[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नारायण गोपाल को सम्झना मा

[Please view other pages to see the rest of the postings. Total posts: 196]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
[VIEWED 81635 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 10 pages, View Last 20 replies.
Posted on 08-28-06 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नारायण गोपाल को सम्झना मा
अनिगिन्ती कालजयि गीत गाउनु भएका नरायण गोपल का अति नै लोकप्रीय गीत्"आज भोलि हरेक साँझ मात्तिन थालेछ, जिन्दगि देखि जिन्दगि, आत्तिन थलेछ" रेकर्दिङ्गमा अन्तिम् हरफ् छुटेको रहेछ। यस् गीत् का रचनाकार् भिम बिराग ( ७६ बर्ष)का अनुसार् नरायण दाइ ले लामो भयो भनेर त्यो भाग् हटाउनु भयो रे। तर त्यो अन्तिम् हरफ् झनै मर्म स्पर्शी रहेछ, त्यो ओरिगिनल् गाना म रख्नु भएको भए----- यहा हरुको लागि त्यो हरफ् मात्र यहा पस्केको छु, अस्तु!!!!!!!!!

आफू लाइ बिर्सन पिएँ,
तिमीलाइ सम्झिन पिएँ
होशमा पिएँ, बेहोशीमा पिएँ
रक्सिको भ्रममा अफ्नै आंशु पिएँ
आज भोलि हरेक साँझ जाँडिन थाले छ, जिन्दगि देखि जिन्दगि
 
Posted on 08-29-06 8:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नारायण दाई का प्रशंशखहरु छैनन कि क्या हो साझा मा ?
 
Posted on 08-29-06 9:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

RV,
Good job on posting. I even tried to song the last stanza...sounds good. Thanks.
 
Posted on 08-30-06 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद, एक्स्प्लोरर जी, नारायण दाइ क अजम्बरी गीत हरु को शब्द शब्दमा गहिरो अर्थ लुकेको हुन्छ । हुन त ती गीत लेखने गीतकार हरु को नाम सधैं ओझेल्मा परेको हुन्छ । भिम बिराग त्यस् मध्य एक हुन्, हेटौंडा निवासी बिराग क असाली नाम , धन बहादुर महर्जन हो । मर्म श्पर्शी गीत हरु मा, "तिमी ले पनि म जस्तै माया दिएर हेर, मायालु को सम्झनामा आफू लाई बिर्सी हेर । पनि हो ।"
 
Posted on 08-30-06 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thanks rahulvai, for publishing Bhim Birag's real name. There are many lyricists, like Dibya Khaling, Biswombhar Pyakurel, Raman Ghimire, Hari Bhakta Kattuwal(whose gonna forget him!), Ram Man Trisit etc., where are those days, when singer like N.Gopal and musician like Norden Romba and lyricist like Narendra Thapa?
 
Posted on 08-30-06 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lifetime singer, evergreen singer, no words to describe. great narayan dai.
raz
 
Posted on 08-30-06 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I still remember when he passed away...I was giving my 3rd grade final exam. There were 2 teachers: Ma'm Bishnu and other mam...they were talking with teary eyes..may b tryin to hide the tears.

I love his songs......

Aneesha
 
Posted on 08-30-06 8:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मोबाईल जी, अ्आनिशा जी, अल्वेस् प्रोएक्तिव जी, धन्यवाद, नारायण दाई को सम्झनामा २ ।४ शब्द खर्चिनु भाकोमा ।
गीताकार नरेन्द्र थापा होइन, नगेन्द्र थापा हुन्, नारायण दाई को मीत । हरिभक्त कटुवाल को कहाँनी अझ हृदयबिदारक थियो। म सायद १० क्लासमा पध्दाको कोरो हो, हरिभक्त जी, पिपल बोट मा माग्न बसेकोथ्यो, मुश्किल ले ५।१० रुपैया थ्यो म सङ्ग, त्यो नि दिएं। नेपाली पध्य सहित्यका अनमोल् नक्षत्र को दुखद् अन्त्य भयेको नि देखियो। "मलाइ न सोध, कहाँ दुख्छ घाउ" तेसै लेखेका होइनन् तिन् ले।

"पोखिएर घाम् को झुल्का भरि सन्घारैमा, तिम्रो जिन्दगिको ढोका खोलुं खोलुं लाग्छ है" अनि "मेरो यो गीतमा जुन् मुर्छना छ, त्यो तिमी होइनौ, को भन्न सक्छ, को भन्न सक्छ"
 
Posted on 08-30-06 8:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नारायण गोपालले गाएका गीतहरु मन नपराउने को होला?! मलाई सबै असाध्यै मन पर्छन्, सबभन्दा मन पर्ने भन्नै पर्दा हरिभक्त कटुवालले लेखेको "मलाई नसोध कहाँ दुख्छ घाऊ-----" हो।

----कतै बिरानीमा हराएँ भने म
----कतै बेहोशीमा कराएँ भने म------

एक एक शब्द मार्मिक लाग्छन्।
 
Posted on 08-30-06 8:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यहाँ हरिभक्त जी को एक वटा सानो कबिता रख्दै छु, आशा छ, मर्मश्पर्शी लाग्ने नै छ।


फुल्न त यहाँ बेशै हो, फुल्नु पर्छ ।
कांडा मा गुलाफ भै फुल्नु पर्दछ,
भीरमा गुरांस भै फुल्नु पर्दछ,
कसैले हावा भरेको बेलुन जस्तो न फुलेर,
हिलोमा कमल भै फुल्नु पर्दछ
 
Posted on 08-30-06 10:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरा २०४५ सालको हो।Royal Nepal Academy को त्यो साझ:, नारायण गोपालको एकल concert । Ticketको मु्ल्य न्युनतम रू ३५ थियो। त्यतिबेला, आज भन्दा सायद १७ साल आगादीको कुरा ह, रु ३५ (U.S $1 = ने,रु 25)खर्च गर्न त्यति सजिलो थिएन, साधारण नेपालीहरुलाई। It was sold out concert!. I still feel lucky to watch such a unforgatable concert.
" मलाई नसोध, काहा दूख्छ घाॐ........."को Chorus मा लोचन Bhattarai and .....,
He was admiring Sambhujeet Baskota's work at that moment.
One of his mostly touchable song, I think " सारा दिन आरुलाई बाधै, यी रात सब मेरा,.... मेरा सुख: सब आरुलाई, यी दुख: सब मेरा........
and most unforgerable line ..." आफन्तको माझमा परीचय खोज्दै हिद्छु"........
Anybody know who wrote this song and who was composer? Please post!!!!!!!
 
presidentofnepal2035
Posted on 08-30-06 10:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो भिडियो मा नारायण दाई को बारेमा निकै कुरा हरु गरिएको छ ।
यदि पहिलानै यो भिडियो साझामा upload भैइ सकिको भए sorry








 
Posted on 08-31-06 3:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै धेरै धन्यबाद राष्ट्रपति-३५, यी भिडियोहरुका लागि।
 
Posted on 08-31-06 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

narayan gopal - the greatest nepali singer ever.
 
Posted on 08-31-06 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई नसोध कहाँ दुख्छ घाउ
म जे छु ठिकै छु, बिथोल्न नआउ
 
Posted on 08-31-06 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफन्तको माझमा परीचय खोज्दै हिद्छु"........ yo geet ko geetkaar chai Nardemb Romba, died few months before, he was from Darjeeling.
 
presidentofnepal2035
Posted on 08-31-06 6:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्खि बसे आउँला भनी मेरो उठ्ने पालो ..........


 
Posted on 08-31-06 11:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म अस्कल पढ्दाको पहिलो वर्षमा ने वि संघको एउटा कार्यक्रममा रामकृष्ण ढकालले नारायण गोपालको "पर्खी बसें आऊँला भनी----" गाएका थिए। रामकृष्ण ढकालको गायन यात्रा नारायण गोपालको गीतहरु गाएरै शुरु भएको हो।
नारायण गोपालका गीतहरु राम्ररी गाउन सक्ने जो कोहिको पनि नेपाली जमातमा प्रशंशा हुन्छ, इज्जत हुन्छ। विश्वविद्यालय जीवनमा sp र hkc भन्ने साथीहरु हुनुहुन्थ्यो, खुब राम्रोसंग नारायण गोपालका गीतहरु गाउनसक्ने। नेपालीहरुको जमघटमा उहाँहरुको उपश्थितिको ठूलो माग हुन्थ्यो। पछि मैले पनि कनेर "आजै र राती के देखें सपना--- " घोकेको थिएँ, तर राम्रो गाउने भनेको त तेस्तै भो!

मान्छेहरु फेरि आफ्नो जीवनमा घटेका घटनालाई पनि नारायण गोपालले गाएका गीतमा interpretation गर्ने। एउटा साथी थियो, "मैले पाप मन पराएँ या पुण्य मन पराएँ------" खुब मन पराउने। आफूले राम्रैसंग चिनेको एउटा केटाकी भू पू प्रेमिकासंग उस्को इलु इलु चलिराखेको थियो त्यति बेला। जहिले पनि त्यो गीत फर्माइश गर्ने गाउन सक्ने साथीहरुसंग।
 
Posted on 09-01-06 12:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-01-06 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

presidentofnepal2035,
thanx for the video.
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Why Americans reverse park?
whats wrong living with your parents ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters