[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 * चौतारी ~ ३५ *

[Please view other pages to see the rest of the postings. Total posts: 356]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 124595 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 12-02-06 2:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

* चौतारी ~ ३५ *



ल है गाम्ले हो म पुरानो मिस्त्रि नमे यस पटक चतारीको ढुंगा कुद्दै टुपुल्किएको छु। जाडोले खोल्तीमै हात छन केरे,तेइ पनि नमस्ते टक्राय नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,रिकुटे,बिनोदे , याक्कु,मर्र्नच्याँसे,सुभे, राधा,हिते,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा,पिरो मरिच,परबर् ,राते,जग्गे,कटरिना,रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टेलाइ ।

मान्छे जति दंग परेर हात, टाउको हल्लाउदै हिडे पनि सबैको आड मेरुदन्डमानै हुन्छ नत्र त गडेउला जस्तै भुइमा लडिबुडि खेल्दै हिड्नु पर्थ्यो । हुन त पुन्टे दाइ कैले काहि धोबिनीका तेसरीनै च्यात्तेको पटीकोटा लडिबुडि खेल्लछन,त्यो त तिनपानेले गर्दा हो । नत्र बिर्खे बुढा त लठ्ठी टेकेर भे पनि दुइ खुट्टाले हिड्छन,पुन्टे दाइ त कपाल झरे नि
तरुनै छन,किन तेसो गर्नु पर्थयो र ? साझा देशमा कति धागा आए,कति गए, साझाकै मान्छे गन्ने भने नि नेपालको जनसंख्या भन्दा वढि होला तर मेरुदण्ड भएका चाहि औलाले गने हुन्छ । अझ साझाका धागोको कुरा गर्ने हो भने त ती कति कच्चा कि,प्याटै चुडिन्छन
सानो तिनो बलले । यो चौतारी चै दिन दिनै बिलियो हुदै गयो,मैले त राम्रो संग भेउनै पाउन सकेको थिइन गाठी कुरो के भनेर मिसले भनेर पो थाहा भो
"हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता"।साझाको ३४ धागोहरुलाइ एउटै वाक्यले ब्याख्या गर्ने हो भने त्यो भन्दा अर्को उपयुक्त के हुन सक्ला ? अब त चौतारी यति बलियो भएको छ कि, बामे सर्दै, ताते ताते गर्दे , दौडने भइसक्यो । झन चाड, पर्व थपिदा
त कति रमाइलो हो कति ? यस पटक त मुकुन्डे जात्रा पनि हेर्न पाइयो क्यारे । अब चाइ के हुने हो कुन्नि? रमाइलो गर्दा कैले काही कसैलाइ चोट पुग्न गयो भने चहि
रड्डिज हुने के निस ब्रोलाइ जस्तै । अन्त मिसले क्या घुर्कि देको के ।
ल है समिधा नाच्दा यसो ख्याल गरे,यता उता लात्ति लाग्ला है । तर यसो तल माथि परे नि तेसलाइ मिलाउदै लानु पर्छ नत्र यत्रा इन्जिनियरको के काम,कसो कुम्ले काजी ?
चौतारी महोत्शब सकिए पनि चौतारी सम्मेलनको चाजो मिलाउदै हुनुहुन्छ के रे पुन्टे दाइ । म त मिले मुन्टाले टेकेर भए नि आउने सुर कसेकको हो गालबले चाही अमेरिका गाम तिर आउदा मेसो छोपेर यसो सानो तिनो फोन सम्मेलन गरिहाले । जे भए नि यो सानो फुलबारीमा मित्रता र आत्मियतालाइ माथि धकेल्दै गरम,यसलाइ आफ्ने बनाम,बिचैमा चटक्कै छोडेर हामिलाइ टुहुरो बनाउने काम चाही नगरम ।

 
Posted on 12-04-06 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्ते दाई ईमेल त छ तर सरो स्लो छ रे । पून्ते दाइ म येदि चौतरिमा नेपल् मा हुदा चौतरि मा आउनपाइन भने तपै नै मेरो तर्फ बत चित्रे लाइ ईमेल गरिदिए कसो होला:P
 
Posted on 12-04-06 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए राता मकै, ठुलिका पनि जाने दिन आएछन् त लौ

ए ठुलि चित्रे ले भन्या जस्तो युरोप भएर जाने भे हामि पनि पैसो पठाम्ते क्या रे ।

ए चित्रे के छ खबर ? याहा ता पानि परेर हैरानै भो भन्या । तेता तिर पनि तेस्तै हो कि क्या हो ? के बिधि पर्न सक्या पानि पनि ।

झुरै भो यार । पानि ले गर्दा के हि पनि गर्नै मन न लाग्नि भन्या ।

हिउ सुरु भो चित्रे ?
 
Posted on 12-04-06 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ठुली ल जाने दिन आयो तिम्रो, रामरी जाउ है, तितौरा र गुँद्पाक् ल्याउन नबिर्सिनु नि।

हामीकाँ त हिउँ नि पर्न थालो त। कस्तो रद्दि ठाउँ मा परिएछ भने।
 
Posted on 12-04-06 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाफ्रे! साँचिकै बुढेसकालले छोएछ! लभ लेटर नलेखेको जुग भइ सक्यो! पुराना दिनहरुको याद आयो! जे होस। ठुल्बुईनीको लागि त गर्दिनै प-यो...प्र्यक्टिस् गरम् है!

मेरो सानो मुटुको टुक्रा, चित्रे!

तिमी घफ्रिन्दा मेरो मुटु नि ऊफ्रिनछ, तिमी सुत्दा मेरो मुटु नि सुत्छ, तिमी निरासिणदा मेरो मुटु नि निरासिन्छ, तिमी हाँस्दा त मेरो मुटु हासेर कान सम्मै पुग्छ!

नेपालमा आए देखुन्, सबैले करा'को कराई छन, बिहे गर्न प-यो रे। तिमी नभए तिमी जस्तै कोई अरु छन् भने नि पठाईदिए हुन्थ्यो। यही आठले प्रार्थना त गर्न मन लाग्छ, तर तिमी नै मेरो देउता, तिमी नै मेरो परमेश्वर, मेरो प्रार्थना तिमीलाई नै सुनाउँछु!

हिजो पुगेकी थिएं धेरै बर्ष पछि पशुपति, त्याँ को बाँदरहरु देखदा कस्तो झल झलि तिम्रो याद आयो। अब भोलि चई पाटन धुम्न जान्छु, परै बाट तिम्रो घरलाई हेर्छु, अनि म त्याँ भित्र रक्सी पारि रा'को सपना देख्नेछु। बरु कुन हो रे तिम्रो घर? त्यो गल्ली बाट भित्रे पसे पछि, अनि अर्को गल्लीमा राईट लागे पछि, अनि फेरि अर्को गल्लीबाट लेफ्ट लागे पछि, अनि तो हिटि आगँछ, हो? हिति फनक्कै धुमेर सिधै लागे पछि सान काजी म:म: स्पेशल आउँछ? त्याँबाट पेरि राईट लाग्नि, अनि राजु मान बैद्धको पसल आउँछ? जुजु भाई टेलर्स् पनि नजिके छ रे, शयद हाम्रो बिहेमा तिमीले त्याहीँबाट सुट सिलाउने होला। अनि जुजु भाइ अंकललाई सोध्यो भने चित्रेको घर देखाई दिन्छ हो? नत्र, त्यो जुजु भाइ अंकल त्याँ छैन भने, वारि पट्टिको जजमान् मेडिकलको कम्पाउन्डर हरि काजीलाई सोद्यो भने नि भन्दिन्छ? ल, म त्यसै गर्छु। बेटियो भने, तिमी नभए नि तिम्रो भाइ को अनुहार हेरेर चित्त बुझाम्ला, अनुहार त दुरुस्तै छ रे भनेर सुन्छु!

ल त, डार्लिङ् चित्रे, तिमी पुन्टे दाईसं चेस खेल्दै गर, म चाईं प्याकिङ् गर्न जान्छु। हार्न ला' जस्तो भयो भने पुन्टे दाईको तालुमा थप्पड पड्काउनु, अनि उसले सबै कुरा बिर्सिन्छ। मैले सिका'को नभन्नु हे, पिलिज!

ल त, मेरो मुसुको टुक्रा, मेरो ह्रदयको धडकन, मेरो कानको कानेगुजी, मेरो नयनको तारा, मेरो मासुको नङ्ग, मेरो कपालको जुम्रा, आदि ईत्यादि, आई लभ यु मोर द्यान् आई क्यान से, वो वु वो वु ये यि ये यि....

तिम्रो कलेजो को टुक्रा,
यो्रस फोरेभर,

अपताउन गाल!
 
Posted on 12-04-06 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा पून्टे दाई, गूड वान

ए ठुली ल जाने दिन आयो तिम्रो, रामरी जाउ है, तितौरा र गुँद्पाक् ल्याउन नबिर्सिनु नि।

चित्रेलाई मात्र हैन चौतारीआँ सप्पैलाई पुग्ने गरेर ;);)
 
Posted on 12-04-06 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यामे के हो अगि त काह्रै हल्ला खल्ला गर्दै थियौ । चौतरि खुल्दै खुलेन भनेर के भो?
म त नेपाल फ्रण्क्फुर्ट भएर जाने । यामे तिमी पैसा तेही लेर आउ ।
 
Posted on 12-04-06 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हे कति राम्रो लभ लेटर पुन्टे दाइ । येस्तो एक्स्पिरियन्स र च लेटर लेख्नि र पो धोबिनि भाउजु लाइ तान्या रचन् ।

ल हेर ठुलि फ्र्याङ्फ्रुट भर पो जानि हो ? आम्न परो क्या हो पैसो पठाम्न पर्नि थ्यो ।

आफु फेरि धेरै उत्तर तिर परियो

ए ठुली ल जाने दिन आयो तिम्रो, रामरी जाउ है, तितौरा र गुँद्पाक् ल्याउन नबिर्सिनु नि।

आउँदा तितौरा ल्याइदियौ भने चाइ जसरि पनि आउछु
 
Posted on 12-04-06 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हे कति राम्रो लभ लेटर पुन्टे दाइ । येस्तो एक्स्पिरियन्स र च लेटर लेख्नि र पो धोबिनि भाउजु लाइ तान्या रचन् ।

हुन्छ हुन्छ तितौरी लाइए गूड्पाक ल्याएदिम्ला । तितौरी मलाई सुतुकै ईमेल मा तिम्रो घर्को ठेगाना पठाइदेउ ।
हुन्च हुन्च जो जो लाइ जे जे चाहिन्च तेहि ल्याएदिम्ला। मलाइ एमैल् गरिदे हुन्च।

साननि धरै दिन् भो तिमि लाइ भेत् नभाको। कस्तो च तिमि लाइ।
 
Posted on 12-04-06 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्ले हरु,

ओहो, कस्तो दामी लप-लेटर लेखेको पुन्टे दाइ ले। practice त एस्तो छ भने real letter झन् कस्तो हुने होला।
ठुली लाइ शुभ यात्रा।।।।
 
Posted on 12-04-06 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थ्यांक्उ नेम्छे
 
Posted on 12-04-06 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा सप्पैलाई गूड वान
 
Posted on 12-04-06 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानि शुभयात्रा!
( इमेल चेक गर ल।)
 
Posted on 12-04-06 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई ठिक् छ् ठुल्नानी, तिम्लाई त क्य मज्जा भैरा होला। Have Fun

तितौरी म नि चेक् गरौँ इमेल्?
 
Posted on 12-04-06 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नगरम् के रे, पिरती बुईनी! भाईरस् पठा'छे तितौरी बुईनीले! नेपालाँट तितौरा बोकेरा ल्याम्ने भाईरस्! ठुल्बुईनीलाई मात्र काम लाग्छ तो! :D
 
Posted on 12-04-06 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल मैले तिस दुना साठि पटक कान समाते तर? मेरो मा त चौतारि ठिकै आयो त? किन भिडियो पोस्ट गर्दा चौतारि भत्किन त नपर्ने हो? पहिल पहिला पनि टासेकै हो ।

ल अर्को मजाको भिडियो हेरौ साथिहरु, तितौरा, ठुलनानि,सुभा दिदि अनि हाम्रै मास्टर्नि नानि पनि कति मजाले नाचेको

Truly Nepalipan, aha kati raamro.......


 
Posted on 12-04-06 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

preety, amazing ra aru sappai le tyo fara fara jhanda ani geet ra nepal ko naksha man parayeko ma dhanyabad.
 
Posted on 12-04-06 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्ले हरु,

ए ठुलि तिमि नेपाल जान लागेकि रहिछौ, मेरो एउटा समाचार पुर्याइदेउ है, चौतारिमा तिम्रो पोइ "झिल्के" भेटिया थियो भनेर भन्देउ ल मेरि स्वास्निलाइ
 
Posted on 12-04-06 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एए सान्नानि र पुन्टेदा ले सम्झेर पो मेरो घाटि खस्खस गर्या रे'छ :p

झिल्केदाइ ले फोटु खिच्ने था'पा भए त अलि राम्रो नाच्ने थि नि म :D

नमे मलाइ नि मन् पर्यो त्यो झन्डा र नेपाल को चित्र :-)
 
Posted on 12-04-06 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी नमस्कार सप्पैलाइ!
लौ ठुलि राँरो सँअ जाउ है नेपाल, फ्र्यान्कफर्टबाट जान लागेको रहेछौ, यस्सो मिलो भुने खबर अर्नु क्यारे, फ्र्यान्कफर्टको छेउ मै बस्छुम हामी त ।
तेइ मौकामा आउँदा खेरी तितौरा र पुस्ट्कारी नि ग्वाँचे भुन्ने ट्याग टासेर फुत्त पिलेनबाटै हुत्त्याइदे, पाइहाल्थे मुइले । चित्रे ब्रोलाइ नि तेइ तितौरा र पुषट्कारी मध्यै आधी लागिदिम्ला, उत्तरी समुद्र नाघेर्, आफु त बर्खमा दुई तीन बार उत्तरी समुद्र पार गर्नु परिरहन्छ ।

लौ त ह राम्ररी जाउ, घच्ची मजा गरेर आउ ।
 
Posted on 12-04-06 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बालाइ चौतारीमा हाजिर गराइ पाउँ !!!!!!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Why Americans reverse park?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Travelling to Nepal - TPS AP- PASSPORT
whats wrong living with your parents ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
lost $3500 on penny stocks !!!
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters