Posted by: busenitz September 27, 2011
बाबुरम आतंकवादी को प्रोग्राम ओर्गनैज गर्ने अतन्क्वादी हरु को थिए ? कृपया पत्त लगै दिनु होला ।
Login in to Rate this Post:     1       ?         Liked by
 पौलिनीदिदी नरिसानु होला तर तपाईं हरुको चर्तिकला देखेर घिन लाग्यो अनी रिस पनि उठ्यो। म माओवादी होइन तर साझामा आएर अरुलाई गाली पनि गर्दिन अनी गनगन पनि ग्र्दिन।  तपाईं हरु यहाँ आउनु हुन्छ यो भएन, तो भएन भनेर खुब राजनैतीक बिस्लेसक बन्न खोज्नु हुन्छ। तपाईं कलम उठाउने मान्छे किन नेपाली पत्रीकामा लेख्नु हुन्न? अन्त केही नपाएर साझामा आएर फुर्ती देखौने: "लाटो देशको गाडो तन्नेरी बन्न खोज्नुभको हो?" हेर्नु साझामा रमाइलो गरेर बसौ दु:ख सुख अनी माया पिरती का कुरा गरौ। दशै तिहार आउँदै छ नेपाली सँगइ मिलेर सँगइ चाडपर्ब मनाउ। 
 
Read Full Discussion Thread for this article