Posted by: Amazing March 2, 2008
ROSE- यो Thread तीम्रो नाममा
Login in to Rate this Post:     0       ?        
मैले जीवनभर सम्झिने रात- १२

तर साँच्चिकै भन्नु पर्दा मलाई त्यो अवस्था मन परेको थिएन किनकी मन्भित्र गुम्सिएका Emotions लाई motion मा ल्याउन मन लागेको थियो, त्यस्लाई ब्य्व्क्त गर्न मन लागेको थियो ........‘Sex is emotion in motion’.
 

बाहिर किचनमा एसो आवाज सुने 'डिम्पल अाइछे' म पनि उठेर गये, यो आँखाले के के देख्नु पर्‍यो हो यार, उसले पनि एउटा भुस्तिघ्रे बोकेर ल्याइछे, अङ्रेज नै रहेछ अली बुढो बुढो नै थियो कम्तिमा ३० त होला, दुई जना मिलेर वाइन खाँदै थिए, मलाई देखेपछी डिम्पल अचम्म परी ।

'Any news from Rose? भनेर सोधी मैले मेरै कोठामा सुतेको कुरा भने त्यो सुन्दा अर्को मोराको हड्डी पक्कै हास्यो होला, एक्ली रहेछे भनेर। त्यही डिम्पल्को Boy Friend को फोन आयो, जहिले पनि राती बेराती फोन गर्नु पर्ने उसलाई ,उ सरी भन्दै कोठामा गै, त्यही मौकामा भुस्तिघ्रेले मलाई डिम्पल्को बारेमा सोध्नु सोध्यो, उ पनि सकेसम्म ट्राइ मार्दै थियो, केटा ठिकै नै थियो। उस्को लाइफ हो, युरोपिएअन केटी हो मैले त के भन्ने अनी भनेर पनि हुनेवाल केही छैन। उसले पनि आफ्नो गुनासो राख्यो ‘She always says she has boy friend’, मलाई थाहा थ्यो डिम्पल जती ओपन र फ्र्यान्क भये पनि अरु कसै सँग सुत्ने थीइन भनेर।

केही समयएपछी डिम्पल अैइ, फ् एरी वाइन शुरु भयो केही बेरपछी डिम्पलले उसको फोन न मागी र भोली भेटौँला भनेर बाइ गर्न खोजी, उस्को मनले के चाहेको थियो सजिलै बुझिन्थ्यो तर अन्त्यमा केही सिप नलागेर उ गयो।
 

त्यस्पछी डिम्पल रुममा गै, म पनि उसैको रुममा गएर सबै कुरा सोधे, रोज र उ कसरी छुट्टीये भन्ने बारेमा। हुन यि सामान्य कुराहरु हुन युरोपमा, हामीहरुपनी डिस्को जादा कहिल्यै पनि सँगइ आएनौ, जाने बेलामा ५-६ जनाको ग्रुपमा आयो को कतिबेला को सँग कतिबेला निस्कान्छा थाहै हुँदैन, नेपालीहरुसँग जादा भने त्यस्तो अती कम नै हुन्थ्यो।

डिम्पललाई त्यो केटा अती नै मन पर्यो रे, किन नि भनेर सोधेको उ आँफै आएर बोलेको रे उ सँग क्लबमा अनी साह्रै नै ज्ञानी अहिलेसम्म छुने कोशीस पनि गर्या छैन रे। २-३ घण्टामा एक पटक पनि हात लगाएन रे। केटीहरु के हो के हो बुझ्न गाह्रो हुन्छ, जती सोझी, जती कामुक, जती असल, खराब, राम्री, नराम्री जस्तो भएपनी प्राय केटीहरु  physically touch गरेको मन पराउदैनन अझ प्राइभेट कोठा (ठाउ) मा त्यसो गर्‍यो भने त राम्रो बिचार ले गरेपनी अर्थको महा अनर्थ निस्कने सम्भावना हुन्छ। त्यो केटाले  १ घण्टा सँगइ नाच्दा पनि हात समेत समयएन रे, त्यो भने अली अती नै भयो क्यारे। त्यही केटाको सुरमा लाग्द डिम्पल गायब अनी रोज एक्लै फिट्टु अनी जन तन, अर्को भुस्तिर्घ्रे ले बाटोमा भेटेछ र घरसम्मा ल्याइपुर्याको रहेछ।

 म डिम्पल को खाटमा बसे, उसलाई हल्का लागेपनी पुरै होश्मा थिई, रोज मेरो बिस्तारमा सुतेकिछे भन्ने थाहा पाउदा पनि उसलाई केही जस्तो लागेको थिएन, यस्तै हो युरोपियन लाइफ, को कसको बिस्तारमा कतिबेला गुल्टिन्छ थाहै हुँदैन। अहिएल्सम्म त मोरो रसियनले पनि गायिका जर्मनलाई आफ्नो ओछ्यान्मा पुर्याइसक्यो कि, कस्को के भर छ र। Life is fun रे, खै त्यस्तै भनछन यि नखर्माउलीहरु। तर यो कुरा कुनै नेपालीले थाहा पायको भए अहिलेसम्म देश्भरी हल्ला फैलिन्थ्यो होला, के बेर अंमेजिङले रोजलाई भुँडी बोक्याओ भन्न समेत बाँकी रख्दैनथे होलान.

 

डिम्पललाई सोधे ' व्हाइ ‘So u like that guy?’

उसले मनको कुरा भनी ‘Ya he is really kind and friendly, but I don’t want to cheat my boy friend and still I dot know him well’मोरिले त एक मनले उ सँग सुत्ने कुरा सम्म सोचिछे
इज रोज स्लीपिङ उसले त्यो राती पनि एनामा हेर्दै भनी
‘Ya and she is sleeping so wild, taking my all place’

उसले म तिर हेर्दाइ भनी ' Why don’t u sleep here then? साझाको बडाबा सानको कसम खाएर भन्दै छु, उसले ठ्यक्कै त्यही भनी, मैले आँफैलाई विश्वाश गर्न सकिन। उ अझै भन्दै थीइ ' Ok sleep here, I prefer corner’ म अझै पनि उसको कुरा बुझ्ने कोशीस गर्दै थिए, तर केटीहरुले मन पराउनुको करण भने अली अली थाहा थियो, एसो बिस्तारमा पल्टे झै गरे। म एक शब्द पनि बोल्न सकिन।

उ भने एना हेर्दै के के गर्दै थिई, बिचमै बोली फेरी ‘Amazing, u know its not easy to be woman’  एसो हेरेको मेक अप उतार्दै रहिछे। उ आँफै सँग बोल्दाइ थीइ ' Why every woman has to beautiful’ हेर्दा हेर्दै बिस्तारमा आएर पल्टि। उता मेरो खाटमा रोज म उस्को खाटमा, प्रभु म ठुलै समस्यामा परेको थियो तर नढाटी भन्नुपर्दा यो खेल मलाई साह्रै इन्टेरेस्टिङ लाग्दइ थियो। सस्पेन्स मुभी जस्तो, कता कता दुइजना मिलेर मलाई उल्ल्लु बनाउन लाग्या त होइन जस्तो पनि लाग्यो।

 

कुनै पट्टी फर्केर उसले भनी ‘Good night’  केही बेरमै भुसुक्क निदाइ, अली अली घुर्दी रहिछे, केटी मान्छे घुरेको कती नसुहाएको मैले के गर्ने, नगरने केही थाहै थिएन, होश कहाँ दिल कहाँ भै सक्या थियो। मैले केही गर्ने कोशीस पनि गरिन, शायद प्रयास गरेको भये केही पक्कै सम्भव थियो जस्तो लाग्छ। एसको प्रमुख कारण रोज थिई। एदी रोज र उसको सम्बन्ध त्यती नजिकको नभय्को भये कुरा अर्कै हुन्थ्यो।

 

म बिस्तारइ उठे, उ अहिले म तिरै फर्केकी थिई, मुख बन्द, नाक्बाट तातो तातो हावा फ्याक्दै थीइ, त्यस्तो लाग्दा पनि कती सभ्य तरिकाले सुत्न सकेकी, मैले खुटा खुम्छायाको थिए, मेरो घुडाले उसको कुनै ठाउमा लागेछ, उ फेरी कुना तिर फर्की। केही बोल्दिने, केही प्रतिकृया छैन, मनभरी रोज नै रोज थियो, आफ्नै कोठामा आए के गर्नै दुबइ हातमा लड्डु भएपछी। उ बिचमा सुतेकी रहिछे, म पनि उसको प्रभाव नगरि सँगइ टासियर सुत्न खोजे। आफ्नै कोठामा, आफ्नै बिस्तारमा सुत्न आउनेसँग पनि के को लाज, के को शरम, मेरो दिमागमा हल्का भुत चढेको थियो। एस्पाली उसले पनि गेममा थोरै साथ दीइ। जे होस् मजा भयो, डिम्पल्लाई छोडेर आयकोमा खुशी लाग्यो। तर ज्यान जाला ३ चिज गर्न सकिएन। उ पनि पुरै होश्मा अैसकेकी थीइ, सासले कुरा गर्थी, मैले आफ्नो भएभरको दिमाग, प्रेम, अभिव्यक्ती, मस्का, मायालुपना, पुरुश्त्व सबै सबै देखाये तर ३ चिज गर्न पाइएन। उसले अङालोमा बेर्थी, कम्मर सुम्सुम्यथी, घाटिमा मर्ने गरी चुम्बन गर्थी, मैले त झन के छोड्थे, मन साह्रै रामएको थियो तर पनि मुख्य चिज भएन , अर्थात मुख्ये तीन चिज, केटाको लागि मुख्य चिज है। न त उसले सुन्केस्रा जस्तो ओठ्मा मेरो ओठ जोडन नै दीइ, उस्को  शरीरअको सबै अङगमा मेरो हात सलल बगेपनी एक ठाउमा मलाई 'नो एन्ट्री' थियो, नेपालतिर गाडीको पछाडि लेखे जस्तो ‘no HORN PLEASE’ अनी अर्को कुरा ' सेक्स त टाढाको कुरा भै हाल्यो'

 

आठ बजे तिर उ जुरुक्क उठी र एसो ढोकाबाट हेरी, अनी मलाई सुटुक्क भनी ' Don’t tell anyone that I slept here’ मलाई त्यो वाक्य भने साह्रै मन पर्‍यो ' डोन्ट टेल्ल एनिओने' केटीहरुले आफ्नो अती मिल्ने साथीलाई मात्रा एसो भन्छन

 

जे होस् जिन्दगीमा एउटा रमाइलो अनुभव भयो, एकै रातमा दुइजना केटीसाथिहरु सँग सुते,  एसको फाईदा भने पछी धेरै नै भयो



--------To be updated very soon------

Thanks for reading



Read Full Discussion Thread for this article