Posted by: Rahuldai August 30, 2006
नारायण गोपाल को सम्झना मा
Login in to Rate this Post:     0       ?        
धन्यवाद, एक्स्प्लोरर जी, नारायण दाइ क अजम्बरी गीत हरु को शब्द शब्दमा गहिरो अर्थ लुकेको हुन्छ । हुन त ती गीत लेखने गीतकार हरु को नाम सधैं ओझेल्मा परेको हुन्छ । भिम बिराग त्यस् मध्य एक हुन्, हेटौंडा निवासी बिराग क असाली नाम , धन बहादुर महर्जन हो । मर्म श्पर्शी गीत हरु मा, "तिमी ले पनि म जस्तै माया दिएर हेर, मायालु को सम्झनामा आफू लाई बिर्सी हेर । पनि हो ।"
Read Full Discussion Thread for this article