[Show all top banners]

Rodiohead
Replies to this thread:

More by Rodiohead
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 गिरिजा को म्रित्युको कामना गर्ने पाखन्डीहरुलाई केही प्रश्नहरु

[Please view other pages to see the rest of the postings. Total posts: 79]
PAGE: <<  1 2 3 4 NEXT PAGE
[VIEWED 31754 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 4 pages, View Last 20 replies.
Posted on 03-22-10 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     8       ?     Liked by
 

१, कती घिच्यौ त मरेको खुशीयालिमा?
२, तिमी गुलेहरुले अहिले सम्म देशको लागि भनेर एउटा झिङो मारेको छौ? केही खुल्क्याको छौ? सोचेर हेर त राम्ररी केही खुल्क्याको भेट्छौ कि जिन्दगी भरी मा आफ्नै तुतुरो देखी बाहेक?
३, तिम्रा बाउ, काका अर्थात ठुलोबाउ कोइ छन राजनीति मा? छन भने तिनी मध्ये कोइ साम्सद मात्रै हुने हो भने तिमी गुलेको सान कती बड्ने थियो होला? तिम्रा बाले मात्रै हैन त छोरा भनाउदा गुलेहरुले पनि सुत्केरी भत्ता पड्काउने थिस। त्यो कुरो त छोडु, गा बि स को वोडा अध्यक्छ्य मात्र भाई दिने भये तिम्रा सन्तानले त्यो गा बि स को अलकत्रा दाबेर मट्टितेल डकार्ने थियौ।
४, नेपाली लेख्दा "ह्रस्व" र "दिर्घ" कता कता फर्केको हुन्छ ल फ्याट्ट भन त गुले हो? देखिस त जाठो, सोच्नु पर्‍यो कि परेन एक्छिन तेत्ती भन्नलाई पनि। बुद्दी भनेको त्यस्तो छ एउटा ह्रस्व र दिर्घ थाहा नपाउने, कुरो चै गिरिजा जस्तोलाई च्यालेन्ज गर्ने गर्छन् तेरिमा गोबर गणेशहरु।


 


डि, भि होल्डर अमेरिका बासिहरु:

(साझाका गाडेहरुमात्र)

जाठा गुले, डि, भि, नपरेको भये मलेशियामा हुन्थिश अहिले, आफ्नो बुताले ईन्डिया सिबाये कही जान नसक्ने गुले अमेरिका आए भनेर गिरिजालाई च्यालेन्ज गरेर राजनीतिमा निक्कै दखल गरेर अमेरिका आए झै गर्ने जाठो। सोच्त एक पटक, डि, भि, नपर्या भये तेरो जिन्दगी।


यो जाठो साझामा कुर्लिने कुनै पनि गुले को हैसियत गिरिजाको राजनीतिक यात्रालाई प्रश्न गर्न सक्ने छैन। तेसैले बेक्कारमा ढुकुर कुर्ले जस्तो किन कुर्लेको भन्त जाठोहरु?


 

Last edited: 22-Mar-10 11:57 AM
Last edited: 22-Mar-10 12:00 PM
Last edited: 22-Mar-10 12:01 PM
Last edited: 22-Mar-10 12:07 PM

 
Posted on 03-22-10 7:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It is ludicrousness beyond measure to expect perfect leaders from an imperfect society as ours. Leaders are reflections of the society you live in, of which you are a part of. They are one among us. Girija, just like us, had his share of weaknesses. That doesn't mean he deserves this ostracization. Yes, we have democracy, but its premature. Yes, we have an independent nation, but its bounded in the magnanimity of two gargantuan nations. Yes, there is no dearth of creativity, but we are banished by our necessities and priorities.

Democracy needs time to flourish; to drive it towards fruition. It's easy to play the blame game; even easier to sit in the comfort of a revolving chair and direct others, point fingers towards those working to clear the mess in your own room. 

Nepalese should quit this habit of blaming others for the mess and focus on their own duties and responsibilities. We need to transform to a society, where everyone, not just leaders and people in power, feel responsible of their duties and could be held accountable for any misconducts. 

May his soul rest in eternal peace.

 
Posted on 03-22-10 7:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Every body gets criticized if they do something wrong even in the so called "fully democratized countries" Look how people criticized Michael Jackson for molesting the kids even though every body takes him as an idol. When big people do sth stupid or unethical, their praise comes with criticism.  
 
Posted on 03-23-10 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर्न फिरी यहाँ जाठो, एउटा कुरो के निकाली दिनु पर्छ कत्रा कत्रा गफ हान्दिन थाल्छन यार कोइ कोइ ले त ए रात्तैई। जस्तो कि कुनै महात्मा बिदुर, जस्तो कि कुनै महात्मा भिस्म पितामह, जस्तो कि कुनै ॠषि महर्सी, जाठोहरु। हुन त बाउ आमाले नै बिगारएको के यो जाठो नेपालीहरुको बुद्दी, बर्षइ पिछे दसैंमा भये भरको सबै चिज हुनु भनेर बर्दान दिएर पनि होला "ज्याक अफ अल मास्टर अफ बेसन" भएको।


जती गरो बराजु गुलो बहिरै भने जस्तो के।


 
Posted on 03-23-10 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

syd_acid,
If it was just healthy criticism, I would understand. But people are talking about feasting and merry making as if the death of GPK is a festive occasion or something, as if he was the one and only culprit behind our failure as a nation, as if they are the most dutiful citizen of Nepal. That is sickening to me. I am  disgusted having seen this cannibalistic attitude of people, especially those who have done NADA to their nation as a citizen and yet all they do is complain, complain and complain. 

 
Posted on 03-23-10 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

थुक्क भुस्या कुकुरहरु तिमीहरुको बाउले कति भ्र्स्टचार गर्या छ ??र त अमेरिकामा छौ !  तेसैले त आज अमेरिकामा बसेर संसार देख्या झै नेपाल बिगार्ने गिरिजा बाहेक कोइ छैन भन्दै कुर्लिदैछौ । तिमीहरु बौदिक महाज्ञानी अरु सबै मुर्ख !! नेपालका पत्रीका देखी लेखक देखि पत्रकार सबै लाई गिरिजाले घुस खुवाएछन् है ? मर्नेबेला त्यस्तो बुद्धी को कुरा गरेर मरे, तेत्रो बर्ष प्रधान्मन्त्री हुँदा पनि एक टुक्रा जमिन ,घर छैन  (भाडामा बस्थे काठमाण्डुमा)।  थुक्क वाकस्वतन्त्रता छ भन्दैमा जे पनि बोल्ने । तिमीहरु जाठाहरु थियौ यो आन्दोलनमा जहाँ यस्ता मर्नलागेका बुढा घाम्-पानी, हव-हुरी , पुलिसको पिटाइ को प्रबाह नगरी आन्दोलनमा होमिय । सोच सचा दिमागले सोच ८४ बर्षको बुढो मान्छे लाई मर्ने बेला के भ्रस्ताचार गरेर कसलाई धनी बनाएर मर्नु थिएन (remember he had no sons) . तिमी गुलेहरु त्यो बेला पनि AC भएको कोठामा बसेर रक्सी को बोतल चुस्की लाउदै "राज्तन्त्र फाल्नै पर्छ .. देश बिकास को बधक मात्र राजा हुन " भन्दै कुर्लिन्थ्यौ होला जस्तो आज 'गिरिजामा मरेर अब नेपालको कायापलट हुन्छ।' 'मरेकै राम्रो' आदि इत्यादी ठुला कुरा गर्छौ । 


चुट्कीको भरमा बिकास हुने भए संसार स्वर्ग भैसक्थ्यो । गिरिजा को ठाउँ मा (तेही देश-काल्- समय- परिस्थिती) तिमी संसार हाक्ने गुले हरुलाई राखेर 'ल गर' भनेर छोड्ने भए i guarantee you would miserably fail  . भन्न सजिलो हुन्छ म राम्रो मात्र गर्छु । ल ओबामा लाई हेरौ न कति का होनाहार नेता मानियेका थिए ?? अनी १ बर्सभन्दा बढी शासन काल मा के लछारपाटो लाए । भन्न खोजेको   do not blame only one person(who is in power) blame the TIME  

read this scenarios of Girijaless Nepal and speculate his importance  : 
http://www.ekantipur.com/np/2066/12/9/full-news/308808/

also read  how many morons (timiharu ko najarmaa) attended the procession 
 
 i am not advocating Girija in any sense and i agree he has done some mistakes (who is flawless ?) . dont blame him for everything as you used to blame King. 


 
Posted on 03-23-10 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Last edited: 23-Mar-10 11:48 AM

 
Posted on 03-23-10 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"मर्नेबेला त्यस्तो बुद्धी को कुरा गरेर मरे, तेत्रो बर्ष प्रधान्मन्त्री हुँदा पनि एक टुक्रा जमिन ,घर छैन  (भाडामा बस्थे काठमाण्डुमा)। "


Can u imagine how he managed to be in power ? without money ? Girija had no money to make one building ? can u guess how much asset sujata own ? Sujatako pachadi NARA lagauna kasari jagar charchha?


YO DESHNAI GIRIJA LE BRAMHALUT GAREKO THIYO? GHAR BANAUNA KINA PARYI? U NEWAR HO RA GHAR DEKHAYERA DHANI DEKHAUNE?


what do you guys think, he got everything in his life (except president post) because of power gained by money ?


I am witness of one event one construction company where i used to work gave hi 4 karod?


So it's a great joke "तेत्रो बर्ष प्रधान्मन्त्री हुँदा पनि एक टुक्रा जमिन ,घर छैन "


 
Posted on 03-26-10 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://www.nayapatrika.net/newsportal/permalink/12380.html
जय नेपाल हजुरबा !



Font size:
Decrease font
Enlarge font





image




नौ
महिनामै जन्डिस लागेर घाममा सुताइएका बच्चाका लागि गिरिजाप्रसाद कोइरालाले
औषधिमात्र गरेनन्, बोर्डिङमा पढाउने व्यवस्था गरिदिए । कोइरालालाई
देख्नेबित्तिकै जय नेपाल भन्दै अभिनन्दन गर्ने आठ वर्षीय बालक अहिले
सोध्दै छन्- खै मेरा हजुरबा




नयाँ पत्रिका


काठमाडौं, १२ चैत


०५९
मंसिर २० गते । कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको गाडी
मन्डिखाटारबाट महाराजगञ्जतिर हुइँकिँदै थियो । कोइरालाले गाडीबाट देखे,
एउटा शिशु घरबाहिर घाममा सुताइएको थियो । उनले ड्राइभरलाई भने, 'गाडी रोक
।'


गाडीबाट
ओर्लेर कोइराला बच्चा भएतिर लम्के । बच्चा हेरेर बसिरहेकी आमालाई उनले
सोधे, 'के भयो यो बच्चालाई ?' कोइरालालाई नचिनेकी आमाले जवाफ दिइन्,
'जन्डिस भएर घाममा सुताएको ।'


'कति महिनाको भयो बच्चा ?' कोइरालाले फेरि सोधे ।


'नौ महिनाको,' आमाले भनिन् ।


कोइरालाले बच्चालाई छामे, सुम्सुम्याए र भने, 'बिरामी बच्चालाई किन यसरी सुताएको ? अस्पताल लैजानुपर्दैन ?'


आमाले
परिवारको आर्थिक अवस्था बयान गरिन् । भाडाको सटरमा मासु पसल छ, त्यही पसल
पर्दाले बारिएको छ । भित्र खाने-सुत्ने र बाहिर पसल गरेर गुजारा चलेको छ ।
दैनिक गुजारा चलाउनै गाह्रो परेको वेला उपचार कहाँबाट गराउनु ?


शिशुकी
आमाको कथा पूरा नहुँदै कोइरालाले खल्तीमा हात हाले । पाँच सयको नोट
निकालेर उनको हातमा राखिदिए र भने, 'यसलाई तुरुन्त अस्पताल लगेर जचाऊ ।'


यति
भनेर कोइराला बाटो लागे, आमा निकैबेरसम्म अन्योलमा परिरहिन् । ती उपकारी
को थिए भन्ने मेसो नपाए पनि उनले आफ्नो छोरालाई अस्पताल लगिन् र उपचारपछि
जन्डिस बिसेक पनि भयो ।


तर
केही दिनपछि ती उपकारी पुरुष फेरि आए । त्यतिन्जेल आमाले थाहा पाइन्, उनी
थिए पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला । शिशुलाई सन्चो भयो भन्ने
थाहा पाएपछि उनी पनि खुसी भएर फर्किए ।



त्यस
घटनापछि कोइराला हरेकचोटि छोरी सुजाताको घर मन्डिखाटार आउँदा बच्चालाई
एकचोटि नहेरी फर्किएनन् । कोइरालाले यसरी हेरविचार गरेका बालक राजु राउत
अहिले आठ वर्षका भएका छन् । कोइरालाको निधनबाट देशले एउटा अगुवा राजनेता
गुमाएको छ भने यी बालकले आफ्नो संरक्षक हजुरबुबा ।


०५९
देखि केही महिनाअघिसम्म कोइराला जतिपटक मन्डिखाटारको बाटो हिँडे, राजुलाई
नभेटी कहिल्यै अघि बढेनन् । राजु पनि कोइरालाको गाडी देख्नासाथ उफ्रिँदै
बाहिर निस्किन्थे र सलाम ठोक्दै भन्थे, 'हजुरबा जय नेपाल !'


मुसुमुसु
हाँस्दै गाडी रोक्न लगाउँथे कोइराला पनि । र, बच्चालाई च्यापेर गाडीमा
हाली छोरी सुजाताको घरमा लिएर जान्थे । आफूसँगै राखेर खुवाउँथे र र्फकंदा
गाडीमै राखेर घरमा छोडिदिन्थे । आफ्नै हजुरबुबासित जस्तै झ्याम्मिएका थिए
कोइरालासित राजु ।


राजुका
परिवारलाई पनि पटकपटक भेट्थे कोइराला । विद्यालय भर्ना गराउनेदेखि पढाइको
सबै खर्च कोइरालाबाटै पाउने गरेका थिए राजुका आमाबाबुले ।


कोइरालाले
दिएकै खर्चमा राजुलाई पहिला मन्डिखाटारस्थित नेसनल आइडियल बोर्डिङ स्कुलमा
पढाइएको थियो । कक्षा १ पास गरेपछि कोइरालाले अर्को अझ राम्रो स्कुलमा
पढाउन बाबुआमालाई भने र खर्चको व्यवस्था मिलाइदिने आश्वासन दिए । त्यसवेला
कोइरालाले एकमुष्ट १६ हजार दिएको निर्मला सम्झिन्छिन् ।


आमा
निर्मलाले राजुलाई होस्टलमा राख्ने इच्छा व्यक्त गरेकी थिइन् । तर,
कोइरालाले अस्वीकार गरे । उनको भनाइ सम्झिदै निर्मला भन्छिन्, 'होस्टेलमा
नराख, केटाकेटी झन् बिगि्रन्छन् भनेर सम्झाउनुभयो ।' छोराछोरीलाई साथमा
राख्नुपर्छ भनेर उनले सल्लाह दिएका थिए ।


कोइरालाले आफ्नो जीवनको अन्तसम्म पनि राजुको पढाइको खर्च व्यहोरे । राजु अहिले कक्षा २ को परीक्षा दिइरहेका छन् ।


गत साता
कोइरालाको निधन भयो, राजु चिन्तित छन्, उनको पढाइ बिगि्रने हो कि भन्ने
चिन्ता छ बाबुआमालाई । 'दुई दिन त खाना नै खाएन,' निर्मलाले भनिन् ।


निर्मलाका
अनुसार दसैं-तिहारमा राजु र उनकी बहिनीको हातमा पनि पैसा राखिदिन्थे
कोइराला । प्रधानमन्त्री भएका वेला निर्मलाका परिवारलाई कोइरालाले
बालुवाटारमा पनि बोलाएका थिए । 'हामी चारैजना गएका थियौँ,' बाबु
विष्णुबहादुरले भने, 'हामी सबैलाई सँगै राखेर खाना खुवाएर पठाउनुभयो ।'


पछिल्लोचोटि
माघमा छोरालाई लिएर निर्मला कोइरालानिवास महाराजगञ्ज पुगेकी थिइन् ।
त्यहीँ नै उनीहरूको कोइरालासितको अन्तिम भेट भयो । त्यस भेटमा राजुले
कोइरालासित ट्युसन पढ्ने इच्छा व्यक्त गरेका थिए । सम्झिदै राजुले सुनाए,
'तिमी राम्रोसित पढ, म हेरम्ला भन्नुभाथ्यो ।'


तर
पछिल्लोपटक कोइराला महाराजगञ्जबाट मन्डिखाटार सर्दा कोइरालाको गाडी रोकिएन
। उनी आफैं अशक्त थिए, बच्चा भेट्न सकेनन् । केही दिनपछि खबर आयो, उनको
निधन भयो ।


कोइरालाको
निधनको खबर थाहा पाएपछि निर्मलाले छोरालाई सुनाइन्, 'बाबु, हजुरबा त
बित्नुभो ।' राजुले अपत्यार मान्दै भने, 'होइन होला, म हेर्न जान्छु ।'


राजु
तत्कालै दगुरे सुजाताको घरतिर । उनलाई चिन्नेहरूले सहयोग गरेर भीडबाट
कटाउँदै भित्रै पुर्‍याएका थिए । राजुले कोइरालाको शव देखे र सुतिरहेको
भन्ठानेर फेरि दगुर्दै घर फर्के । तर, आमाले 'सुतेका' हजुरबा अब र्फकन्नन्
भनेर सम्झाएपछि उनी रुँदै फूल बोकेर गए श्रद्धाञ्जली दिन ।



familyश्रद्धाञ्जली
दिए पनि राजुका बाबुआमाले कोइरालाको निधनमा विश्वास गर्न सकेका छैनन् ।
'हामीलाई यति धेरै सहयोग गर्ने मान्छेको अन्तिम अवस्था हुँदा उहाँको
मुखसमेत हेर्न पाएनौँ,' निर्मलाले सुस्केरा हाल्दै भनिन्, 'राजुका लागि
उहाँ हजुरबा हुनुहुन्थ्यो, हाम्रा लागि त भगवान् ।'



राजुको
परिवार अहिले बेसहाराजस्तो भएको छ । बाबुआमा छोराको भविष्यलाई लिएर
चिन्तित बनेका छन् । निर्मलाले भनिन्, 'ठूलो मान्छेको माया पाएको थियो ।
अब हामीले यसको पढाइ कसरी पूरा गर्ने ? पछि बिगि्रने हो कि भन्ने डर छ ।'



 
Posted on 03-26-10 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 
 
Posted on 03-26-10 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haha, good one PB.
 
Posted on 03-26-10 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL good post Pundari Baba !
 
Posted on 03-26-10 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Agee with radio bro
 
Posted on 03-26-10 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Radiohead ? What kinda head ? Prolly an ignorant Dickhead who dun know his head from his asss.  This MORON has no idea what the fug is out there out of his realm.  This is the very type of mentality that got Nepal to where it is now.  These are the very fuggers who will call for Nepal Bandh just cause someone farted. THEY DON'T SEEM TO REALIZE THAT BY CALLING NEPAL BANDH THEY ARE STUNTING NEPAL'S GROWTH AND DEVELOPEMENT FOR THEIR OWN SELFISH PETTY LIL CAUSES.


WHETHER I WANT TO MOURN, CELEBRATE, CRY, REJOICE  ON ANY OCCASION ... TA GADHA LAI KE KO CHAAASOOO ?  LEARN TO MIND YOUR OWN FUGGING BUSINESSS YOU STOOOOPID IDIOOOOTIC  NUMBNUTTTT.  


 
Posted on 03-26-10 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

I agree Bathroom Coffee. What can i say, this guy's head is down there right next to his ass.
 
Posted on 03-26-10 4:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

हे हे हे हे, बाथ्रुम कफी गुले, त चाइ यहाँ के गरिराको छस नि? हामी यहाँ कराउ, उफ्रियौ, बाझौ, रमाउ, गुच्चा खेलु, कबर्दी खेलु, त जाठो आफ्नै बिजिनेस हेर्न किन हाम्रो कुरा पडेर टाउको दुखाउछस?


त जस्ता बकम्फुसेहरु मैले नेपालमै लाखौं देखेको भोगेको थिए अमेरिकामा चै जाठो पछी नलागहै फिरी, म अर्काको मतलबनै रख्दिन भन्दै फिरी यहाँ अर्कालाई नै खुब जान्ने भएर थर्काउछ पो होउ यो गुले केटोले त यार। असाध्यै खातेहरु बडे यार अमेरिकामा पनि। मैले पहिले पनि भनेकै थिए नि माथि मेरो कुरो पडेको होलास के रे। त जस्तई हुन, जो बुद्दी भने ह्रस्व दिर्घा छुट्टौन नसक्ने, कुरो चै ५ पटक प्रधानमन्त्री भाको मान्छेलाई च्यालेन्ज गर्ने यार।


तेरो परिवारको १ जना पनि अहिले सम्मा वोडा सदस्य सम्म पनि बन्न सकेनन, किन भन्त? एउटा मान्छे ४, ५ पटक सम्म प्रधानमन्त्री हुन्छ भने त्यो मान्छे मा केही न केही बिशेष गुण त होला नि, कि जो पनि हुन सक्छ त्यसरी प्रधान मन्त्री?


पछी त मरे पछी पनि तलाई मान्छेहरुले मिजासिलो, सबै सँग मिल्ने थियो मोरो भन्छन, सोच्त त जस्ता चेपागाडालाई त मान्छेले तेसो भन्छन मरे पछी।
केही बुझिस गुले? 


 
Posted on 03-26-10 5:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

girija marda kei nakhulkine haru ta yaha jhagada garera yesto haal cha, nepali congress ma k bhai rako hola , sujata le kallai kallai bhutlayi saki hola waha 
Last edited: 26-Mar-10 06:05 PM

 
Posted on 03-26-10 5:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

डि, भि होल्डर अमेरिका बासिहरु:

(साझाका गाडेहरुमात्र)

जाठा गुले, डि, भि, नपरेको भये मलेशियामा हुन्थिश अहिले, आफ्नो बुताले ईन्डिया सिबाये कही जान नसक्ने गुले अमेरिका आए भनेर गिरिजालाई च्यालेन्ज गरेर राजनीतिमा निक्कै दखल गरेर अमेरिका आए झै गर्ने जाठो। सोच्त एक पटक, डि, भि, नपर्या भये तेरो जिन्दगी।


Hahahaha..... This applies to almost 90 percent DV holders in US. 

 
Posted on 03-26-10 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

IIIIIIIIIII 101% agree with CASINO.  you are totally right.



सोच्त एक पटक, डि, भि, नपर्या भये तेरो जिन्दगी।

 
Posted on 03-26-10 8:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

look he couldn't even act positive in his last days. "Gan Gan" about not letting him to be president when even death was near. This expose his preference of  rotten well known selfish character over motherland , oh I forgot he wasn't born there. At least we care motherland in word  , this bihari was a failure in both action and word.

http://www.weeklynepal.com/newsite2/component/content/article/65-featured-2/4264-2010-03-26-08-17-51.html
 

 
Posted on 03-27-10 12:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khai ta DV holder sajha ko sadasya haru boleko


reply aayena ta mathi ko kura haru ko ha???


i agree with radio bro n casino too


heheheheheehehhehehee


nepal bata kina gako ta maya vako haru??/


yestai chha chalan hernus daju haru k garne nepal ho maya laagcha chhodna sakdainau, teha ko kehi ramro kura lyayera laagu garera kaam garana tara dollor ma ramajune baani ani nepal ko kura ma tang adaune baani chha k vanne haina???


 



PAGE: <<  1 2 3 4 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
पुलिसनी संग - आज शुक्रवार - भाग २
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters