Posted by: Rahuldai August 30, 2006
नारायण गोपाल को सम्झना मा
Login in to Rate this Post:     0       ?        
यहाँ हरिभक्त जी को एक वटा सानो कबिता रख्दै छु, आशा छ, मर्मश्पर्शी लाग्ने नै छ। फुल्न त यहाँ बेशै हो, फुल्नु पर्छ । कांडा मा गुलाफ भै फुल्नु पर्दछ, भीरमा गुरांस भै फुल्नु पर्दछ, कसैले हावा भरेको बेलुन जस्तो न फुलेर, हिलोमा कमल भै फुल्नु पर्दछ
Read Full Discussion Thread for this article