serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
  ~चौतारी १६७~

[Please view other pages to see the rest of the postings. Total posts: 344]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 122182 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 12-07-09 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ~चौतारी १६७~




हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  १६७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"




कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।








Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics
,
workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest  internet  IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 167 editions.


 
Last edited: 07-Dec-09 02:29 PM

 
Posted on 12-08-09 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई चाँही त्यो न. १ नै दिउन त १ प्लेट ! हर्के लाई चाँही त्यो ३ न. रे अरु कस्कस्लाई के के हो
 
Posted on 12-08-09 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई त्यो ११ नम्बर को पाम त ल -


छिट्टो


 
Posted on 12-08-09 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्माल बा लोल



लोल रिट्ठे लोल ( तारेमाम सहित )



लोल लहरे लोल ।


 
Posted on 12-08-09 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल लोल लोल लोल
हाँसये बिर्खे बुढा ले ...
दिन दिनै एक-एक थोक टेस्ट गर्न पर्ल .
आज चाँही तिन्पाने तिरै ठीक होला .....
लोल

 
Posted on 12-08-09 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त आज बर्त बस्न पर्ला जस्तो छ, मिल्क शेक छैन? मेनु हेरेर त खाने केइ देख्दिन म त। चरीनङ्रे ज्यान आफ्नो त यसै पनि, अ बाजे, दुधको मिल्क शेक पाउम त, एक ग्लास

रामेलाई प्रणाम

 
Posted on 12-08-09 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्डर बमोजिमको खाना बम्पर उपहार सहित दिइन्छ।


रिट्ठेलाई १ लम्बरको खाना अर्थात, कुखुरा फ्राइड पाङ्ग्रा आन्द्रामा उनेको (मसलादार आन्द्रे सस र खुर्सानी संग) दिईएको छ, र बम्पर उपहार स्वरुप उक्त खानामा नम्बर ३३ थपि मेनुमा ग्यारेन्टि गरे बमोजिम गोरुको लेग सुप संग सर्व गरिएको छ!


हर्केलाई ३ लम्बरको खानामा बम्पर उपहार स्वरुप ४ लम्बरको खाना थपी मेनुमा ग्यारेन्टि गरे बमोजिम गोरुको लेग सुप संग सर्व गरिएको छ!


लहरेलाई ११ लम्बरको खानामा बम्पर उपहार स्वरुप १२ लम्बरको खाना थपि मेनुमा ग्यारेन्टि गरे बमोजिम गोरुको लेग सुप संग सर्व गरिएको छ!


नोट: बम्पर उपहार उद्घाटनको एपटाइजर सम्झि सबैको सामु सेवन गर्नुहुन अनुरोध छ।


 
Posted on 12-08-09 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे प्रणाम प्रणाम
बल्ल देखेको मलाई?
अनी मेनु मा नभएको मागिदिने ... बिचरा बुढा ले कान्डी लेराएर दिउन


अनी के हुँदै छ हस्तिनापुर तिर?
मलाई पनि २ बर्षा अगाडि बिर्खे बुढाले त्यस्तै ठाउमा लगेका थिए ........ १२ प्याक को बियर हाथमा झुनडाउन्दै, चुरोट मुखमा तान्दै छिरियाथियो । बिर्खे बुढाले त बिर्सिसके होलान, बुढो पनि भये ।

 
Posted on 12-08-09 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे सुन्तला खाने नि - सुन्तला खान्छ पुरे ले


झन सुन्तली लाई सम्झिदै खाउ पुरे - ल ल गज्जब -


"सुन्तला सुन्तली और पुरे"


वाह क्या टाइटल छ कथा को, ल कथा लखम यो टाइटल राखेर


 
Posted on 12-08-09 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी के हुँदै छ हस्तिनापुर तिर?
मलाई पनि २ बर्षा अगाडि बिर्खे बुढाले त्यस्तै ठाउमा लगेका थिए ........ १२ प्याक को बियर हाथमा झुनडाउन्दै, चुरोट मुखमा तान्दै छिरियाथियो । बिर्खे बुढाले त बिर्सिसके होलान, बुढो पनि भये ।
हस्तिनापुर आएर बिर्खेलाई भेटेको रे? कस्को मकुन्डो पर्‍यो यो रामे?


जिम्मालबा, लोल महा लोल।


खाएर पेट बिग्रेको खन्डमा तलको सूचनालाई अवज्ञा नगर्नूहोला भनी सबैलाई सूचित गरिन्छ।
 



 
Posted on 12-08-09 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"सुन्तला सुन्तली और पुरे"

ल ल लेख्न सुरु गरौ कथाकार हरु .... उचित पुरस्कार को ब्येबस्था छ । खुशी भएर पुरे आँफैले अरु पुरस्कार थप्ने पनि सम्भाबना छ ।

 
Posted on 12-08-09 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

""१२ प्याक को बियर हाथमा झुनडाउन्दै, चुरोट मुखमा तान्दै छिरियाथियो..."


भनेसि चिनियो! (साँचो कुरा बोल्या हौ भने)

Last edited: 08-Dec-09 02:34 PM

 
Posted on 12-08-09 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<भनेसि चिनियो! (साँचो कुरा बोल्या हौ भने)>>>

को पर्‍यो?? को पर्‍यो??

 
Posted on 12-08-09 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भनेसी योउङ योउङ मान्छे त परेन


 


 
Posted on 12-08-09 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


 


<<लहरेलाई ११ लम्बरको खानामा बम्पर उपहार स्वरुप १२ लम्बरको खाना थपि मेनुमा ग्यारेन्टि गरे बमोजिम गोरुको लेग सुप संग सर्व गरिएको छ!>>


लोल जिम्माल बा लोल


 


<< पुरे सुन्तला खाने नि - सुन्तला खान्छ पुरे ले


झन सुन्तली लाई सम्झिदै खाउ पुरे - ल ल गज्जब - >>



लोल लहरे लोल ।


 
Posted on 12-08-09 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<
<< पुरे सुन्तला खाने नि - सुन्तला खान्छ पुरे ले
झन सुन्तली लाई सम्झिदै खाउ पुरे - ल ल गज्जब - >>

लोल लहरे लोल । >>>


खाक लोल


 
Posted on 12-08-09 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि जिम्माल र म पैला पैला--कभर्ड हलाँ टेबलटेनिस भल्न जन्थिम -- सरसोती क्याम्पस हुँदी त ९ कक्षाँ हुँदै देखि जान थालेको -- अनि अस्कलाँ त जानै परो। उता जेपी हाईस्कुल, युबक देखि लिएर पब्लिक युथ सम्म नी भ्याकै हो -- अब चुम्बक जता ततै आफ्नो मन त फलामे दरो थ्यो नी के गर्नु र -- चुम्बकको अगाडी नसकिने -- त्यसरी जिम्माल र म जताततै जाँदा सबैले ह्यान्सी -- कस्तो राम्रो केटा यस्तै यस्तै भन्थे -- तरुनीहरुले। पछी एकदिन जिम्मालले शहीद गेटाँ एक चौथाई बदाम र चना किने --त्यै खाँदै धररा तिर जाँदा दिक्क भएर हैन "तँ सँगै नभाको बेला खै के मिल्दैन मिल्दैन तरुनीहरुले केई भन्दैनन् भन्या" भन्थे -- हिंजै जस्तो लाग्छ।
 
Posted on 12-08-09 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो बिर्खे बुढा, जिन्दगीमा कहिले पनि ढान्टेको छैन हो .. म नेपाल क्या, राम्रो नेपाल ......


यता त हिउ परेर हैरान छ, अझ आज रात भरी पर्छ रे ....... भोली के हो स्टोर्म आउन्छ, डस्ट आउन्छ रे ....... के के हो के के


 
Posted on 12-08-09 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 तेई त दीप उमेरले नेटो काट्यो अब त। जेपी हाईस्कुलतिरबाट छेत्रपाटी हुँदै ढल्को निस्केर ब्यान ब्यान शोभाभगवती पनि खुब धाईया थ्यो कोई बर्तालु मायालु भेटिन्छन् कि भनेर। संगै हुँदा त राम्रो भन्या सुनेर कान नि पवीत्र हुन्थे एक्लै जाँदा चाईँ यसो बिस्तारै परबाट आँखा मात्रै सन्काउँदा नि " मर्न नसक्या मुरदार भाचाखुसीमा मुख धोएर आईज" भन्थे, त्यस्ता मुख त भाचाखुसीमा मात्र हैन बिस्नुमतिमै पनि पखालियो, पारि खुसिबुँ फाँटको किसानले पखाल्दै गरेको गाँजरसंगै। फेरि तल फाँटफाँटै उता वनस्थलीतिर पनि धाईन्थ्यो उइल्यै त्यो चइनि बिर्स्या हो कि कसो? वनस्थली माथि टारतिर के, त्यो ज्ञानमन्दीर स्कुलबाट तल बोहोरा फाँटतिर हाम्फालेर पनि भागियो, कसैको दाईको झटारो भेटिने डरले!


दीपको हरफ पढ्यो कि के जाति नोस्टल्जिक भईने भन्या!


 
Posted on 12-08-09 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यहि त राम्रो नेपाल (राम्रो त त्यस्तै हो सानु नेपाल भन्या भए उहिल्यै चिन्ने) चिने भनेको। अब तिम्रा पाँसुल्ला नि यतातिर पसारिन थालेछन के जान्नु त, अगि पो १२ प्याक खान नपार प्याक प्याक पर्दै आच्या, प्याक बोकेर कता हो छिरेको कुरो गरेऊ र चिने नि, तेसरि "लौ न बुडा जाम जाम जाम" भनेर कर गर्ने बबुरो अरु नि भा' भए पो नचिन्नु। कतै भेट भ'न भनेर एतातिर मुन्टेऊ कि के हो?
Last edited: 08-Dec-09 03:41 PM

 
Posted on 12-08-09 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल मेरो पनि हप्पी बडे वीश् छ जिम्माल बा लाई। साथै यो गीत यहाँ लाई जन्म दिन को उपलक्षमा डेडीकेट  ,सरी है खाना चाँही नखाने, त्यो मेनु हेरे पछी त दुई तीन अरु खाना पनि घाटिबाट तल नजाला जस्तो भयो  ....     

Last edited: 08-Dec-09 08:40 PM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters