सुन्चन न मान्छन । तेइ भएर दिदी बरु नेपाल गएर राजनीति मा लाग्नुस् चाडैनै , तपाईं ले भने जस्ताइ माओवादी ले देस लाई भारत सामु सुम्पनु अगी नै ।


 
Posted on 09-27-11 10:28 PM     [Snapshot: 1821]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Facebook..YCL or MAOBADI bhako desh ma haami jasta le ke chai garna saknu..hajarauuu nirdosh mera nata gota ra saatthi haru lai samet mareko janto ho maobadi bhaneko? Ani Taliban ko birodh garna afganistan jana mildaina bhanya jastaii maobadi ko birdoh garna tes maathi pani hatyar ajhaii afu sanga rakhera YCl lai ajhai manche marna lagauni gareko belama ko jaancha Nepal..malai ta jyaan ko maya cha due jana sa-sana naani haru chan mera..ma aile janu mildaina!

Tesaile..simit srot ra sadhan baata laptop baata jati huncha teti gareko..

Maobadi ko chino fano ta 2-4 maina ma nai huncha ni..prachande ni aayo ani gayo..aba baburam nathey ni gayi nai haalcha ni...yesta le desh chala ra chalcha ra..??

For the time being..dheraii baburam baburam bhanera ufrini haru ko laagi nafura nfura woo hatyara ho bhanna matra yeta ayeko ho..!! kuro bujhyo haina ta!!

 
Posted on 09-27-11 10:34 PM     [Snapshot: 1821]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 पौलिनीदिदी नरिसानु होला तर तपाईं हरुको चर्तिकला देखेर घिन लाग्यो अनी रिस पनि उठ्यो। म माओवादी होइन तर साझामा आएर अरुलाई गाली पनि गर्दिन अनी गनगन पनि ग्र्दिन।  तपाईं हरु यहाँ आउनु हुन्छ यो भएन, तो भएन भनेर खुब राजनैतीक बिस्लेसक बन्न खोज्नु हुन्छ। तपाईं कलम उठाउने मान्छे किन नेपाली पत्रीकामा लेख्नु हुन्न? अन्त केही नपाएर साझामा आएर फुर्ती देखौने: "लाटो देशको गाडो तन्नेरी बन्न खोज्नुभको हो?" हेर्नु साझामा रमाइलो गरेर बसौ दु:ख सुख अनी माया पिरती का कुरा गरौ। दशै तिहार आउँदै छ नेपाली सँगइ मिलेर सँगइ चाडपर्ब मनाउ। 
 

 
Posted on 09-27-11 10:40 PM     [Snapshot: 1840]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो बिचार  मा नि , हामी यहाँ साझा मा जती मान्छे छौ नि , त्यो कुनै पार्टी को मान्छे हैनन। सबै अमेरिका भरी छरिएर बसेका राजनीति केइ नजन्ने , नेपाल पनि नजाने विद्यार्थी मात्र छन । तपाईं साझा मा आउन अली ढिला भो नत्र थाहा पाउनु हुन्थो , २-३ हप्ता पैले साझा केबल बोका हरु को लागि मात्रा थो , अैले चै सान(साझा का साउबा ) ले अली कडा निएम जारी गरेर मात्रा हो ।  यहाँ भन्दा बरु त्यो mysansar.com भन्ने मा चै तपाईं को र माकले कान्छा को कमी छ भन्ने मलाई लाग्छ , तेइ भएर बरु त्यता पो लाग्ने हो कि ?
तपाईं को जानकारी को लागि mysansar को सोलक्य भन्ने उमेस माओवादी को चम्चा हो भन्ने सब लाई थाहा छ , अनी यहाँ भन्दा धेरै राजनीति जान्ने मान्छे नि त्यता छन , बरु तेतै लाग्नुस ।
 
Posted on 09-27-11 10:45 PM     [Snapshot: 1856]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Yo thread ho jasto aru threads chan..ma ta dheraii ma afno input dinchu..forum ani blogs ko kaam nai k ho ta..and it is my right to participate in ALL discussions just as these...

If you dont like what I am saying then just don't read the topic..

There are many topics on sajha, that do not interest me. I dont even open those.

If you like reading what I and people like me write..but just cant write anything to "enlighten" us then its natural that you are annoyed.

BUT, I am entitled to say that baburam le kehi khuilaudaina..tyo euta antanka baadi ho..yeti kura pachauna nasakney nepali bhaye pachi aba  kasko ke laagcha...

tara I AM HAPPIER TO THINK ABOUT DASHAIN THAN BABURAM SO I DO WANT TO WISH YOU, AND ALL NEPALIS BROTHERS AND SISTERS A VERY HAPPY DASHAIN!! MAY GODDESS DURGA BHAWANI GIVE US ALL SHAKTI TO BEAR THE TRUTH, AND TO REALIZE THE SPIRIT OF THE FESTIVAL THAT THE TRUTH ALWAYS TRIUMPHS OVER EVIL AT THE END.

JAY DURGA MATA. JAY NEPAL AMA. CHEERS!!


Last edited: 27-Sep-11 10:46 PM

 
Posted on 09-27-11 10:49 PM     [Snapshot: 1872]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्न पाउलिना चै अली राम्रो बोल्दी राइचन है , अैले यहाँ माकले भने जन्तु भको भये दशै को मुख मा तेरो बाउ मरोस तेरो आमा मरोस भन्न थाल्थो ।
बिजया दशमी को शुभकामना है पाउलिना दिदी लाई ।
 
Posted on 09-27-11 10:55 PM     [Snapshot: 1882]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Facebook..u are cracking me up..i dont think makalekancha would say that..usle aru nai context ma testo kei bhanyo hola..lol..

बडा दशैको शुभ कामना!!!


MAY GODDESS DURGA BHAWANI GIVE US ALL SHAKTI TO BEAR THE TRUTH, AND TO REALIZE THE SPIRIT OF THE FESTIVAL THAT THE TRUTH ALWAYS TRIUMPHS OVER EVIL AT THE END.

JAY DURGA MATA. JAY NEPAL AMA. CHEERS!!



 
Posted on 09-27-11 11:08 PM     [Snapshot: 1901]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL Paulina Senora , dont be mad at me hai . Maile je buje tei bhane .
Have a good night !
.\../ peace
 
Posted on 09-27-11 11:11 PM     [Snapshot: 1910]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good night facebook. I dont get mad at anything..all nepalis are my brothers and sisters. we are the children of same Nepal aama.

Take care! happy holidayz!!

 
Posted on 09-27-11 11:36 PM     [Snapshot: 1936]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

कथा नेपाली भेडाहरुको


त्यसो त नेपाल संसारकै सुन्दर मुलुक, प्राकृतिक सम्पदाले धनी, सगरमाथाको देश अनि बुद्धको जन्मभूमि !

तर माल पाएर चाल नपाए पछि कसैको केही लाग्दैन । केही मान्छे भन्नै लायकका व्यक्तिहरु पनि नजन्मेका होइनन् तर अधिकांश नेपालीहरु शरीर मान्छेको भए पनि दिमाग भेडाकै लिएर जन्मे । अनि यी भेडाहरुको बथानमा ब्वाँसाहरुले भेडाको रुप धारण गरेर निर्धक्कले भेडाहरु माथि शासन चलाए, अघाउन्जेल रगत चुसे ।

सोच्ने शैली लगभग एउटै एउटै भए पनि विभिन्न आधारहरुमा यिनीहरुलाई दुई प्रकारमा बाँड्न सकिन्छ । पहिलो प्रकारको भेडाहरुमध्ये अधिकांश दुर्गम भेगमा बस्छन् र केही ठूला भनिने शहरहरुमा पनि बस्छन् । यिनीहरु मध्ये अधिकांश अशिक्षित छन् त केही अर्धशिक्षित छन् । वास्तवमै भन्ने हो भने यिनीहरुलाई दुई छाक मिठो खान र एक सरो राम्रो लगाउन पनि सधैं धौ धौ पर्छ । यिनीहरुको बिशेष गुण के हो भने जसले जे भने पनि यिनीहरु सजिलै पत्याउछन् । त्यसैले भेडाको छाला ओढेका ब्वाँसाहरुले यिनीहरुलाई सजिलै फकाउँछन् र फसाउँछन् । ब्वाँसाहरु यी भेडाहरु माथि शासन गर्न आ-आफू मा मारामार गर्छन् र पालै पालो यिनीहरुको रगत चुस्छन्, भेडाहरु उल्टै आफ्नो रगत चुस्ने ब्वाँसाहरुको जयगान गाएर बस्छन् । एउटा ब्वाँसो श्रीपेच लगाएर 'लौ है भेडा हो म नै हुँँ तिमीहरुको उद्दार गर्ने' भन्दै निस्केछ, भेडाहरु सबै 'सरकार सरकार' भन्दै उसैको पछि लागे । अलि पर रहेका तारावाला र हसिँया हथौठावाला ब्वाँसाहरुलाई यो श्रीपेचवाला ब्वाँसो एक्लै सबै भेडाको रगत चुसिरहेको सह्य भइरहेको थिएन । त्यसैले उनिहरु मिलेर भेडाहरुलाई उक्साएछन् 'हेर यो श्रीपेचवालाले त तिमीहरुको रगत चुस्ने मात्र हो, तिमीहरुको उद्दार गर्ने त हामी मात्र हौ ।'

भेडाहरुले यिनीहरुको कुरा पनि पत्त्याए । त्यसपछि मस्ती गर्ने पालो तारावाला र हसिँयावालाहरुको आएछ । कैयौ दिन भोकै बसेका यी ब्वाँसाहरुले पेट टुनुक्क हुन्जेल भेडाहरुको रगत पिए । यता भेडाहरु पनि दिन प्रतिदिन खान नपाएर स्याप्प परे । अलि टाढा बसेर यो सबै हेरेकै र लामो समय देखि भोका रहेका अर्का थरी हसिँया र हथौडावाला ब्वाँसाहरुले ठाने 'हेर भाइ मौका यही हो, अहिले यिनीहरुलाई जे भन्यो त्यही मान्छन्' । उनीहरुले भेडाहरुलाई उक्साए 'हेत्तेरी यसरी पनि तिमीहरुको दिन आउँछ त? यसको लागि त युद्द गर्नुपर्छ ।' भेडाहरुले यो पनि पत्याए । त्यसपछि भेडाहरु एक आपासमै मारामार गर्न थाले । ब्वाँसोहरुले यो सब हेरेर रमाइलो माने । हुन त तिनीहरुले सुरुमै रगतको होली खेलिसकेका थिए तर पनि भेडाहरु आँफैले ती ब्वाँसाहरुलाई आफ्नो रगत चुस्ने अधिकार दिए पछि त झन् हाँसी हाँसी चुसे । अझै पनि ठूला ब्वाँसाहरुमा कसले भेडाहरुको रगत चुस्न पाउने भन्ने लडाईं जारी नै छ । तर यसै बिचमा अन्य विभिन्न प्रकारका छोटे ब्वाँसाहरु रंगमंचमा देखा परे । यी ब्वाँसाहरुको तरिका भने पहिलेका ब्वाँसाहरुको तुलनामा केही फरक देखियो । यिनीहरुले पुरै भेडाको बथान भन्दा पनि सा-सानो समूहलाई कब्जा गर्ने रणनिती अपनाए र सफल पनि भए । एउटा ब्वाँसोले एउटा समूहमा गएर भन्यो 'हामी त अर्कै जातका भेडाहरु हौ, हामी अरुसँग मिलेर बस्नु हुँदैन, हामीलाई छुट्टै राज्य चाहिन्छ र अरु थरी भेडाहरुलाई यहाँबाट भगाउनुपर्छ ।' भेडाहरुले 'हो हो' भन्दै हो-होला मच्चाए । एउटाले ब्वाँसोले ' ए हामी छुट्टै भाषा बोल्ने भेडाहरु हौ, हाम्रो ठाउँमा अरु भाषा बोल्ने भेडालाई किन बस्न दिने?' भनेर उक्सायो । भेडाहरु सबैले सही थापे । अनि नेपाली भेडाहरु बिच-बिचमै मारामार हुने स्थिती आयो । यो देखेर छोटे ब्वाँसाहरु दङ भए 'अब छानी छानी भेडाहरु खान पाइने भयो ।'

अर्का थरी भेडाहरु भने अलि बाठाटाठा देखिन्छन्, कोइ अलिकति धनीमानी पनि हुन्छन् । देशविदेश घुमेका र अलिकति राजनीतिको भाषा बोल्ने जान्ने पनि हुन्छन् । यिनीहरुमध्ये केही त नेपालमा पनि बसोबास गर्छन् तर धेरै विदेशको कुनाकाप्चामा पुगेका छन् । यिनीहरु आफूलाई भयंकर जान्नेसुन्ने ठान्छन् । गजबको कुरा के छ भने यिनीहरु सबैको आँखामा एउटा बिशेष प्रकारको झिलिमिली चस्मा चढेको हुन्छ, फरक फरक डिजाइन र कलरको, केही श्रीपेच भएको, केही हसिया र हथौडा भएको र केही तारैतारा भएको । त्यो चस्मा लगाए पछि ती बिभिन्न प्रकारको ब्वाँसाहरुमध्ये एक थरीलाई चाँही यिनीहरु भगवानको अवतार नै देख्छन् र पूजै गरुँला झै गर्छन् भने आफ्नो भगवान ब्वाँसा बाहेक अरु सबलाई चाँही खुंखार हत्यारा देख्छन् । अनि आफ्नो भगवानको बिषयमा केही पनि नराम्रो सुन्न चाहनन्न्, सधैं त्यसैको गुणगान गाइरहन्छन् ।

खै कहाँबाट पाउछन् अथवा ल्याउछन् तर यस्तो चस्मा नेपालमा हुनेले पनि लगाउँछन् अनि बिदेशमा बस्नेहरुले पनि । हिजो आज त यी भेडाहरुले छोटे ब्वाँसाहरुको चस्मा पनि लगाउन थालेका छन् । यी दोस्रो थरीको भेडाहरु मध्ये पनि विदेशमा गएर बस्ने भेडाहरु धेरै नै देशभक्त हुन्छन् किनकी यिनीहरु देशको बारेमा र पहिलो थरीको भेडाको बारेमा असाध्यै धेरै कुरा गर्छन् । कुरा मार्फत भयंकर चासो र चिन्ता व्यक्त गर्छन् । हरेक अनलाइनका फोरुमहरुमा देशको बारेमा चिन्ता गरिरहेका भेटिन्छन् यी भेडाहरु । नेपालको बारेमा रट लगाएर भेडा भेडा बिच गजबको नेपालीपन पनि देखाउछन्, तर आफ्नो भगवानको बिषयमा कसैले केही भन्यो कि आफू-आफूमा मारामार गर्छन् । यस्तैमा एक हूल दोस्रो थरीका भेडाहरु देशको र पहिलो थरीको भेडाहरुको बारेमा व्यापक चिन्ता गरिरहेको देखेर एक जनाले सोचेछ 'यिनीहरु त देशको लागि धेरै नै चिन्तित रहेछन् अनि उसले भनेछ 'नेपालमै गएर ती पहिलो थरिको भेडालाई सम्झाउन सके तिनीहरु हरेक ब्वाँसाहरुको गुलियो कुरा सुनेर पछि पछि दौडिदैन थिए कि?' यो सुनेर एउटा भेडा आगो भयो र करायो 'ओइ तँ किन बढी जान्ने? तैले हामीलाई अर्ती दिनलाई के तैले हामीले जे देखेका छौ त्यो देख्न सक्छस्? के तैले हामीले जस्तै चस्मा चढाएको छस् ? बड तैले हामीलाई नेपाल जाने देखिस कि क्या हो? हामी कोही पनि नेपाल जादैनौ । तर पनि हामी एकदम देशभक्त छौ, हामी नेपालमा भएका ती भेडाहरुको बारेमा हामी एकदम चिन्तित छौ किनकी हामी तिनीहरुको बारेमा खूब कुरा गर्छौ र कुरा गरिरहनेछौ ।'

जय भेडबुद्दी!  
 
Posted on 09-28-11 12:26 AM     [Snapshot: 1972]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Most sentimental article in Sajha. Hats off GT? The only thing I want to add is these Bheda's who is shouting has known the trick how to become wolf. So, some of the Bhedas are actually wolves, sometimes they eat grass and sometime they eat flesh. Any way, good job to take time to write.

 
Posted on 09-28-11 9:28 AM     [Snapshot: 2098]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

geology tiger को नेपाली लेखाइ राम्रो छ तर यि सबै कुराहरु धेरै पहिले देखी सुनी आएका हुन | जनता लाई भेदा अनी नेताहरुलाई ब्वासो भन्ने चलन नेपाल मात्र होइन अबिकसित सबै देशमा उस्तै हो |तर सबै जनता भेदा र नेता हरु ब्वसो छैनन | अनी GT ले यो धागो मा केही मान्छे हरुलाई भेदा भनेको कुरालाई justify गर्नलाई निकै लामो लेख लेखे जस्तो लाग्यो | त्यो चै मलाई तेती मन परेन ।

Makalekancha, paulinididi and have every right to express their anger, but i ask them not to create multiple threads for the same issue. Sabai kura eutai thread ma lekhe bhaihalcha ni. Dasai ayo, yeso ramailo kura ka thread pani padum na hau.

 


 
Posted on 09-28-11 10:11 AM     [Snapshot: 2124]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

यथार्तता नेपाली महाभेडाको


एकाथरीहरु चाँही माहा भेडा प्रबितिका हुन्छ्न। इनिहरु अरुलाई थरी थरी का भेडामा प्रस्तुत गर्दा आफु माहा भेडा भएको अरुले बुजिसकेको छन भन्ने इनिहरुले बुज्नै सक्तैनन। इ माहा भेडाहरु अरुलाई ब्लगमा बिचार वा बहस गरेर केही हुन्न भन्छ्न तर अफु चाँही तेही ब्लगमा काइते कुरा गर्न पछी पर्दैनन। दुएद चरित्र धारी हुन्चन एस्ता माहा भेडहरु। इनिहरु कुनै पनि तर्क र सोधमा भन्दा कल्पनामा रमाउन्चन। चिन्दै नचिनी इन्हिहरु कैले कसिको लिङ त कैले कसैको उमेर कल्पना गरी बस्चन। दुई चार ले इनिहरुलाई " दाई" भन्दा इनिहरु संसारकै दाई भएछु, ठुलो मान्छेपो भएछु भन्ने लगुताभासमा रमाउन्छन। इनिहरुसँग १ २ ३ गरेर नत तर्क गर्ने सक्ती हुन्छ न त त्एस्को कुनै थोस् जवाफ नै हुन्छ। खाली बातुला र काइते कुरा गरी तर्क लाई बितर्क, र मुद्दा लाई बिमुद्द्दा बनाउने अथक प्रयास गरिरहनछ्न। इनिहरु नेपालका अन्तन्ककारी को बिरोध गरी तोपलछन ताकी समाजमा इनिहरुको भित्री रुप कसैले नचिनुन। तर आतंककारीको बिरोध गर्नेको भने इ महाभेडाहरु खोइरो खन्ने दुस्प्रयास गर्छन्। अज इन महा भेडाहरु मुक्ती अधिकारिकी बिदुवालाई नि भेडै देक्छ्न  माडी चितवनमा बम बिस्पोटमा पर्ने नि इन्कालागी भेडै हुन्छ्न. आतंकको बिरोध गर्ने इन्कलगी कि सक्भर राजाबदी हुन्चन, हैन भने कङ्रेस, एमाले। त्एस्बाहेक इन्हरुको दिमागले अरु केही सोच्नै सक्तैन। इनिहरु yसत्यबाट धेरै टाढा र कल्पनाको छेवैमा हुन्छ्न।

इही महा भेडाहरु पडेकालाई नि भेडा भन्छन, नपडेकालाई नि त्एसै भन्चन, गाउँका पनि इन्का लगै भेडै हुन्छ, शहरमा पनि इनिहरु भेडा मात्र देक्छ्न। वास्तवमा इनिहरु स्वोयम महा भेडा भएकोले इनिहरुले अरुलाई त्एस्तो सोच्ने गर्छन्।  अरुलाई सकी नसकी होच्यायो भने आफु ठुलो पो भाईन्छकी भन्ने ठनेर नाना भाति अनर्गल शब्दको पहाड खडा गर्छन् र अरु त्एसैमा बहकिउन भनेर सोच्चन। वास्तवमा एस्त महाभेडा हरु भित्र भित्रै कुन्ठित हुने गर्छन्। जीवनमा कुनै प्रभावकरी वा समाजमा केही दिन नसक्ने र नसकेका एस्ता महा भेडाहरु वास्तवमा मनसिक रुप्मा बिछिप्तनै हुन्चन। इन्हिहरु कसैको तर्क व बितर्क र प्रजातान्त्रिक अधिकारलाई सहजरुपमा सम्मान गर्न सक्तैनन तर अरुलाई एसो गर उसो गर भन्न छैन कैले नि छोड्दैनन। अरुको चासो चाँही  साह्रै गर्ने तर अफुलाई कसैले केही भन्यो भने इन्हरु बेक्कम्मा बिच्किने गर्छन्। एस्ता भेडा हरु केवल पाखन्डी मनसिक्ताका उपज हुन।

हरे महा भेडा तेरो बुद्धी! 
 
 
Last edited: 28-Sep-11 10:20 AM

 
Posted on 09-28-11 10:21 AM     [Snapshot: 2167]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

NepaliLaure-thank you for the right to expression comment and sure one thread would be sufficient if people would let one thread exist..

GT-> Maile bhaneni 15,000 manche marni ko pachii lagnu nai bheda-giri bhayena..Minority bhayera..unpopular kura sajha ma aayera garnu chai bheda giri bhayo...LEADERSHIP is not always the majority ko VOICE, where as BHEDA-GIRI is the Majority ko voice!

LOL..anyways, tetro time lagayera yesto jabo nathe ra haas uthdo kuro lekheko dekhera malai acchamma ani FUNNY lagyo...

Lekhai ta ramro cha!! Tara lekh ko artha chai chaina..yeti ramro lekhna sakni manche ali ramro kuro po lekhnu..arka lai hochauney..ra arthaheen kura lekhera thulo manche bhaidaina GT...

Use your brain and pen for something better than to put others down!!

Like I said, a person with character is far better than a person with mere intellligence like yours.

 
Posted on 09-28-11 10:29 AM     [Snapshot: 2189]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ye paulinadidi- timlai mero lekhai chain kasto lagyo ni hau?..
 
Posted on 09-28-11 10:39 AM     [Snapshot: 2192]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kanchu, you have put your brain and pen to the right cause. Malai sabaii bhanda man pareko chai  yo kura ho! Sachinai yini haru MAHA BHEDA HARU SANGA KUNAII PANI KURA KO JAWAF CHAI HUDAINA HAI..NA TA TARKA HUNCHA NA TA JAWAF HUNCHA..KHALI ARU KO KURA LAI TALA KHASLAACHAN RA DUE CHARITRA KA NAI HUIN..MA TA YETA LAI CHATRITRA HEEN NAI BHANCHU...PEOPLE WITHOUT ANY CHARACTER OR SUBSTANCE...YEE PANKTI HARU SARAII MAN PARYO KANCHU!

इनिहरुसँग १ २ ३ गरेर नत तर्क गर्ने सक्ती हुन्छ न त त्एस्को कुनै थोस् जवाफ नै हुन्छ। खाली बातुला र काइते कुरा गरी तर्क लाई बितर्क, र मुद्दा लाई बिमुद्द्दा बनाउने अथक प्रयास गरिरहनछ्न। इनिहरु नेपालका अन्तन्ककारी को बिरोध गरी तोपलछन ताकी समाजमा इनिहरुको भित्री रुप कसैले नचिनुन। तर आतंककारीको बिरोध गर्नेको भने इ महाभेडाहरु खोइरो खन्ने दुस्प्रयास गर्छन्। अज इन महा भेडाहरु मुक्ती अधिकारिकी बिदुवालाई नि भेडै देक्छ्न  माडी चितवनमा बम बिस्पोटमा पर्ने नि इन्कालागी भेडै हुन्छ्न. आतंकको बिरोध गर्ने इन्कलगी कि सक्भर राजाबदी हुन्चन, हैन भने कङ्रेस, एमाले। त्एस्बाहेक इन्हरुको दिमागले अरु केही सोच्नै सक्तैन। इनिहरु yसत्यबाट धेरै टाढा र कल्पनाको छेवैमा हुन्छ्न।




 
Posted on 09-28-11 11:30 AM     [Snapshot: 2236]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Finally, I think Nepal is lacking of the people like kanchhu, pulandidi because they know who is mahabheda, who are PAKHANDI, probably Geology Tiger had written the same story what every one know but the story is always evergreen whenever there are BHEDAS. All the intectual who are talented, who know who is Mahabheda came to USA, that is why we are so poor and backward in backhome. If someone write realitiy either they think they are Maoist supporter or he is Mahabheda or Pakhandi because he is smarter than these bhedas.

GT hasn't written any wrong there, he is not supporting anyone, he just want to say, Nepali should unite and know who are wolves. If anyone who had problem with that article, people easily can think, who are wolves and who is bheda.
Last edited: 28-Sep-11 11:30 AM

 
Posted on 09-28-11 12:34 PM     [Snapshot: 2299]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 यो बाबुरे आतंककारी थियो थियो राष्ट्रघाती पनि निस्कियो। तिमेरु जस्ता कथित सेल्फ प्रोक्लैमेड बाघ हरु को मसिहा यो हत्यरा RAW कै एजेन्ट रहेछ भन्ने कुरा प्रमाणित भैसक्यो यो मुज्जी लुते टपरे मा अलिकती पनि देश प्रती माया भने एस्को रक्षा मन्त्री लाई कारबाही गरेर देखओस काग ले कान लग्यो भन्दा काग को पछी कुद्ने यो टाईमर अनी आफुलाई मात्र बाघ सम्झिने यो कागज को बाघ चै वास्तव मा मलाई भेडा लाग्यो, माओवादी का मतियार हरु। GO [Disallowed String for - bad word] YOURSELF...


 
Posted on 09-28-11 2:11 PM     [Snapshot: 2332]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Just my two pennies, reading this might make your emotions run high, but I have been objective and very honest and I am sick of looking at these political shenanigans for eons -
1.   First and foremost, I can do without politics and so could all of you. And second, living in a foreign land in the comfort of your living room, belting that bottle of Budweiser and ranting murder for all you hate certainly doesn’t help.
 
2.   Having said that, I love Nepal. And no, I am not from a Maithili ethnic group like few mentioned earlier in Sajha. But again, what if I was? I am as equal of a Nepali as all of you are. But if you claim your patriotism speaking vile about every ‘supposed’ villain of our nation, wouldn’t you consider retaliation in a similar fashion? What’s stopping you?
 
3.   We’ve hated Birendra, Aishwarya, Girija, Madhav Kumar Nepal, Paras, Prachanda and now Baburam. Our history of hatred is so long, we might as well hate ourselves moving forward. And as I badmouth ‘Paras’ Mr. Peacelover phd from Wichita will soon start cleaning is Uzi. Bring it on Mr. Kansas, I always wear a Kevlar.
 
4.   Maoists killed an innocent teenager several years ago in Eastern Nepal; he was an educated youth who helped us do our chores and was more like a ‘kancho chora’ of our house. My mother still cries every time we mention him and I do not need to insert citation here, believing or not believing me is solely at your discretion. I ask myself whether it is wise to forgive and forget than to seek revenge until the day I die.
 
5.   What Maoists did was absolutely wrong; everyone surrenders at a gun point, I see no difference between Prachanda and Paras when it comes to being a despot. If you personally ask me if I wish Baburam and his clan members should be chastised for what they did, hell yes! But I am certainly not bringing the house down for that matter. Let bygones be bygones. You could call me a coward, but if you are a hero, did you do something to prevent Baburam from becoming a prime-minister?
 
6.   I am not happy Maoists are in politics, I was never happy when Congress or Communists ruled us, I was also never happy when Monarchs expected subservience from us. The only difference between 30 years ago and now is – there is no rule of Law. Suck it up! Be a man; it is called democracy, the same democracy America the great nation you pay tax to is living in for years. Heard the story of Cowboys and Indians? Cowboys killed Indians, there was also a civil war, there was also something called Ku Klux clan, we call it ‘transition’ in America, yet fail to understand what’s happening in our nation.  Maoists are doing simply that, eventually a cowboy in someone like Baburam becomes a victor and we’ll soon forget what transpired ten years ago.
 
7.   Cadres are off limits like children, how would it feel if I suddenly go beat your uncle up just because you stole a candy from my fridge? Agreed Maoists started this and everyone is culpable, but if you claim Baburam is the only culprit, I am inclined to disagree with that. Did Birendra have control over Bharat Gurung and DB Lama, ask yourself.
 
8.   Finally, MAJORITY (I did not say all) of us who live in USA, believe it or faint, love this country more than our own nation. We pay taxes here and are proud of that, we only sympathize our country and chip in few dollars every year to make us feel good, or curse India to claim our patriotism, or perhaps  churn our brain neurons to speak worst possible evil about Baburam.
 
9.   Speaking of the previous point, I am in a position to ‘not care’ about what happens in Nepal, but I do sympathize a little, and I wish a good head of state, be it Baburam or Paras or even Makalekancha would lead Nepal to the path of prosperity.
My points are highly unresearched , I wrote this out of plain emotion. I am not a phd student who browbeats every single facts and spends his/her life analyzing them. Criticism welcome, curse words more welcome.
Makalekancha, you are a wise person, but shouldn’t you take your hatred somewhere else? Just a thought.
Last edited: 28-Sep-11 02:14 PM

 
Posted on 09-28-11 10:31 PM     [Snapshot: 2489]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

HERE IS THE REAL FACE OF YOUR BELOVED ONE!

Choosy’ Hisila Yami cheapens her PM hubby’s resolves


KATHMANDU, SEP 28 -

While Prime Minister Baburam Bhattarai has been meticulously following the austerity measures in a bid to create a better image of his government, his wife Hisila Yami, a prominent leader in the Maoist party, seems to be swimming against the current. Sources said many of her recent acts watered down her husband’s resolves.

In a clear breach of the PM’s recent directives, Yami demanded a Prado, a Toyota car that costs Rs 15 million, from the Prime Minister’s Office only last week. PM Bhattarai, in sharp contrast, rides a Nepal-assembled Mustang car, which costs Rs 1.6 million.

“She telephoned Chief Secretary Madhav Prasad Ghimire and asked him to manage a Prado for her,” a government secretary said. “We were taken aback by her demand as it did not quite follow the spirit of the PM’s code of conduct. The PMO has expressed inability to fulfill her demand right away.”

His own well-wishers in the party say Bhattarai is a man of solid integrity, but his success would depend on how he manages “Yami’s tendency to overreach.” “It is also his test,” said a Maoist leader.

As one of the few prominent women leaders in Nepali politics, Yami also has her own history of struggle and political leadership in her party. She is a three-time minister and a Maoist lawmaker. But when she was in power, many of her work created controversies. She has been accused of promoting nepotism and favouritism while appointing staffers in state-run offices and corporations, and pressing government officials to work for her vested interests.

PMO sources said that since Bhattarai was elected the PM, Yami has, against the established norms, summoned secretaries many times at Baluwatar and instructed them to act in accordance with her interests.

On September 17, a day before Bhattarai left for New York to attend the UN General Assembly, Yami summoned 11 secretaries, mainly from the Maoist-led ministries, at Baluwatar, stating that the PM wanted to consult with them. When the secretaries reached the PM’s residence, Bhattarai was absent, but Yami started instructing them.

“Sometimes, she summons and directs us on her own. At times, she directs us to support something that serves only her interest,” a government secretary said.

It is also learnt that Yami has been pressing government officials to provide financial assistance to the Marxist Study Centre run by Maoist leaders loyal to Bhattarai. Yami rubbished charges of pressure to provide financial assistance to the centre. But she admitted that she had refused a vehicle provided by the PMO and asked for a new one because the one sent was “very old”. “Party workers detested the vehicle saying it was used by late Girija Prasad Koirala. I have not demanded a Prado. Even Bolero will be ok,” Yami said.

Government sources said law does not provide a separate vehicle to the PM’s wife, but tradition has it that the PM’s close ones, including his wife, do use vehicles at the PMO.

http://www.ekantipur.com/2011/09/28/editors-pick/choosy-hisila-yami-cheapens-her-pm-hubbys-resolves/341490.html#.ToOWLJkv7ds.facebook


 



PAGE: <<  1 2 3 4 5 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
जाडो, बा र म……
lost $3500 on penny stocks !!!
TPS Reregistration and EAD Approval Timeline.......
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters