Posted by: Bhaktey March 23, 2010
गिरिजा को म्रित्युको कामना गर्ने पाखन्डीहरुलाई केही प्रश्नहरु
Login in to Rate this Post:     1       ?         Liked by
थुक्क भुस्या कुकुरहरु तिमीहरुको बाउले कति भ्र्स्टचार गर्या छ ??र त अमेरिकामा छौ !  तेसैले त आज अमेरिकामा बसेर संसार देख्या झै नेपाल बिगार्ने गिरिजा बाहेक कोइ छैन भन्दै कुर्लिदैछौ । तिमीहरु बौदिक महाज्ञानी अरु सबै मुर्ख !! नेपालका पत्रीका देखी लेखक देखि पत्रकार सबै लाई गिरिजाले घुस खुवाएछन् है ? मर्नेबेला त्यस्तो बुद्धी को कुरा गरेर मरे, तेत्रो बर्ष प्रधान्मन्त्री हुँदा पनि एक टुक्रा जमिन ,घर छैन  (भाडामा बस्थे काठमाण्डुमा)।  थुक्क वाकस्वतन्त्रता छ भन्दैमा जे पनि बोल्ने । तिमीहरु जाठाहरु थियौ यो आन्दोलनमा जहाँ यस्ता मर्नलागेका बुढा घाम्-पानी, हव-हुरी , पुलिसको पिटाइ को प्रबाह नगरी आन्दोलनमा होमिय । सोच सचा दिमागले सोच ८४ बर्षको बुढो मान्छे लाई मर्ने बेला के भ्रस्ताचार गरेर कसलाई धनी बनाएर मर्नु थिएन (remember he had no sons) . तिमी गुलेहरु त्यो बेला पनि AC भएको कोठामा बसेर रक्सी को बोतल चुस्की लाउदै "राज्तन्त्र फाल्नै पर्छ .. देश बिकास को बधक मात्र राजा हुन " भन्दै कुर्लिन्थ्यौ होला जस्तो आज 'गिरिजामा मरेर अब नेपालको कायापलट हुन्छ।' 'मरेकै राम्रो' आदि इत्यादी ठुला कुरा गर्छौ । 


चुट्कीको भरमा बिकास हुने भए संसार स्वर्ग भैसक्थ्यो । गिरिजा को ठाउँ मा (तेही देश-काल्- समय- परिस्थिती) तिमी संसार हाक्ने गुले हरुलाई राखेर 'ल गर' भनेर छोड्ने भए i guarantee you would miserably fail  . भन्न सजिलो हुन्छ म राम्रो मात्र गर्छु । ल ओबामा लाई हेरौ न कति का होनाहार नेता मानियेका थिए ?? अनी १ बर्सभन्दा बढी शासन काल मा के लछारपाटो लाए । भन्न खोजेको   do not blame only one person(who is in power) blame the TIME  

read this scenarios of Girijaless Nepal and speculate his importance  : 
http://www.ekantipur.com/np/2066/12/9/full-news/308808/

also read  how many morons (timiharu ko najarmaa) attended the procession 
 
 i am not advocating Girija in any sense and i agree he has done some mistakes (who is flawless ?) . dont blame him for everything as you used to blame King. 

Read Full Discussion Thread for this article