world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी - ९६ --

[Please view other pages to see the rest of the postings. Total posts: 716]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
[VIEWED 245168 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 36 pages, View Last 20 replies.
Posted on 01-25-08 10:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी -९६  --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 96 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



श्री स्वस्थानी व्रतकथा!


पून्टेदाइको प्यारोडी भौतेकाजीको लागि

आगो ताप्नु मुढाको
लात खानु (पुन्टे) बुढाको

पुन्टे बुढाले भनेको
कि त भिराऽट खस्नु,
कि त सेतीआँ बग्नु,
कि त राँची जानु,
अर्काऽ साली नताक्नु

पोई पनि बन्न सकिन...नि नारण
पुन्ट्या साली पाउन सकिन

पुन्टेले साली छोडेनन् कहिले नि
भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!

हिऊँ प-यो ठकठकी जाडो भो
पुन्टेसंग तर्सि टुप्पी नै ठाडो भो (ठाडो भो)
चौतारीआँ बसेर बेकारै करायो
साली है सित मख परि, मस्कि मस्कि हिंड्ने मेरो रहर कता हरायो।

हाम्रै गामको कुम्लेले बे ग-यो
भान्जी मेरी प्रिटीले नि छोरी पायो
बिर्खेसंग सल्लाह गरुम्, रुप फेर्दै मस्त
हरिसंग गुहार्न जाऊँ, सँधै काममा व्यस्त


पुन्टे बुढाले भनेको
कि त ठक्कर खानु
कि त जोकर बन्नु
कि त अर्कै छान्नु,
नत्र मार खानु

सबको साली उस्तै हुँदैनन्...नि नारण
पु्न्ट्या साली भाग्याँ लेखेनन्।

पुन्टेले साली छोडेनन् कहिले नि
भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!

Last edited: 25-Jan-08 10:18 PM

 
Posted on 01-28-08 8:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के गरे मैले, नेप्ची पीत
 
Posted on 01-28-08 8:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे हे हत्तेरिका चौतारिआँ भुराभुरा नि कति धेरै हुन। 'जतिल्याए नि यै जहानलै ह्वार्र सकाउने ' भुनेओ अस्तो

लहरेबौचा'

 हउरलै न्युरोडको समोसा दिम्ला नि त नमेले नेपाल ल्यार 'आए भने  

मलाई आज  समोसाको कस्तो याद आइराथ्यो


 
Posted on 01-28-08 8:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुइगु सुइगु ब्या केना: जित न जिउ ब्या लुम्हंसे वल मखुला आ

 
Posted on 01-28-08 8:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु एउटा लोक गीत सुनम
कहाँ हो नानी घर तिम्रो
कहाँ हो मैती मवली
नानी त राइछौ हाम्राइ दवली

यो नानीको सीर्को फूल
सचो छकी झूथो छ
यो फूल लौने मलाई धोको छ

कस्तो लाग्यो गीत मिस नानीलाई  

 


 
Posted on 01-28-08 8:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु एउटा लोक गीत सुनम
कहाँ हो नानी घर तिम्रो
कहाँ हो मैती मवली
नानी त राइछौ हाम्राइ दवली

यो नानीको सीर्को फूल
सचो छकी झूथो छ
यो फूल लौने मलाई धोको छ

कस्तो लाग्यो गीत मिस नानीलाई  

 


 
Posted on 01-28-08 8:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे अब त अत्ती भयो क्या, हसुर्न जान पर्‍यो भन्या लहरे ले लम्बु को गीत राख्या छैन अझै,
लु एउटा राम्रो लम्बु को गीत राखन यार, खानै रुच्दैन फेरी आफुलाई लम्बु को गीत नसुनी
आखिर तिमी त मेरो जिग्री हो नि


 
Posted on 01-28-08 8:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 हे हे  रिठ्ठेभाइले नेप्चि सिसको उमेर बनाको ---

 


 
Posted on 01-28-08 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पीत  ईयू बीहा ईयू भीदीओ न छक तीले थन, जी न छक: स्वोये
अनी मीस दीदी, नामे कहीले नेपाल जाने कहीले आउने, तेतीबेला सम्म त  कुर्न सकीन्न, भोक लार मर्न लाग्यो।


 
Posted on 01-28-08 8:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-28-08 8:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-28-08 8:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु चौतारीमा मजाले थ्कायी मरियो आहिले यतै भुलियो भने पुन्तेको आमा लौरे लेर खोज्न आउछे मलाई, घरमा कर्फ्यु लगौछे, है त भोली बिहान चिया खाने गरी चौतारीमा बिसौन आउछु आहिले लाई लागे, तूकी बालेर। आझै दुई कोश हिंड्नु छ पिडाउल दुख्छ फेरी।
लु सबैलाई नमस्कार है

 
Posted on 01-28-08 8:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-28-08 8:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिउ ब्या यु भीदीओ थन तेउ?

म्हा जि ला। व स्वलकी ख्वय् जक मस्ति व जित


 
Posted on 01-28-08 9:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के काका, लु नमस्ते हजुरलाइ फेरि।

नेप्चि सिस पढाउने भन्नु भएको होइन?

मिस सिस, स्वस्थानी भन्नु न।


 
Posted on 01-28-08 9:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चि सिस, धाँथे खला?

म त लहरेले आफ्नै बिहेको पोस्ट गरेछ भन्या।


 
Posted on 01-28-08 9:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु म त भात हसुर्ने लागें। खाने आउने भए अझै एउ भाउ छ ।
 
Posted on 01-28-08 9:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-28-08 9:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्केबादुरदाई,

  गित संगित आफैमा निकै सुन्दर  हुन्छ र नेपाली लोक संस्कृति झल्काउने सबै जसो कुराहरु मलाई निकै मन पर्छ तर भाव खोतल्ने हो भने कुनै कुनै नेपाली लोकगित निकै मूर्ख लाग्छ ----यसबारेमा अर्को प्रष्न-जवाफ दाजु बहिनीले नगरुम के रे :)

लहरे बौचा नमे नेपाल कहिले जाने त्यो त उनलाइ नै सोध्नु पर्च :)

उफ्रि सिस स्वस्थानि  सुन्ने हो त ? लु ह्या गयिस्योस  त

 

- http://dautari.org/2008/01/blog-post_25.html
 
Posted on 01-28-08 9:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चि सिस ख ख भनेओ के हो नि भन्चु र? :)


 
Posted on 01-28-08 9:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters