Amazing
Replies to this thread:

More by Amazing
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 ROSE- यो Thread तीम्रो नाममा

[Please view other pages to see the rest of the postings. Total posts: 195]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
[VIEWED 86197 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 10 pages, View Last 20 replies.
Posted on 12-30-07 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'Women need reason for sex but men need just place 'मलाइ अझैपनि  उसको आवाज कानमा ग्न्जीरहन्छ र आफैप्र्ति  आत्मग्लानै भयर आऊछ, कुन हिम्मत गरेर मैले भेटेको ३ दिन्मै त्यस्तओ प्र्स्ताव राखे भनेर।
Frankly bhannu parda  'आए अंाप गय झटारो ' जस्तै थ्यो त्यो बेलाको situation

जीबन के हो? सायद आ-आफ्नो अनुभव नै जीवनको परिभशा हो क्यारे। मलाइ राहुल्दाइले जस्तो राम्रो साहित्य लेख्न अौदैन, न त दीप बुरोले जस्तो दामि स्टाइलमा कथा प्रश्तुत गर्न अौछ । साझा छिरेको पनि धेरै नै भयो, बेलाबेलाम सारै नै उत्क्र्स्ट् अनुभवहरु पढ्न पढ्न पाइन्छ। एका-आध अपवाद छोडेर भन्ने हो भने सबै कथाहरु  पुरुश-महिलाको सम्ब्न्धको बारेमा नै हुन्छ।OK jee को मन्जु मलाइ माफ गर, होस् या दादा ब्रो को सन्जुको याद आयो, चाहे राहुल्दाकोलौ सुन म भन्छु मेरो प्रेमकहानि होस् य फेरि राहुल्दाकै school freind  अनुराधाजी सङ्गको स्कुलेजीबनको आत्मेयता.. दीप ब्रोको त के कुर गर्ने कहिले कविता, कहिले सुस्मिता, पुजा, दुजा हा हा बबाल्नै है हाम्रो बुरो.. Then there are some other storytellers (Nepali) by whom I was being inspired such as Nepche, Crazy Love, Dipika, Wow Nepal, Satelite, SurNaTal, Wow Nepal, waka, Sadhana Sharama and how can I forget all time hit RAMPRASAD NEUPANE Im sorry guys im not as talented as u all are but its just a try hai.

यी सबैबाट INSPIRED भयर आज मलाइ पनि मेरो अनुभव साझाका साथिहरु सङ्ग शेयर गर्न मन लाग्यो, यो मेरो first attempt हो, गल्ति कमजोरिहरु त धेरैनै छन् तर यो केटा यस्तै हो भनेर सुधारेर पढिदिनुहोला. हाम्रो  जीन्दगी राजेश खन्नाले पुरानो RAJDOOT पछाडि हेमा मालीनीलाइ राखेर 'जीन्दगी एक् सफर् है सुहाना' भन्दै  कुद्न पाय कति मजा  हुथ्यो होला, अनी कहिलेकाहि बोर लाग्यो भने येसो ब्रेक् लगायो अनि पछाडी बाट करेन्ट लागिहल्छ हाहा..मलाइ त जीन्दगी साच्च्कै यात्रा जस्तै लाग्छ। यो दौरानमा सोच्दै नसोचेको कुरा पनी हुदो रहेछ, नचिनेको नजानेको मान्छेसङ अचानकआत्मीयता बढ्दो रहेछ, 'जीन्दगी यह् भी क्या चीज है यार'

टेन्सन नै हो नी होइन त? कहा जन्म्यो, कहा हुर्क्यो अनि आज साझामा आयर गफ चुटुनु पर्ने हे हे हे


मेरो जीवन्मा आएका धेरै सहयात्रिहरु मध्य मैले चाहेर पनि जीबनभर भुल्न नसक्ने नाम हो Rozalia.कतिकुरा हरु येस्तो हुदो रहेचह जति लेखे पनि नहुने. Its hard to explain जस्तो कि
सचीनको batting, Angelina Jolieको Lips,  Borat को Comedy, Beckham को Freekick मर्लेन् मुनरोको beauty, Pamela Andresonको boobs, अनी यो मेरो सहयात्री Rozalia sanga ko Mero Sambandha.
यती छोटो समयम मेरो दिल दिमाग तन मन होश हवास स्बै उड्ला भन्ने त कल्पना पनि गरेको थियन
यात्रामा भेटियो, यात्रामै बिलीन भयो, अहिले त सम्झना मात्र बाकी छ...

--To be started-
Thankin u all

 
Posted on 02-28-08 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

somehereondearth ब्रो तपाईंले पढ्नु भएछ खुशी लाग्यो,, and the song u have mentioned is wonderful too. I really like this line, I assume if I am singing....

ऐसे भोले बनते होकि
जैसे कोई बात नहि......

अनी ब्रो एउटी सामान्य केटी भेटियो त कि अझै पनि खोजतलास बाँकी छ? ब्रोको लेख्ने स्टाइल एकदम बबाल छ, अरु पनि लेख्दै गरौ है। Thanks for dropping by this thread and leaving few words of appreciation. I always need that.....

------------------------
प्रेरणा, are you a Collection of great songs? Picking up song within a minute....cool one...!! अब मैले भने यो गीत गाउँनुपर्ला  'केही मिठो बात गर, रात त्य्सै ढल्किदै छ ...........'

-----------
दिपु, 'फुलको आँखामा फुलै संसार.........', स्वच्छ मन भएको सफा मन्ले सबै कुरा त्यस्तै देखेछ। मन सधैं यसरी नै सफा राखिराख है,
 
Posted on 02-28-08 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे बुरो, माथिको तिम्रो कमेन्टमा पनि रिप्लाई गर्न पाइन त्यसैले एकै ठाउमा लेख्दै छु है, फेरी यो झिल्केले बिर्स्यो नभन्नु। अनी त्यो गितको कुरा नि, हो यार त्यो त अती नै मन छुने किसिमको गीत हो, Lyrics त झन ठ्यक्कै हाम्रो जिन्दगी सँग मेल खाने। मैले तिम्रो लागि भनेर यो गीत नै टासिदियको छु, कस्तो लाग्यो हेरेर भन ल। मलाई त यो गीत सुन्यो कि लेस्टर कै ति रोज सङ बितयएक दिन याद अाउछ ब्रो।

Please enjoy the song...........!!!
------------------------------

An old man turned ninety-eight
He won the lottery and died the next day  (बिचरा जिन्दगी चिट्ठा र Lotto मै बितायो होला)

It's a black fly in your Chardonnay
It's a death row pardon two minutes too late
Isn't it ironic ... don't you think
Chorus

It's like rain on your wedding day
It's a free ride when you've already paid (यस्तै एस्तै हुन्छ यार जिन्दगीमा )

It's the good advice that you just didn't take
Who would've thought ... it figures (पहिला थाहा नहुने यार)


Mr. Play It Safe was afraid to fly
He packed his suitcase and kissed his kids good-bye (बाबा, तिम्रो ड्याडी छिट्टै आउछ ल)

He waited his whole damn life to take that flight
And as the plane crashed down he thought (कस्लाई के थाहा, प्रत्यक पल अनिश्चित छ)
'Well isn't this nice...'
And isn't it ironic ... don't you think
Repeat Chorus


Well life has a funny way of sneaking up on you
When you think everything's okay and everything's going right
And life has a funny way of helping you out when
You think everything's gone wrong and everything blows up
In your face
(एसैको नाम रहेछ जिन्दगी)


It's a traffic jam when you're already late
It's a no-smoking sign on your cigarette break (नहुने बेलामा के के हुन्छ के के यार)

It's like ten thousand spoons
when all you need is a knife (खोजेको बेलामा त्यही एउटा चम्चा भेटिदैन)

It's meeting the man of my dreams
And then meeting his beautiful wife (शायद यही नै भाग्य हो कि )

And isn't it ironic... don't you think
A little too ironic... and yeah I really do think...

Repeat Chorus
(जिन्दगी कसैले बुझ्न नसकेको अजिब चिज)


Life has a funny way of sneaking up on you
Life has a funny, funny way of helping you out
Helping you out
------------




 
Posted on 02-28-08 8:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो सँग बोल्न पनि सकेकी थिइन, शायद भोकले हो कि, मैले सोधे Are you hungry?'

Jhilke-bro, as Dipika-Ji said earlier, ---so sweet of u ! तिमीलाई त्यस्तो बेवास्ता गरेको गरेको केटीलाई नि कस्तो केयर गरेको यार। यदि रोजको ठाउँमा म अनि तिम्रो ठाउँमा मलाई मनै नपर्ने जो सुकै केटी भएको भए पनि मेरो मन पग्लिन्थ्यो होला। अनि मैले घ्वाप्ल्वाक्क अङ्गालो हालेर "लप यु" भन्थेँ जस्तो लाग्छ।  बरु तिम्रो उ प्रतिको केयरिङ चैँ कति निश्वार्थ थियो कुन्नि !

मैले पनि केही नबोलिकिन ' Ya sure’ भने, उसलाई अचानक के भयो बुझ्नै गाह्रो भो मलाई त। जे भएपनी यता आफ्नो हड्डी हास्न शुरु गरेको भने पक्कै हो,

हाड्डी हाँस्न थालेको रे लोल !हा हा हा हा  rolling on the floor rolling on the floor rolling on the floor

पनी उस्कै छेउमा पल्टे, कुनापट्टी फर्केकी थीइ पनि छेउ तिर फर्के।

यहाँ नेर हाम्रो नेपेगुरुको एउटा शेर सम्झेँ यार म त।

सामुन्ने छिन मायाँलु, अझै कुरिरहेछु म
जमिन दूरी हैन रे'छ, आफै दूरी रहेछु म।---नेपेगुरु

यो भाग पनि उत्तिकै जीवन्त अनि मीठो लाग्यो। अर्को भागको प्रतिक्षामा। 

 

 

 


 
Posted on 02-29-08 6:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौते ब्रो, Thanks for the comment hai.
हो मलाई केटीहरुको अती नै दया लाग्छ अझ त्यसइमा आफुलाई मन परेको रोजको त के कुरा गर्नु, उ रुदा फेरी आसु मेरो आँखाबाट आउथ्यो, मेरो मन्भित्र रोज नै रोज फुलेको थियो तर के थाहा त्यो मोरिलाई यि सबैकुरा। हड्डी को कुरा? हे हे हो ब्रो त्यो सम्य त मेरो २०६ वटा हड्डी एकै पटक हासेको थियो।
नेपे ब्रो को गजल पनि क्या ठ्यक्कै मिल्या है। आफुलाई एस्तो लेख्न न-अौने तर पढ्न भने साह्रै रमाइलो लाग्छ। आफुलाई परेको बेलामा त मेरै लागि लेखेको हो कि जस्तो लाग्दो रहेछ, प्रत्यक श्बद शब्द आफ्नै ओठबाट निस्के जस्तो लाग्ने।


Once again the gajal goes here

--------

सामुन्ने छिन Rose मायाँलु, अझै कुरिरहेछु म
जमिन दूरी हैन रे'छ, आफै दूरी रहेछु म।

---नेपेगुरु




 
Posted on 02-29-08 8:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


jhilke daadu maile balla balla padhera sakaai sarai ramro lagyo.

 
Posted on 02-29-08 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Part 11- Was it only about SEX?

----------------------------------------------------


लाई रोजसँग एउटा कुरा सोध्न मन लाग्यो ' रोज तिमी किन एती धेरै पिउछौ?' रोजलाई एसो हेरेको त निदाइसकिछे

मेरो मनभित्र भने उथूल्पुथुल् शुरु भाईसकेको थियो।

रात त्यस्तै हो, चकमन्न अध्यारो छ, मैले सबै भन्दा मन परायकी केटी साथैमा छे, एउटा सानो बिस्तारा अनी एउटै ओढ्ने। उ अझै कुनपट्टी नै फर्केर सुत्दै थिई, शायद निदैसकिछ, कती छिटो निदाएकी, बिचरा मातेर आएकी छे, उस्लाई आज केही मत्लब छैन, शायद उस्लाइ यहाँ सुत्नु र आफ्नो कोठामा सुत्नुको फरक पनि थाहा थिएन होला। मेरो मन्मा नानाथरिका कुराहरु खेल्न थाले, थोरै राम्रा धेरै नराम्रा। नराम्रओ त के भन्नु राम्रै हो तर अली रमाइलो किसिमको। मलाई अली अली जाडो भएपनी पुरै तन्ना उस्लाई नै ओडाइदिये। कोल्टे फर्के अर्थात म पनि कुना तिर नै फर्के।

उसको त्यो सिल्की कपालले मेरो अनुहार नै लत्पतियो, त्यस्को कपालको त म पहिले देखिनै फ्यान। प्रत्य्क रेसा रेसा सलल बगेको अनी लामो पनि त्यत्तिकै। उ कुनापट्टी फर्किदा त्यस्को कपालले पुरै मेरो अनुहारभरी झट्का हानेको थियो, मेरो मन कती रमायो होला त्यो बेला। चार दिन अगाडि चिनेकी केटी सँग एती गर्हिरो माया बस्ला भनेर त कहाँ सोच्नु र तर जो हुवा अच्छआ नै हुवा।

मन थाम्न गाह्रो भैस्कया थियो तर पनि जिन्दगीमा दुइकुरा जहिलेपनी सम्हलेर राख्नु पर्छ भन्थे बुढापाकाले 'थुतुनो र ..तुनो' मलाई उ सँग केही कुरा गर्न मन लाग्यो तर एस्तो बेलामा के बोल्नु, अनी सम्झे, उस्लाई नरार्मो लागो भने, कस्को मन्मा के छ कसरी थाहा हुन्छ र होइन? एस्तो नाजुक र सम्बेदनशील स्तिथिमा बोल्नु भन्दा अरु नै गर्नु ठीक होला भन्ने सोचे.

बिस्तारइ मेरा हातका औलाहरु उसको रेसमी कपालभित्र छिरे, मोरी पनि हल्का मुभ्मेन्ट ल्याउन थाली, ल एसले खोज्या पनि एही रहेछ भनेर मक्ख परे। अब बिस्तारै बिस्तारै हात को काम अली बढी नै होला जस्तो लाग्यो, बिस्तारइ उसको त्यो छिनेको कम्मरमा हल्का मसाज दिये, २-३ मिनेट सम्म उस्ले केही भनिन, तर बिस्तारै उसले मेरो हात नजानिदो किसिमले फालिदिई, मोरी त निदाएकी रहिनेछे। मर्दको छोराले हिम्मत हार्दैन फेरी बिस्तारै त्यस्तै गरे एस्पाली भने उसले अली रिसायजस्तो गरेर नै हात मिल्काइदीइ। रिस उठ्यो तर उसको कुरापनी त बुज्नु पर्‍यो नि, रिस उठे पनि मायालु पारामा केही भन्न्न मन लाग्यो अर्थात फकाउन मन लाग्यो, तर त्यही बेलामा कुनै बेला पढेको यो कुरा झल्झली याद आयो, ‘ When a man talks dirty to a woman, it's sexual harassment.  When a woman talks dirty to a man, it's $3.95 a minute’. अनी फेरी मलाई उस्को विश्वाश तोड्ने मन पनि थिएन

हेर्दा हेर्दै ४ बज्यो केही हुन सकेन, उसको कपाल छोयो बस्यो। उ निदाएकी हो कि के हो थाहै भएन। एक्पटक लास्ट ट्राइ हाने उ त अध्र निद्रामै ल्अर्बरायको स्वरमा भन्न थाली,  ‘Please let me sleep’  म त्यती निर्दयी पनि त होइन नि ‘Alright, sleep well’  भन्दै म फेरी आफ्नै आसन्मा आए, छेउ तिर। उसको कपाल छुन पनि मन लागेन। अब म एकातिर उ अर्को तिर , माया त मोरिको बिछट्टै लाग्न थालीसक्या हो तर उ पनि चुप्चाप, म पनि त्यस्तै , Motionless अवस्था थियो तर साँच्चिकै भन्नु पर्दा मलाई त्यो अवस्था मन परेको थिएन किनकी मन्भित्र गुम्सिएका Emotions लाई motion मा ल्याउन मन लागेको थियो, त्यस्लाई ब्य्व्क्त गर्न मन लागेको थियो ........‘Sex is emotion in motion’.

-------To be updated very soon----

Thanks for reading



 
Posted on 02-29-08 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thulu, timle Daa risauchha bhanera jabarjasti padhya ho heheh kasti batthi, tyaso hoina ni Thulu, story padhepani napadhepani ma ta timlai uttikai maya garchhu ni...ani Chautarima pani bhet bhai halchha...

Padheu ajhai khushi lagyo...Thanks., Thulu, You rock
 
Posted on 02-29-08 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Life has a funny funny way of sneaking up on you - - - hehe

Awesome write amazing. timi sachai nai swachchha hridaya bhaye ko manche raheychau.

Last edited: 29-Feb-08 11:57 AM

 
Posted on 02-29-08 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 kasto interesting banaauna jaaneko sathi timile,

ani timi yeta rose ko kapal chalaaera basne ani uta chai puja lai phone number dine la decide gara puja or rose


 
Posted on 02-29-08 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Prerana, thanks again writed bhanera feri kati chhito EDIT garera WRITE garauna bhyai sakya ho heheheh, good one heheh

------
Dippu, Rose bhayera k bho ta, Puja ko no deu na ta, huna ta usko pani ta tannai chha ni chakkar kahile Abin, kahile Sabin kahile Rabin..... tyasaima + Amazing bhayo ta k bhayo ta heheheehe

 
Posted on 03-01-08 4:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

....ramro!!
writing pani feeling pani!!!

---
चन्दन सा बदन,
चन्चल चितवन
धिरे से तेरा ये मुस्काना,
मुझे दोष ना देना जगवालो
मुझे दोष ना देना जगवालो
होऽऽऽ जाउँ अगर मै दिवाना!!!

अर्को रफी को,
छु लेने दो नाजुक होठो को
कुछ और नहि है जाम है ये ,
कुदरत ने जो हमको बक्सा है
सबसे हसिन
पैमान है ये !!

क्या लेखिदैछ झिल्के जि, बगाउँ, बगाउँ जिन्दगि र भावना लाई!!!!


 
Posted on 03-01-08 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good Going Amazing bro... kapal chalauda ko bhav pani euta comment ma lekhnu hai
 
Posted on 03-01-08 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोम ब्रो,  Once again thanks, के हो यार bro गीतको भन्डार् नै हो कि क्या हो? कि पहिला कोशी एफ एम तिर RJ को काम गर्या हो। तर धेरै धन्यवाद है, रफी त मेरो एकदम मन्पर्ने गायक हो नि, वा क्या थिए यार ति दिन्हरु जब रफिको गीत सुन्दै भारतिय कन्याहरुलाई जिस्काउथेउ। भुले बिसरे यादे जस्तो लाग्छ आज्कल त।

क्या से क्या हो गया बेवफा तेरे यादमे। (Time time time)
--------

Wow Mav bro, ल मेरो धागोमा स्वागत छ है, ब्रो म लेखी हल्छु नि, ब्रोले भन्ने अनी मैले नलेख्ने हुन्छ, your wish is my command keep coming hai...

 
Posted on 03-02-08 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले जीवनभर सम्झिने रात- १२

तर साँच्चिकै भन्नु पर्दा मलाई त्यो अवस्था मन परेको थिएन किनकी मन्भित्र गुम्सिएका Emotions लाई motion मा ल्याउन मन लागेको थियो, त्यस्लाई ब्य्व्क्त गर्न मन लागेको थियो ........‘Sex is emotion in motion’.
 

बाहिर किचनमा एसो आवाज सुने 'डिम्पल अाइछे' म पनि उठेर गये, यो आँखाले के के देख्नु पर्‍यो हो यार, उसले पनि एउटा भुस्तिघ्रे बोकेर ल्याइछे, अङ्रेज नै रहेछ अली बुढो बुढो नै थियो कम्तिमा ३० त होला, दुई जना मिलेर वाइन खाँदै थिए, मलाई देखेपछी डिम्पल अचम्म परी ।

'Any news from Rose? भनेर सोधी मैले मेरै कोठामा सुतेको कुरा भने त्यो सुन्दा अर्को मोराको हड्डी पक्कै हास्यो होला, एक्ली रहेछे भनेर। त्यही डिम्पल्को Boy Friend को फोन आयो, जहिले पनि राती बेराती फोन गर्नु पर्ने उसलाई ,उ सरी भन्दै कोठामा गै, त्यही मौकामा भुस्तिघ्रेले मलाई डिम्पल्को बारेमा सोध्नु सोध्यो, उ पनि सकेसम्म ट्राइ मार्दै थियो, केटा ठिकै नै थियो। उस्को लाइफ हो, युरोपिएअन केटी हो मैले त के भन्ने अनी भनेर पनि हुनेवाल केही छैन। उसले पनि आफ्नो गुनासो राख्यो ‘She always says she has boy friend’, मलाई थाहा थ्यो डिम्पल जती ओपन र फ्र्यान्क भये पनि अरु कसै सँग सुत्ने थीइन भनेर।

केही समयएपछी डिम्पल अैइ, फ् एरी वाइन शुरु भयो केही बेरपछी डिम्पलले उसको फोन न मागी र भोली भेटौँला भनेर बाइ गर्न खोजी, उस्को मनले के चाहेको थियो सजिलै बुझिन्थ्यो तर अन्त्यमा केही सिप नलागेर उ गयो।
 

त्यस्पछी डिम्पल रुममा गै, म पनि उसैको रुममा गएर सबै कुरा सोधे, रोज र उ कसरी छुट्टीये भन्ने बारेमा। हुन यि सामान्य कुराहरु हुन युरोपमा, हामीहरुपनी डिस्को जादा कहिल्यै पनि सँगइ आएनौ, जाने बेलामा ५-६ जनाको ग्रुपमा आयो को कतिबेला को सँग कतिबेला निस्कान्छा थाहै हुँदैन, नेपालीहरुसँग जादा भने त्यस्तो अती कम नै हुन्थ्यो।

डिम्पललाई त्यो केटा अती नै मन पर्यो रे, किन नि भनेर सोधेको उ आँफै आएर बोलेको रे उ सँग क्लबमा अनी साह्रै नै ज्ञानी अहिलेसम्म छुने कोशीस पनि गर्या छैन रे। २-३ घण्टामा एक पटक पनि हात लगाएन रे। केटीहरु के हो के हो बुझ्न गाह्रो हुन्छ, जती सोझी, जती कामुक, जती असल, खराब, राम्री, नराम्री जस्तो भएपनी प्राय केटीहरु  physically touch गरेको मन पराउदैनन अझ प्राइभेट कोठा (ठाउ) मा त्यसो गर्‍यो भने त राम्रो बिचार ले गरेपनी अर्थको महा अनर्थ निस्कने सम्भावना हुन्छ। त्यो केटाले  १ घण्टा सँगइ नाच्दा पनि हात समेत समयएन रे, त्यो भने अली अती नै भयो क्यारे। त्यही केटाको सुरमा लाग्द डिम्पल गायब अनी रोज एक्लै फिट्टु अनी जन तन, अर्को भुस्तिर्घ्रे ले बाटोमा भेटेछ र घरसम्मा ल्याइपुर्याको रहेछ।

 म डिम्पल को खाटमा बसे, उसलाई हल्का लागेपनी पुरै होश्मा थिई, रोज मेरो बिस्तारमा सुतेकिछे भन्ने थाहा पाउदा पनि उसलाई केही जस्तो लागेको थिएन, यस्तै हो युरोपियन लाइफ, को कसको बिस्तारमा कतिबेला गुल्टिन्छ थाहै हुँदैन। अहिएल्सम्म त मोरो रसियनले पनि गायिका जर्मनलाई आफ्नो ओछ्यान्मा पुर्याइसक्यो कि, कस्को के भर छ र। Life is fun रे, खै त्यस्तै भनछन यि नखर्माउलीहरु। तर यो कुरा कुनै नेपालीले थाहा पायको भए अहिलेसम्म देश्भरी हल्ला फैलिन्थ्यो होला, के बेर अंमेजिङले रोजलाई भुँडी बोक्याओ भन्न समेत बाँकी रख्दैनथे होलान.

 

डिम्पललाई सोधे ' व्हाइ ‘So u like that guy?’

उसले मनको कुरा भनी ‘Ya he is really kind and friendly, but I don’t want to cheat my boy friend and still I dot know him well’मोरिले त एक मनले उ सँग सुत्ने कुरा सम्म सोचिछे
इज रोज स्लीपिङ उसले त्यो राती पनि एनामा हेर्दै भनी
‘Ya and she is sleeping so wild, taking my all place’

उसले म तिर हेर्दाइ भनी ' Why don’t u sleep here then? साझाको बडाबा सानको कसम खाएर भन्दै छु, उसले ठ्यक्कै त्यही भनी, मैले आँफैलाई विश्वाश गर्न सकिन। उ अझै भन्दै थीइ ' Ok sleep here, I prefer corner’ म अझै पनि उसको कुरा बुझ्ने कोशीस गर्दै थिए, तर केटीहरुले मन पराउनुको करण भने अली अली थाहा थियो, एसो बिस्तारमा पल्टे झै गरे। म एक शब्द पनि बोल्न सकिन।

उ भने एना हेर्दै के के गर्दै थिई, बिचमै बोली फेरी ‘Amazing, u know its not easy to be woman’  एसो हेरेको मेक अप उतार्दै रहिछे। उ आँफै सँग बोल्दाइ थीइ ' Why every woman has to beautiful’ हेर्दा हेर्दै बिस्तारमा आएर पल्टि। उता मेरो खाटमा रोज म उस्को खाटमा, प्रभु म ठुलै समस्यामा परेको थियो तर नढाटी भन्नुपर्दा यो खेल मलाई साह्रै इन्टेरेस्टिङ लाग्दइ थियो। सस्पेन्स मुभी जस्तो, कता कता दुइजना मिलेर मलाई उल्ल्लु बनाउन लाग्या त होइन जस्तो पनि लाग्यो।

 

कुनै पट्टी फर्केर उसले भनी ‘Good night’  केही बेरमै भुसुक्क निदाइ, अली अली घुर्दी रहिछे, केटी मान्छे घुरेको कती नसुहाएको मैले के गर्ने, नगरने केही थाहै थिएन, होश कहाँ दिल कहाँ भै सक्या थियो। मैले केही गर्ने कोशीस पनि गरिन, शायद प्रयास गरेको भये केही पक्कै सम्भव थियो जस्तो लाग्छ। एसको प्रमुख कारण रोज थिई। एदी रोज र उसको सम्बन्ध त्यती नजिकको नभय्को भये कुरा अर्कै हुन्थ्यो।

 

म बिस्तारइ उठे, उ अहिले म तिरै फर्केकी थिई, मुख बन्द, नाक्बाट तातो तातो हावा फ्याक्दै थीइ, त्यस्तो लाग्दा पनि कती सभ्य तरिकाले सुत्न सकेकी, मैले खुटा खुम्छायाको थिए, मेरो घुडाले उसको कुनै ठाउमा लागेछ, उ फेरी कुना तिर फर्की। केही बोल्दिने, केही प्रतिकृया छैन, मनभरी रोज नै रोज थियो, आफ्नै कोठामा आए के गर्नै दुबइ हातमा लड्डु भएपछी। उ बिचमा सुतेकी रहिछे, म पनि उसको प्रभाव नगरि सँगइ टासियर सुत्न खोजे। आफ्नै कोठामा, आफ्नै बिस्तारमा सुत्न आउनेसँग पनि के को लाज, के को शरम, मेरो दिमागमा हल्का भुत चढेको थियो। एस्पाली उसले पनि गेममा थोरै साथ दीइ। जे होस् मजा भयो, डिम्पल्लाई छोडेर आयकोमा खुशी लाग्यो। तर ज्यान जाला ३ चिज गर्न सकिएन। उ पनि पुरै होश्मा अैसकेकी थीइ, सासले कुरा गर्थी, मैले आफ्नो भएभरको दिमाग, प्रेम, अभिव्यक्ती, मस्का, मायालुपना, पुरुश्त्व सबै सबै देखाये तर ३ चिज गर्न पाइएन। उसले अङालोमा बेर्थी, कम्मर सुम्सुम्यथी, घाटिमा मर्ने गरी चुम्बन गर्थी, मैले त झन के छोड्थे, मन साह्रै रामएको थियो तर पनि मुख्य चिज भएन , अर्थात मुख्ये तीन चिज, केटाको लागि मुख्य चिज है। न त उसले सुन्केस्रा जस्तो ओठ्मा मेरो ओठ जोडन नै दीइ, उस्को  शरीरअको सबै अङगमा मेरो हात सलल बगेपनी एक ठाउमा मलाई 'नो एन्ट्री' थियो, नेपालतिर गाडीको पछाडि लेखे जस्तो ‘no HORN PLEASE’ अनी अर्को कुरा ' सेक्स त टाढाको कुरा भै हाल्यो'

 

आठ बजे तिर उ जुरुक्क उठी र एसो ढोकाबाट हेरी, अनी मलाई सुटुक्क भनी ' Don’t tell anyone that I slept here’ मलाई त्यो वाक्य भने साह्रै मन पर्‍यो ' डोन्ट टेल्ल एनिओने' केटीहरुले आफ्नो अती मिल्ने साथीलाई मात्रा एसो भन्छन

 

जे होस् जिन्दगीमा एउटा रमाइलो अनुभव भयो, एकै रातमा दुइजना केटीसाथिहरु सँग सुते,  एसको फाईदा भने पछी धेरै नै भयो



--------To be updated very soon------

Thanks for reading




 
Posted on 03-02-08 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

im reading things that are not rooted on my mind by my society. but im feeling it so much comfortable. not because of sex. सेक्स लाई त्यस्तो धेरै highlight गर्न पनि खोजिएको छैन् । I simply enjoyed it. thanks .

हम लबो से केहेना पाए
अपना हाले दिल कभि,

और वो समझना सकिं
खामोशि क्या चिज है ।

नारायण दाईको एउटा,

बैशं छ्दा, नभोगेको, रातै ढलेछ
तिमी सम्म आईपुग्दा साझै परेछ ।





Last edited: 03-Mar-08 09:56 AM

 
Posted on 03-02-08 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Some bro,
Good that u r here U R exactly right, Ive tried not to highlight SEX issue, but just wrote randomly. Been long we have not got anything from you, arko katha kahile lekhne ho bro?

and........

BIG THANKS TO ALL THE SILENT READERS

 
Posted on 03-03-08 5:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Very frustrating yar.. Amazing bro.. like David Bechkham missed his free kick ,you also missed the opportunity to do the goal at last..... Bichara..... Nepali ma auta ukhan cha ke.. hatti chiryo pucchar adkyo banya jastai sabbai garera garnuparne kura chanchi garnia payenucha... ke garne Thikai cha.. cococola ko birko ma Try again bhanya jasto.. try next time.. All the best!
 
Posted on 03-03-08 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहोऽऽऽ! झिल्के बुरो, म विकेन्डमा आउन नभ्याउँदा त अरू पार्ट नि आइसकेछन्! 
सबभन्दा पहिले त मलाइ डेडिकेट गरेको गीतको लागि धन्यवाद है! 
आइरनी भनेको हुने रहेछ जिन्दगीमा, नियमित आकस्मिकता भनुं कि के भनुं!


भाग ११ र १२ पनि राम्रो लाग्यो!
अब युरोपियन युवतीहरूको के कुरा गराइ भो र! अम्रिका र युरोपमा तुलना गर्दा युरोप निकै नै लिबरल लाग्यो मलाइ पनि!
संवेदनशील कुरालाइ पनि डिसेन्ट ढंगबाट प्रस्तुत गरेका छौ तिमीले! यसको लागि बधाइ!


 
Posted on 03-03-08 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बरा !  झिल्के !

गोल हानेको बल पोलाँ ठोक्केर आउट हुँदा नि यति टेन्सन हुँदैन होला।

मुख हेर्नी बुढीका दसओटा पोइ, मर्नी बेलाँ कोइ न कोइ---- होला है झिल्के, जता ततै आँखा डुलाउँदा।

 


 
Posted on 03-03-08 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

amazing your writing is really AMAZING .

 

keep it up. what to do, i dont have talent to write like you but yeah I can read


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
lost $3500 on penny stocks !!!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
TPS Reregistration and EAD Approval Timeline.......
Trasiting through Istanbul, Turkey
Is this a progressive step?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters