चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
कुर्सि खोसिन लायो भनेर एकै चोटि कतिवोटा गीत टाँस्च भन्या यो लहरे बौचाले। सुनि भ्याउनै गारो। अब त जिम्मालले भनि सके नि तिम्रै हो कुर्सि भनेर क्यार्न एक हप्ताको खुराक एकै चोटि टांस्चौ? तिम्रो भंडाराँ अझ कति गीत बाँकि छन्?
लहरे कती छिट्टो रिसाको हो। अस्ती भनेको थियो जिम्माल ले 'कुरै नसुनी निर्णय लिने' भनेर। धैर्य गर बा "कर्म गर फलको आशा नगर' (तर यो त उल्टो भयो अब त फलको 'आश गरेर कर्म गर' हो कि क्या हो)
लहरे बौचा लाखमरि खानि? साह्रै रिसाए जस्तो छ बा, फकाउनु परो अब। साँच्चै रिसा'र गीत टाँस्न छोडो भनि बोरै हुन्छ फेरि। बरु यो लहरे र थुल्ननीको तोते बोलि बुझ्नै गाह्रो हुन्च कैले काइँ र पो।
भावी ले पनि अभिसेक हुने ठाउँ मा सल्मान भएको गीत राख्दिएर बाउचा लाई डेडिकेट रे !!! बिचरा लहरे बिचरा लम्बु फ्यान रिठ्ठे दुबै लाई चोट तर लहरे सल्मान को ठाउँ चाँही हैन है
भाभी त्यो ऐस देखी त एकदम रिस उठ्छ मलाई आजकाल, हामी मर्या थियौ रे तेस्ले त्यो घुर्मुस अभिसेक सँग बिहे गर्नु परेको? हेत्तेरिका कहाँ राजा भोज कहाँ गङु तेली खै मदनवा ले ठीक जवाफ दिन्थ्यो, आफु लाई त आउँदैन पनि ठुल्दाइ खोइ आज भाभी?
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Trumpism project 2025 everyone should read https://www.project2025.org/
आज बाट तिहारको सेल सकियो
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.