[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी - ९६ --

[Please view other pages to see the rest of the postings. Total posts: 716]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
[VIEWED 245250 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 36 pages, View Last 20 replies.
Posted on 01-25-08 10:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी -९६  --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 96 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



श्री स्वस्थानी व्रतकथा!


पून्टेदाइको प्यारोडी भौतेकाजीको लागि

आगो ताप्नु मुढाको
लात खानु (पुन्टे) बुढाको

पुन्टे बुढाले भनेको
कि त भिराऽट खस्नु,
कि त सेतीआँ बग्नु,
कि त राँची जानु,
अर्काऽ साली नताक्नु

पोई पनि बन्न सकिन...नि नारण
पुन्ट्या साली पाउन सकिन

पुन्टेले साली छोडेनन् कहिले नि
भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!

हिऊँ प-यो ठकठकी जाडो भो
पुन्टेसंग तर्सि टुप्पी नै ठाडो भो (ठाडो भो)
चौतारीआँ बसेर बेकारै करायो
साली है सित मख परि, मस्कि मस्कि हिंड्ने मेरो रहर कता हरायो।

हाम्रै गामको कुम्लेले बे ग-यो
भान्जी मेरी प्रिटीले नि छोरी पायो
बिर्खेसंग सल्लाह गरुम्, रुप फेर्दै मस्त
हरिसंग गुहार्न जाऊँ, सँधै काममा व्यस्त


पुन्टे बुढाले भनेको
कि त ठक्कर खानु
कि त जोकर बन्नु
कि त अर्कै छान्नु,
नत्र मार खानु

सबको साली उस्तै हुँदैनन्...नि नारण
पु्न्ट्या साली भाग्याँ लेखेनन्।

पुन्टेले साली छोडेनन् कहिले नि
भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!

Last edited: 25-Jan-08 10:18 PM

 
Posted on 01-28-08 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हो हो ठुल्दाइ ठुलि काम चोर नम्बर १
(मान्छे नभएसी जती गाली गर्न नि पायियो नि)


 
Posted on 01-28-08 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भए नि के? सत्य बोल्न न पाइने भनेर सूचना टाँस्या छैन क्या रे । हामी पनि अड्डा मै हो त नि। काम नगरे नि ५-६ बजाएका छम क्या रे। ३ बजे नै घर त गा छैन नि ? हाकिम नि कस्तो होला? ठुलीलाई ३ बजे जाउ भनेर आफु ३ १५मा जाने होला। हाकिम नै काम छोरा भए सि केहीइ लाग्दैन ब्रो।
 
Posted on 01-28-08 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


sabai lai good afternoon, yasho chautarima chyayeko lu aaba feri tala bardibaash tira jarnu chha

sajha nahundai Siduli pugnu chha.. dherai hidnu chha.. Bardibaash baata nun, tel liyera sanjha

hunu bhanda aagadi nai ghar pugnu chha..

aaba beluka ghar tira jaada chautarima bashera thakayi mardai guff garamla.

yati bhandai feri jai chautari..

 
Posted on 01-28-08 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कुरो सोर्है डलर ठीक ठुल्दाइको
मेरो १०१ भोट् ठुल्दाइलाई
>>> काम नगरे नि ५-६ बजाएका छम क्या रे। ३ बजे नै घर त गा छैन नि ?<<< पुरे के पुरे १ करोडको कुरा


 
Posted on 01-28-08 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सब का सब कहाँ मरेछन त


 
Posted on 01-28-08 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन एस्तो सुस्ताका हुन आज सप्पै गाम्ले हारु नुन खा कुखुरा जस्तो
 
Posted on 01-28-08 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


यो हर्केको हरेक पोस्टमा खानेकूराको बयान गरेकै हुन्छ, किन होला? सहि  जवाफ दिनेलाई पुरस्कार
केही नभये नि 'नुन तेल' भएनी लेखेकै हुन्छ हर्के ब्रो ले! लोल


 
Posted on 01-28-08 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अल्छि लाग्यो मलाइ! कहिले ५ बज्ला र घर जाम्ला भनेर बसिरा' म त!
 
Posted on 01-28-08 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते हिजो को चाइनिज म:म: खाएर म:म: झै डल्लिएर हल्ली राख्या होला। जिम्माले झ्याइँ तयारीमै होला। चित्रे को साहुनी छेउमै ढ्याउ गर्दै बस्या होला। ठुली घर पुगी फुली टल्काउदै होली। अन्तरे दिनन्धो रोगी , रात परेसी मात्रा आँखा देख्ने होला। त्यती भए सि चौतारी सुनासान न भए मशान सुनसान होला त?
  
 
Posted on 01-28-08 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ, मेरी साहुनी कहाँ छेउमै हुन्छे र? आम्नेसामने त हाम्रो खासै भेटै हुन्न, च्याटबाट मात्र कुरा गर्ने हो, हे हे!
अहिले त साहुनी आफैं चाँडो घर गइसकि जस्तो छ, अफलाइन देखाउछ त!
 
Posted on 01-28-08 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ, चित्रे, रिट्ठे शान, हर्के सबैलाई लाल सलाम हा हा

क्यार्नु यार, होम प्रडक्सनको प्रमोशनमा  (Rose) लागेपछी अरु धागोहरुमा छिर्ने फुर्सत नै नहुदो रहेछ लोल,

चित्रे मलाई कम्पुतरमा २-४ वटा कुराहरु सिक्नु थियो यार, तर निशुल्क सिकाउने हो?
 
Posted on 01-28-08 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्के, हुन्छ सिकाइदिम्ला मलाइ आम्नेजति, के सिक्नुपरेको हो तिम्लाइ?


 
Posted on 01-28-08 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्के ब्रो, तारेमाम।
"लाल" सलाम त लिन्न , लाल झिल्के लाई, सलाम मलाई भए लिन्छु। ब्रो को होम प्रोडक्सन को बारेमा टिप्पणी गर्ने मेसो मिलेको छैन, अन्यथा न लिनु होला है।

 


 
Posted on 01-28-08 3:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे ब्रो, सिक्नु त धेरै छ तर अहिलेलाई भने एउटा कुरा मात्र ल,

एउटै Thread  (I mean in one post) मा २-४ वटा फोटोहरु कसरी अट्याच गर्ने?

Thanks bro
 
Posted on 01-28-08 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ, लाई सलाम वालिकुम हा हा
दाई जतिबेला पनि टिरेन छुट्यो छुट्यो भन्नुहुन्छ, साह्रै टाढा छ कि क्या हो अड्डा?

दाई, त्यस्मा क् को माइन्ड गर्नु नि, दाइले पनि क् भन्नुभयको
 
Posted on 01-28-08 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हे व्हाट'स अप झिल्के पाट? अनी हामी सञ्चै?
मैले नि त्यो रोज पढ्न चाँही अली अली पढ्या हो तर ठुल्दाइले भन्या जस्तो अली मेसो मिलेको छैन कमेन्ट गर्न चित्त नदुखाउ ल सोम
चित्रे लाई सोधे पनि मैले जानेको आइडिया चाँही, त्यो अट्याच गर्नुपर्ने सबै फोटोलाई एउटै फाइल बनाउने (पेन्ट) मा गएर अनी शेभ गरेर अट्याच गर्दा मिल्छ क्यारे
है चित्रे?


 
Posted on 01-28-08 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे शान, के छ ब्रो?
How is Katrina????????? dinbhari masti hola hoina?

Thanks for help
 
Posted on 01-28-08 4:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुइ चार वटा फोटो एउटै पोस्टमा एट्याच गर्नको लागि:-

1) you have  to upload the pics in other location, eg, in sajha blog, ramjham, or your personal website, or even google photos.

2) in mozilla, right click on the pic and click on 'copy image location'

3) then type this html code <img src="location of pic">

You can paste as many code as this and all the pics will appear in the post.

Hope it helps.


 
Posted on 01-28-08 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ritthe, I am not sure of making all the pics into one file. It might work.

if you do ritthe's way, you cannot include texts in between the pics.

location of pic = is usually the link or address of that pic


 
Posted on 01-28-08 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हाम्रो चित्रे पक्क औरेजी प्रोफेसर भयछ, मज्जाले सम्झाउदो रहेछ, हा हा

Thanks bro, sarai ramro sanga sikayou...... I will try it soon hai ta

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
Travelling to Nepal - TPS AP- PASSPORT
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
मन भित्र को पत्रै पत्र!
TPS Renewal Reregistration
Nepali doctors future black or white usa ?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters