Posted by: kanchu! September 28, 2011
बाबुरम आतंकवादी को प्रोग्राम ओर्गनैज गर्ने अतन्क्वादी हरु को थिए ? कृपया पत्त लगै दिनु होला ।
Login in to Rate this Post:     1       ?         Liked by

यथार्तता नेपाली महाभेडाको


एकाथरीहरु चाँही माहा भेडा प्रबितिका हुन्छ्न। इनिहरु अरुलाई थरी थरी का भेडामा प्रस्तुत गर्दा आफु माहा भेडा भएको अरुले बुजिसकेको छन भन्ने इनिहरुले बुज्नै सक्तैनन। इ माहा भेडाहरु अरुलाई ब्लगमा बिचार वा बहस गरेर केही हुन्न भन्छ्न तर अफु चाँही तेही ब्लगमा काइते कुरा गर्न पछी पर्दैनन। दुएद चरित्र धारी हुन्चन एस्ता माहा भेडहरु। इनिहरु कुनै पनि तर्क र सोधमा भन्दा कल्पनामा रमाउन्चन। चिन्दै नचिनी इन्हिहरु कैले कसिको लिङ त कैले कसैको उमेर कल्पना गरी बस्चन। दुई चार ले इनिहरुलाई " दाई" भन्दा इनिहरु संसारकै दाई भएछु, ठुलो मान्छेपो भएछु भन्ने लगुताभासमा रमाउन्छन। इनिहरुसँग १ २ ३ गरेर नत तर्क गर्ने सक्ती हुन्छ न त त्एस्को कुनै थोस् जवाफ नै हुन्छ। खाली बातुला र काइते कुरा गरी तर्क लाई बितर्क, र मुद्दा लाई बिमुद्द्दा बनाउने अथक प्रयास गरिरहनछ्न। इनिहरु नेपालका अन्तन्ककारी को बिरोध गरी तोपलछन ताकी समाजमा इनिहरुको भित्री रुप कसैले नचिनुन। तर आतंककारीको बिरोध गर्नेको भने इ महाभेडाहरु खोइरो खन्ने दुस्प्रयास गर्छन्। अज इन महा भेडाहरु मुक्ती अधिकारिकी बिदुवालाई नि भेडै देक्छ्न  माडी चितवनमा बम बिस्पोटमा पर्ने नि इन्कालागी भेडै हुन्छ्न. आतंकको बिरोध गर्ने इन्कलगी कि सक्भर राजाबदी हुन्चन, हैन भने कङ्रेस, एमाले। त्एस्बाहेक इन्हरुको दिमागले अरु केही सोच्नै सक्तैन। इनिहरु yसत्यबाट धेरै टाढा र कल्पनाको छेवैमा हुन्छ्न।

इही महा भेडाहरु पडेकालाई नि भेडा भन्छन, नपडेकालाई नि त्एसै भन्चन, गाउँका पनि इन्का लगै भेडै हुन्छ, शहरमा पनि इनिहरु भेडा मात्र देक्छ्न। वास्तवमा इनिहरु स्वोयम महा भेडा भएकोले इनिहरुले अरुलाई त्एस्तो सोच्ने गर्छन्।  अरुलाई सकी नसकी होच्यायो भने आफु ठुलो पो भाईन्छकी भन्ने ठनेर नाना भाति अनर्गल शब्दको पहाड खडा गर्छन् र अरु त्एसैमा बहकिउन भनेर सोच्चन। वास्तवमा एस्त महाभेडा हरु भित्र भित्रै कुन्ठित हुने गर्छन्। जीवनमा कुनै प्रभावकरी वा समाजमा केही दिन नसक्ने र नसकेका एस्ता महा भेडाहरु वास्तवमा मनसिक रुप्मा बिछिप्तनै हुन्चन। इन्हिहरु कसैको तर्क व बितर्क र प्रजातान्त्रिक अधिकारलाई सहजरुपमा सम्मान गर्न सक्तैनन तर अरुलाई एसो गर उसो गर भन्न छैन कैले नि छोड्दैनन। अरुको चासो चाँही  साह्रै गर्ने तर अफुलाई कसैले केही भन्यो भने इन्हरु बेक्कम्मा बिच्किने गर्छन्। एस्ता भेडा हरु केवल पाखन्डी मनसिक्ताका उपज हुन।

हरे महा भेडा तेरो बुद्धी! 
 
 
Last edited: 28-Sep-11 10:20 AM
Read Full Discussion Thread for this article