serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
  ~चौतारी १६७~

[Please view other pages to see the rest of the postings. Total posts: 344]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 122361 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 12-07-09 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ~चौतारी १६७~




हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  १६७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"




कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।








Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics
,
workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest  internet  IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 167 editions.


 
Last edited: 07-Dec-09 02:29 PM

 
Posted on 12-07-09 9:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sutnu aghi euta gazal :)



 
Posted on 12-07-09 10:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-07-09 10:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank you Ritthe. I like your songs too.





 
Posted on 12-07-09 10:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nitisa timi pani?

herez one from my side


 
Posted on 12-07-09 10:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

THanks Nitisa,

Aye Zindagi Gale Laga Le -- Sridevi n Kamal Hasan

I like this :)



 
Posted on 12-07-09 10:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Last edited: 07-Dec-09 10:44 PM

 
Posted on 12-07-09 10:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhurabhuri ho....hamro palako geet....aha!!!


saranga teri yaad mein........





 
Posted on 12-07-09 10:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-07-09 10:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-07-09 10:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-07-09 10:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-07-09 10:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-08-09 7:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आछुSSSSSSSSSSSSSSSSS जाडो भोSSSSSSSSSSSSSSSSSSSSS

प्रणाम!!!

 
Posted on 12-08-09 7:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मालबालाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना!
अब त आरामै गरे भो नि बाजे, बुधो ज्यानलाई कती सास्ती दिनु हौ!!!

 
Posted on 12-08-09 7:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे,
निन्द्रा चान्डै खुलेछ ......
जाडो छ है, बिहान उठदा त हिउ परिरहेको मेरो गाउ मा ...
अस्ती परेको पग्लेको छैन अर्को पारीसक्यो भन्या  .


ए निन्द्रा काल औतारी हो उठ हो उठ ......
घाम ले हिमाल चुचुराको मात्र नभै घर पछाडि थुप्रेको हिउ पनि पगाल्न थालइसक्यो,

ल चिया कस्ले लेराउने हो ...... एसो चिचु खान्दै गफ मारौ ।


 
Posted on 12-08-09 7:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए जिम्बाल को जन्मदिन हो?

ल बुढा जन्मदिनको शुभकामना

शरीर बुढो हुन थालेछ, ख्याल गर्नु,
बुढो भएपछी निउ खोज्छन भन्थे ..... अली अली त देखिएको हो तर कन्ट्रोल गर्नु है
बढी पातिएर तरुनी तिर मात्र ध्यान दिने होइन नि फेरी

अनी ८४ गर्ने बेला भयो होला नि होइन अब त


 
Posted on 12-08-09 8:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !



मंगलबारे जिम्माल ब्रिद्धास्य जन्म दिवसेन जदौ ।


तारेमाम पुरे + रामपुरे ।


ब्यान ब्यानै हल्ला?? जिम्माल बुढाको जन्मा दिन रहेछ र केटाकेटिहरुले हल्ला गरेछन ।


जिम्माल बा को जन्म दिन को उपलक्षमा हार्दिक मंगलमय बधाई तथा शुभकामना ।


 
Posted on 12-08-09 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मंगलबारे जिम्माल ब्रिद्धास्य जन्म दिवसेन जदौ ।


तारेमाम पुरे + रामपुरे + ठुल्दाइ


बुढाले अर्को एउटा खुड्किलो फेरी थपेछन लौ न


तेइ नि बधाई त दिनै पर्‍यो


जन्मदिनको हार्दिक मंगलमय शुभकामना ।


 
Posted on 12-08-09 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानो हुँदा गाइको बाच्छो ठुलो भए बहर
घरमा जेठी भएपछि कान्छी ल्याउने रहर
भात खाउली मार्सी चामल तिहुन खाउली लौकी
म झिल्केलाई पत्याउने भन कोही छौ कि
हे कुरा साँचो छ ज्यानलाई एउटीको सार्है खाँचो छ


मंगलबारे जदौ सबै गाम्लेहरुलाई। बिर्खे बुढालाई जन्मदिनको शुभकामना। नली खुट्टो नदुखोस्। दुई कोश परका तरुनी पनि सजिलै चिन्ने गरी आँखा तेजिलो रहोस्। छाला चाउरी नपरोस्, दाँत कुनै बाँकी रहेको भए नझरोस्, कपाल कालो पार्ने बस्तुको अभाव नहोस्, मुखाँ तीनपाने र मासु सँधै परोस्, माहिली बुढीको बेल्ना प्रहारबाट बचोस्।
  



 
Posted on 12-08-09 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज सन २००९ डिसेम्बर को ८ तारिक - ठीक ८५ बर्ख पहिले एस धर्ती मा जन्मनु भएको थियो जि बा - यानी जिम्बाल - जिम्बाल को त -


को हुनु त्यही बिर्खे बुढा अरु को हुन्छ -


८४ बर्ख कटाउन सफल भएर ८५ बर्ख मा पुग्नु भएका जिम्बाल लाई जन्मदिन को शुभकामना



तारेमाम ठुल्दाइ पुरे राम्पुरे रिट्ठे चिप्ले -


चिप्ले को पनि सुद्धी गएछ ८५ लेख्नु पर्ने केक मा ९० लेखार ल्याएछ 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
nrn citizenship
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters