Posted by: भउते February 28, 2008
ROSE- यो Thread तीम्रो नाममा
Login in to Rate this Post:     0       ?        

राम्रो सँग बोल्न पनि सकेकी थिइन, शायद भोकले हो कि, मैले सोधे Are you hungry?'

Jhilke-bro, as Dipika-Ji said earlier, ---so sweet of u ! तिमीलाई त्यस्तो बेवास्ता गरेको गरेको केटीलाई नि कस्तो केयर गरेको यार। यदि रोजको ठाउँमा म अनि तिम्रो ठाउँमा मलाई मनै नपर्ने जो सुकै केटी भएको भए पनि मेरो मन पग्लिन्थ्यो होला। अनि मैले घ्वाप्ल्वाक्क अङ्गालो हालेर "लप यु" भन्थेँ जस्तो लाग्छ।  बरु तिम्रो उ प्रतिको केयरिङ चैँ कति निश्वार्थ थियो कुन्नि !

मैले पनि केही नबोलिकिन ' Ya sure’ भने, उसलाई अचानक के भयो बुझ्नै गाह्रो भो मलाई त। जे भएपनी यता आफ्नो हड्डी हास्न शुरु गरेको भने पक्कै हो,

हाड्डी हाँस्न थालेको रे लोल !हा हा हा हा  rolling on the floor rolling on the floor rolling on the floor

पनी उस्कै छेउमा पल्टे, कुनापट्टी फर्केकी थीइ पनि छेउ तिर फर्के।

यहाँ नेर हाम्रो नेपेगुरुको एउटा शेर सम्झेँ यार म त।

सामुन्ने छिन मायाँलु, अझै कुरिरहेछु म
जमिन दूरी हैन रे'छ, आफै दूरी रहेछु म।---नेपेगुरु

यो भाग पनि उत्तिकै जीवन्त अनि मीठो लाग्यो। अर्को भागको प्रतिक्षामा। 

 

 

 

Read Full Discussion Thread for this article