Posted by: Rodiohead March 26, 2010
गिरिजा को म्रित्युको कामना गर्ने पाखन्डीहरुलाई केही प्रश्नहरु
Login in to Rate this Post:     1       ?         Liked by

हे हे हे हे, बाथ्रुम कफी गुले, त चाइ यहाँ के गरिराको छस नि? हामी यहाँ कराउ, उफ्रियौ, बाझौ, रमाउ, गुच्चा खेलु, कबर्दी खेलु, त जाठो आफ्नै बिजिनेस हेर्न किन हाम्रो कुरा पडेर टाउको दुखाउछस?


त जस्ता बकम्फुसेहरु मैले नेपालमै लाखौं देखेको भोगेको थिए अमेरिकामा चै जाठो पछी नलागहै फिरी, म अर्काको मतलबनै रख्दिन भन्दै फिरी यहाँ अर्कालाई नै खुब जान्ने भएर थर्काउछ पो होउ यो गुले केटोले त यार। असाध्यै खातेहरु बडे यार अमेरिकामा पनि। मैले पहिले पनि भनेकै थिए नि माथि मेरो कुरो पडेको होलास के रे। त जस्तई हुन, जो बुद्दी भने ह्रस्व दिर्घा छुट्टौन नसक्ने, कुरो चै ५ पटक प्रधानमन्त्री भाको मान्छेलाई च्यालेन्ज गर्ने यार।


तेरो परिवारको १ जना पनि अहिले सम्मा वोडा सदस्य सम्म पनि बन्न सकेनन, किन भन्त? एउटा मान्छे ४, ५ पटक सम्म प्रधानमन्त्री हुन्छ भने त्यो मान्छे मा केही न केही बिशेष गुण त होला नि, कि जो पनि हुन सक्छ त्यसरी प्रधान मन्त्री?


पछी त मरे पछी पनि तलाई मान्छेहरुले मिजासिलो, सबै सँग मिल्ने थियो मोरो भन्छन, सोच्त त जस्ता चेपागाडालाई त मान्छेले तेसो भन्छन मरे पछी।
केही बुझिस गुले? 

Read Full Discussion Thread for this article