Posted by: Gautam B. August 30, 2006
नारायण गोपाल को सम्झना मा
Login in to Rate this Post:     0       ?        
नारायण गोपालले गाएका गीतहरु मन नपराउने को होला?! मलाई सबै असाध्यै मन पर्छन्, सबभन्दा मन पर्ने भन्नै पर्दा हरिभक्त कटुवालले लेखेको "मलाई नसोध कहाँ दुख्छ घाऊ-----" हो। ----कतै बिरानीमा हराएँ भने म ----कतै बेहोशीमा कराएँ भने म------ एक एक शब्द मार्मिक लाग्छन्।
Read Full Discussion Thread for this article