[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
  ~चौतारी १६७~

[Please view other pages to see the rest of the postings. Total posts: 344]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 121343 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 12-07-09 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ~चौतारी १६७~




हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  १६७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"




कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।








Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics
,
workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest  internet  IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 167 editions.


 
Last edited: 07-Dec-09 02:29 PM

 
Posted on 12-10-09 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे पाट लाई नि देख्या देख्या जस्तो लाग्या छ भन्या , ब्रो मल्ले हरु सँग पढ्या जस्तो लाग्यो
 
Posted on 12-10-09 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

""भबिस्य को पुन्टे दाई जस्तो""


हाहाहाहा!


अनि हाम्लाई जोड्या छ?


के छ राम्बादुर लु आऊ न त आउने भ'  मकल सल्काम्ला!


 
निशान्त
Posted on 12-10-09 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारिको सुड्डाहरु, सुड्डिहरु, दाजूहरु, भाईहरु, दिदिहरु, बहिनिहरु,सोमहरु र च्वाँकहरुलाई आन्द्रै देखि नमस्ते ठोकेँ ल!


आम्बोsssss! यो टाइगर वुड्स सोल्टि त बब्बालै हरिप रैछन्तनि हौ! के साह्रो छब्किहरु पाएको हौ सोमले.....आम्मामामामा लिस्ट बढेsssको छ छ! ब्रोहरु सित नि, टाइगर उड्सको इमेल छ? छ भने मोलाई दिनु कि, अन्त मो सोमलाई इमेलगरिवरि आइडिया लिन्छन्त!


 
Posted on 12-10-09 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निशे नि आएछ डिङो बजाउदै ! के छ निशे पाट?


बैरे नि झुल्केछ, रामे नि पल्केछ


बिस्टे त भेटेरान नै भैहाले


सप लाई बिग हाइ !


 
Posted on 12-10-09 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaste chha hai!

chichyaune bakas lai ke baechha "Please log into sajha first!" po bhando raichha.

 
Posted on 12-10-09 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो खुशी, के छ हो ? ज्यान लाई आराम्नै छ होला क्यारे
चिच्यौने बाकस किन चाहियो ...... येतै सबै छन्दै छन नि ....... बुढा देखी हामी जस्ता तरुन हरु सबै येतै छौ  .........

अनी बिर्खे बा, आउने सोछेको मात्र हो ..... आउन्छुनै भनेको होइन हेहेहे

हाम्रा त यि प्यालो प्यालो आयिकन हरु पनि देखिन्दैन क्यारे .. एसो टासुम भने पनि मिल्दैन के गर्ने होला खोइ

 
Posted on 12-10-09 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुशी खोज्दै चिच्याउने बाकसाँ जाम भन्या त खुशी येतै आइछिन्  ! के छ खुशी खबर?


रामे ले ठिकै भन्या हो, सबै येतै छन बुढा देखी हामी जस्ता तरुना सम्म !  :D


 
Posted on 12-10-09 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन त्यो बैरे हो त - मलाई के थाहा त त्यो बैरे हो भनेर


नाम अर्कै छ अनी कसरी बैरे हो भनेर चिन्ने त


बैरे ले म हो भनेर भनेन त म के गर्नु --



 


 
Posted on 12-10-09 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<पुरे पाट लाई नि देख्या देख्या जस्तो लाग्या छ भन्या , ब्रो मल्ले हरु सँग पढ्या जस्तो लाग्यो>>>

हो हो बैरे पाट, मल्ले भन्ने थ्यो, सँगइ पढ्या चाइँ हैन, खेल्या चाइँ हो, त्यस्तो सँगइ नि हैन, अलिक तल माथि हो। ल साँची चिन्ने नै पर्या हो त?

खै चौतारीको दादा रे निशे त, मलाई बोल्नै डर लाग्छ भन्या। टाधै बाट प्रणाम गरेँ है। खुशी पनि आ रेछ, खै किन चिच्याउने बक्सामा जन पर्नी हो खै कुन्नी, याइँ बसेर जिम्मालबाको गफ सुने हुन्न र?

रामे ब्रो प्रणाम, म नि तेइ सोच्दै छु, हस्तिनापुर तिरै लाग्न पर्ला जस्तो छ, बज्यैले खोज्दिन्छु नि भन्या हो केरे, अब त खोजी सके होलान भन्ने मान्या छु। ल कैले तिर जानी एस्सो खबर गरौँ न त है।

 
Posted on 12-10-09 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे काजी के सार्हो बिरप्पन जस्तो झ्याप्प दार्ही पाल्या, खौरिने पनि फुर्सात नभा? ब्लेड नभा भे जिमालबाको ले हुन्थ्यो नि। नत्र म सँग नि छ, नैयाँ। चाहिन्छ भने भन केरे, पथाइ दिन्छु :प ;)

<<<हन त्यो बैरे हो त - मलाई के थाहा त त्यो बैरे हो भनेर

नाम अर्कै छ अनी कसरी बैरे हो भनेर चिन्ने त


बैरे ले म हो भनेर भनेन त म के गर्नु -->>>


नाटकै बेसी बज्ये लहरेको :प :ड

 
Posted on 12-10-09 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ee rame lu bat maram na ta ... kasto jado pani cha chiya banaena kasaile aja?
ritthe, lahare k bhaechha hai aja uta?
pure khoi ta jimmalba? guff sunna ta ramailo hunthyo budako :D oho nishe dada re abuuiiiiiiiii
Last edited: 10-Dec-09 12:50 PM

 
Posted on 12-10-09 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो बाट त चिच्याउने बाकस खुल्छ खुशी ! :D


 


चौतारी को दादा त होला तर मेरो चाँही भाई नै हो निशे ! के छ निशे भाई? :D


 
Posted on 12-10-09 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही भन्या म नि खेल्थे नि ब्रो ।। त्यसै ले देख्या देख्या जस्तो लाग्या ।


बौचा गफाडी नै हो । 


 
Posted on 12-10-09 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो पुरे को सुन्तली लाई छोड्ने बिचार  छ हो - अझ बजै ले खोज्दिन्छु भन्या छ रे


काम कुरा मिलिसक्यो - यो पुरे को ताल हेर न त्याँ


१ महिन १५ दिन ठ्याक्कै बाँकी छ अब - अहिले सम्म पनि नानी देखी लागेको बानी गा छैन पुरे को


हेर पुरे अहिले नै सुध्रिउ - पछी गाह्रो होला


 
Posted on 12-10-09 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


तारेमाम रिट्ठे, बैरे, खुशी , बिस्टे, निशे  , रामपुरे ।


बैरेले मलाई नि जोड्यो , धन्यवाद है । बैरे ह्यान्सी त ह्यन्सी तर उमेर चाँही ठुलदाइको नि दाई जस्तो लाग्यो। ( बिहे गर्नु छैन क्या रे, उमेर बढाउदै मा के बिग्रियो , मखुला?)


 
Posted on 12-10-09 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ खुशी हामी त छम के रे चिच्याउने बाकसमा


चलिराछ मजाले -



हैने बैरे पाट के भन्या त्यो - म अनी गफाडी हुनै सक्दैन -


बरु अस्तिन को फ्यान को कुरा भनु जस्तो लाग्या थ्यो अब चाँही भनिदैन बैरे सान - मलाई त्यस्तो भन्दा नि म त्यो फ्यान बारे भन्छु होला त -


अब त नो चान्स


 
Posted on 12-10-09 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<त्यही भन्या म नि खेल्थे नि ब्रो ।। त्यसै ले देख्या देख्या जस्तो लाग्या । >>>

सत्ते? राम राम भन त। तेइ त म भन्छु, काँ देख्या काँ देख्या भनेर। तर अझै पनि थम्याउन सकिन भन्या, टुँडिखेलमा खेल्दा कि काभ्रे तिर, ल भनम त भनम!

ओ खुशीचा, मेरो बारे जिम्मालबालाई थोडै थाहा हुन्छ? मेरो बारे मलाई सोध न, म याइँ छु त। अनी बुधो भनेर जिमालबालाई भन्या नि हैन?

<<<हेर पुरे अहिले नै सुध्रिउ - पछी गाह्रो होला >>>
डाँका लहरे x-( :@

 
Posted on 12-10-09 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे ...... बजैले खोजिदिन्छु भनेको छ? मलाई त २ बर्षा हुन लगिसक्यो खोजिदिन्छु भनेको, खोइ केही लागेन .......... आश गर्नु भर नपर्नु है  .......... अब त आश पनि रहेन ......


"ब्लेड नभा भे जिमालबाको ले हुन्थ्यो नि। नत्र म सँग नि छ, नैयाँ। चाहिन्छ भने भन केरे, पथाइ दिन्छु " लोल लोल ... पुरे सँग नभये को सँग हुन्छ त ब्लेद हा हा हा हा

ल त नि खुशी । जाडो छ ...... ल चिया खान्दै पलेटी मारेर बसेर चिया सुरुप्प सुरुप्प पार्दै बात् मारुम न त हो .


 
Posted on 12-10-09 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<बैरे ह्यान्सी त ह्यन्सी तर उमेर चाँही ठुलदाइको नि दाई जस्तो लाग्यो। ( बिहे गर्नु छैन क्या रे, उमेर बढाउदै मा के बिग्रियो , मखुला?) >>


कत्रो घोर बेज्जत दाई मेरो , त्यो कपाल उड्या पो त 


 


बौचा ले ४-५ महिना देखी भनेन अब के भन्ला ??


त्यसै ले मौका मा चौका ठोकी हाल्या


 
Posted on 12-10-09 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la ke bhayo ta meroma "If the chat applet does not load in a decent amount of time, HIT RELOAD/REFRESH!"
yesto auchha ani taukai tauko pani chha tara kei lekhnai mildaina.

ritthe dai ra lahare le guffai dya jasto chha ma sojhilai paera.

oh pure cha k bhanchha jimmallai timro barema k sodhe maile? :O timlai po jimmal khai ta bhanera sodhya ni.

lu lu rame chiya lyau ta jhattai.

baire pani punte dai in making re? :O

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
Nas and The Bokas: Coming to a Night Club near you
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters