serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
  ~चौतारी १६७~

[Please view other pages to see the rest of the postings. Total posts: 344]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 122173 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 12-07-09 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ~चौतारी १६७~




हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  १६७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"




कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।








Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics
,
workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest  internet  IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 167 editions.


 
Last edited: 07-Dec-09 02:29 PM

 
Posted on 12-09-09 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम मदनवा, लहरे , बैरे , राम पुरे ।


लोल मदनवा लोल।


लरकी पा छेन, वान्स मोर ।


 


 
Posted on 12-09-09 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किसको भुँरी को बात करेछ मदनवा तिमी? हमी तो जिमवा गईके एकदम सिक्स प्याक्वा बनाइलिएछु नभये नि ४ प्याकवा त प्रस्ट दिखाइदिन्छ !


मिल्यो त राम्पुरे? कस्तो रैछ त हाम्ले भन्या? भनेसी डोवर, रचेस्टर छेउ छाउ तिर रैछ राम्पुरे ! 


बैरे र लहरे लाई नि हेल्लो !


बौचा लाई ब्यान ब्यान गीत फुरेछ
आउछिन भन्दा भन्दै दिनभरी कुरेछ
अब त घामले नि डाँडो काट्यो
उहिले जुर्नु पर्नी साइत भर्खरै जुरेछ


तारेमाम ठुल्दाइ ! भोजन भो?


बिस्ट्या अन्मार नदेख्या नि ३-४ दिन भो क्यारे !


 


 


 
Posted on 12-09-09 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुधबारे जदौ यो बिर्खे_माईलाको!


 
Posted on 12-09-09 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को हो यो बिर्खे माइला भन्ने -


खै चिनेन त मैले -



आज पुरे लाई क्या र्‍याक भा होला -



साइड को लाई नि हेर्न नपाईने भो अनी साइडको ले देको कुकिज पनि खान नपाउने भो



रिट्ठे र बैरे लाई नि हल्लो


 
Posted on 12-09-09 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माँ र द्योमाँहरु


भाग ३


भर्खरै प्रकाशित भयो । आजै पढौं ताजै पढौं।


 
Posted on 12-09-09 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन कता गये हो सबै ? हिउले पुरिएकी क्या हो ? अब त फेरी घिच्न जाने बेला भयो होला ...

अनी बिर्खे बुढा हिजो के के गरियो त



 
Posted on 12-09-09 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि जदौ!


नितिशा नानीलाई हिजो जन्मदिनको शुभकामनाका साथ राम्रो गिती शुभकामनाको लागि धन्यवाद्।


ठूल्दाई, पुरे, रिट्ठे, लहरे, मदनवा र राम्बादुरलाई नमस्ते!


हिजो के गर्नु नि राम्बादुर तिउँरा फुन आम्छन कि भनेर कुरेर नबस्या नि! उठे गर्छु भन्थेउ त नि।


 
Posted on 12-09-09 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भो भो अहिले गफ नदिउ ......
फोन गरेको भये उथ्दैन थियो होला

अनी खोइ त हिजो को बारेमा एसो जावोश न त ....... हस्तिनापुर हल्लायियो होला क्यारे

 
निशान्त
Posted on 12-09-09 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारिको सुड्डाहरु, सुड्डिहरु,दिदीहरु, बहिनीहरु, सोमहरु र च्वाँकहरुलाई आन्द्रै देखि नमस्ते ठोकेँ ल! आम्मामामा राहुल सुड्डा र जिम्स सुड्डा त उस्तै रैछन्तनि हौ!
 
Posted on 12-09-09 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नारायण! ल आयो बकम्फुसे! जेलखानाबाट नि मान्छेलाई तेसै छाड्न थाले अब!


 
Posted on 12-09-09 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मरें लौ न, गाडी हिउँबाट निकाल्न गा, झन्डै उडाएर लगेन। गाडी आधा त हिउँले पुरेर ल्याछ, ऐले त सिरकाँ बस्या अझै खुट्टो तात्या छैन। यस्तो नि दिन देख्न पर्‍यो भन्या। अस्ती भक्खर हस्तिनापुराँ क्या न्यानो देखेर आ, याँ ऐले यस्तो छ। खै के खै के!

ठुल्दै, लहरे, मदन्वा, जिम्मालबा, रामे, रिट्ठे अनी छुटेका जत्ती लाई एकमुस्त प्रणाम थोकेँ है, आफ्नो आफ्नो भाग पुराएर लिउम केरे

 
Posted on 12-09-09 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



आज त चौतारी मा निशेका ग्याङ् नै आएका रैछन्त ।
तारेमाम है ।



 हस्तिनापुरको न्यानो ले अझै छोडेन। हस्तिनापुर मा साथमा जो थिइ । मखुला??


गाडी हिउंबाट निकाल्ने निहुं मा कल्लाई हेर्न गाको नि पुरे ??


 


 


 
निशान्त
Posted on 12-09-09 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्स सुड्डाले कोलाई जेलखानाबाट आएको भनेको?


आँsssssच! राहुल सुड्डा! तारेssज छ ल मेरो। एक स्टिक बनाएँ ल? बोरु दुई-चार जना नैया नैया ब्रोहरु र च्वाँकहरु देख्यो कि मोइले एताहुँदि इन्ट्रो दिउँ न ल?


 
Posted on 12-09-09 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आsssssच निस पाट ! ब्रो त लास्टै हरायो नि हौ ! अस्ती दशैको नौराथा तिर होला सोमलाई भोटे पुल तिर देखेको सोम झ्याप थ्यो तेती खेर ! अनी ब्रो त मोटाएर त बबाल अदनान समि जस्तो भएछौ ! स्टिक अली बढी नै जान्छ कि क्या हो !



दोश्रो राउन्ड को जदौ सबैलाई !


 
Posted on 12-09-09 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निशे ब्रो वेलकम ब्याक - ब्रो नभएर एकदम र्‍याक भो नि हो -


एकजनाको ढाड भाँच्नु थियो - रेडी होइन त ब्रो -


 
Posted on 12-09-09 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उइलइको मदनवा, च्याङ्गबा र यो निशेकेटो को कुरो लुसुक्क एता राख्न परो। सपै औतारीले था पाम्छन कुन चइने कस्तो छ भनेर-


(मदनवा, निशे र च्याङ्ग्बा जम्का भेट हुन्छ)


मदनवा- त निशान्त भैया और चैंगबा दु जने साथमे आवनुभएको हुजुर चोतारि गावँमे? 


निशान्त- खोकिहाल्ने के आइडिया फिरि म्याड्स सुड्डाले, आबो मो यस्तो झारे च्याङ्स संग हिन्छ? टोलमा हरिप इज्जत छ हौ मेरो, आबो तोर्पेहरु संग हिन्यो भने भरै लास्टै इन्सल्ट हुन्छ हौ मेरो! 


च्याङ्बा- के भान्जा धातुरे? म्ह यो गुम्बाको लामा जास्दो कुन्डल लगाउने निशाद्दे सांगा क्याना जान्जा लु भान्? म्ह ता जाँदाइना जाँदाइना म्हेरो लोल खाच्चार पानि जाँदाइना यो सांगा! 


निशान्त- ओ च्यांग्स! बेसि हैन ल सोम? फिरि मेरो गिदि घुम्यो भने भेट्ला नि दह्रो? माल चिन् सोम पहिला अनि चिनिवरि खोक्ने, यो स्टाइल हो तँ झारेहरुले बुझ्दैन!  


मदनवा- अरे झग्रा काहे कर्नुहुन्छ हुजुरहरु? हमि बस दु जने साथमे देइखके सोचेँ कि साथमे आवनुभएछ! 


च्याङ्बा- आगिनाई बानेकु भए के हुन्द्यो? कुरा सुन धातुरे, म्ह खाच्चार सुन्दरी पारतियोगिदा गार्नालाई बिगिनि किन्ना जानु लागेकु!, यो निशाद्दे चाइँ बिगिनि लायेकु सुन्दरी हेर्ना जानु लागेकु! तेरो बुद्धि छाइना, तोइँले कुरा बुज्दाइना धातुरे! 


निशान्त- खित् खित् खित्…..बल्ल मोलाई चिन्यो जस्तो छ हौ यो च्याङ्सले। तर एउटा कुरा सुन्, मोइले बिकिनि लाएको चिक्सहरुलाई हेर्न जानु पर्दैन ल? उनिहरु आउँछ हौ मेरो हेयर स्टाइल र डिङ्गो देखेर! वालेट ल लुक्स चाहिन्छ सोम जिएफ बनाउन, तिमिहरु झारपातहरुले बुझ्दैन! 


मदनवा- उ बइक्नि कथि चिज छ हुजुर? कोइ लगावनेको चिज छ के? त बताइहाल्नुस हुजुर हमि भि लगावँछ बइक्नि! त जैसन निशान्त भैया बोलेछ वैसन हमि भि केस वेस काइटके बालैठ रखिलिन्छ पाँकेटमा खेँ खेँ खेँ! 


च्याङ्बा- म्हेरो कुरा सुन धादुरे! तोइँले यो जुनिमा केटि भेड्दाइना, केटि भेड्नुलाई खाप्पारमा लेखेरा आउनु पारछा, तेरो खाप्पार खालि छा! 


निशान्त- खित् खित् खित् लास्टै हँसाउँछ हौ म्याड्स सोम पनि, आबो बिकिनि थाहा छैन रे सोमलाई, बेसि खोक्ने के फिरि उसले लगाएर हिनिदिने गफ हान्छ! रेला गरेको सोम हामि संग? हरिप सोझो पल्टिदिने के फिरि! तोर्पेको दराज खोल्यो भने बिकिनि का बिकिन झर्ने होला भरै अहिले हामिलाई खोक्स दिन्छ!  


मदनवा- चयाङबा भि सहि बात करेछ कि हमरो लाइफमा सबकुछ छ पर सला लरकि छेन। और हमि भि सहि बात कर्देछु हुजुर कि हमि जानेछेन कि बिइक्नि कथि चिज छ! हुजुरके बात जब सुनेँ त सोचिहालेँ कि कोहि लगावनेको चिज छ! 


च्याङ्बा- यो धादुरेले केहि बुजदाइना! बिगिनि भन्याकु तोइँले लागाउने लाङ्गोडि जास्दाइ हो, तारा केटिहारुले लागाउछा! तोइँले लागाउना मिल्दाइना!  


मदनवा- खेँ खेँ खेँ हमि अब बुझेँ हुजुर खेँ खेँ खेँ, सला हमि बुरबक सोचिलियो कि कोइ शानदारके लगावनेको चिज छ , त हमि जब लगावँछ त लरकि लोग आइहाल्छ हमरो संगमा! पर हुजुर हमि अब् बुझेछु कि बइक्नि जो छ सला अन्दरको बात छ खेँ खेँ खेँ! 


निशान्त- खेखेखे..हाँसेको हेर् त फिरि? केहि नबुझेको जस्रो नगर् ल? फिरि मेरो गिदि हल्लियो भने तेरो अनुहार कच्याककुचुक होला! बेसि इनोसेन्ट नबन ल, होल बडि तिरपट पारदिन्छु! 


च्याङ्बा- ओइ झागारा नागार! 


मदनवा- हँ? कथि बतियावनुभयो निशान्त भैया? हँ? त वैसन बात छ त हमि सला भि कोइ चुरि लगाए छेन! हँ? त एक वार हुजुर जो कर्नुस तब सला दिखाइदिन्छु हम्रो देहाति गबरु जवानिमे कैसन ताकतवा भरेछ! हँ? सला बहुते दिन से देखेछु कि हमरो संग हमको गिराइके बतियावँछ! हँ? हमि थोडै सला बार बार अपमान सहिलिन्छ? हँ? बात बडे बडे बतियावनेको सजिलो छ, पर पहलवानि जो छ सला करनेको चिज छ! हमि भि देखे छु कि सला चरस गंजा दवाइ वबाइ खाइ खाईके, पिछवाडा जो छ सला सब पुरे के पुरे सुखेछ! हँ? सला बाँडि पे बोटिको जो छ ठिकाना छेन, हमिलाई कथि तरिपट बनावने बात कर्छ?? हँ?


च्याङ्बा- ओइ धादुरे! तँ पानि झागारा गार्ना लागेकु? नागार भान्या! 


निशान्त- ओ सेकुवा घरको गोल! घुरेर हेर्छस??? मो को चिनको छस्? होल हाँडिगाउँको डन हो डन! डिङ्गोले हानेर हस्पिटलाइज्द गरिदिन्छ हौ मो, अब बेसि बज्ने हैन ल चुपचाप बस्ने! 


च्याङ्बा- जादि भाने पानि नाहुने! तिमेरु दुबाडाइजानालाई म्हो पाछार्छा! लु आइजा तिम्हारु दुई जाना म्हो एग्लाई! झागारा गार्दोराइछा, दुबाइलाई भोटेकोसिमा लागेर खुगुरिले काटेरा फाल्छा आबा म्होइले! म्हेरो सुनदारी पारदियोगिदा साम्मा चुप् लाग् नाद्रा मोइले काट्छा! तेसपाछि तँ धादुरेले निशाद्दे लाई काटे पानि निशाद्देले धादुरेलाई काटे पानि म्हो र मेरो लोल खाच्चार तोङ्बा खाएरु नाच्छा! चुप् लाग भन्याकु! 


मदन्वा- हमि चुपे छु हुजुर! साँरि बोलेछु हुजुर कहा सुना माफ दिहाल्नुहोस!


निशान्त- ओ च्याङ्स झारपात्!, अहिले मोलाई टोलको केटाहरुले बोलाएको छ कि ग्याङ फाइटलाई मो मेरो रेस्पोन्सिबिलिटि पुरा गरेर फिर्केर आइवरि कि तँ र यो म्याड्स साइकोलाई ठिक पार्छ! अहिले हतार भएर हो, लुजर झारपातहरुलाई छुँदैन हो म बुधबारको दिन त्यसैले जानु लागेको कि, अब आज लास्ट डे हो ल तँहरुको जति बाँच्नु छ नि बाँचिहाल ल? भरै निशान्त दादाले लास्ट विस पुरा गरिदिएन भनेर नभन्नु ल! मो माइनस अब, झारेहरु संग बसेर इन्सल्ट गर्नु छैन ल मोलाई!!!!””

Last edited: 09-Dec-09 01:10 PM

 
Posted on 12-09-09 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता मरेछन सपै? कइले थोत्रो रिडियो जस्तो बज्या बजेइ अर्छन कइले कुन कुनामा लुक्नेहुन था छैन!


 
Posted on 12-09-09 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त चिच्याउने बाँकसा थिए
 
Posted on 12-09-09 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तो बाकसको काल हाम्राँ खुल्दैन क्यार्नु।


 
Posted on 12-09-09 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ रिट्ठे पनि बौचा जस्ताइ बिग्रे छ । घरि घरि चिच्याउने बक्सामा जाँदो रहेछ । के छ हो त्याँ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters