Posted by: gwanche December 4, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
फेरी नमस्कार सप्पैलाइ! लौ ठुलि राँरो सँअ जाउ है नेपाल, फ्र्यान्कफर्टबाट जान लागेको रहेछौ, यस्सो मिलो भुने खबर अर्नु क्यारे, फ्र्यान्कफर्टको छेउ मै बस्छुम हामी त । तेइ मौकामा आउँदा खेरी तितौरा र पुस्ट्कारी नि ग्वाँचे भुन्ने ट्याग टासेर फुत्त पिलेनबाटै हुत्त्याइदे, पाइहाल्थे मुइले । चित्रे ब्रोलाइ नि तेइ तितौरा र पुषट्कारी मध्यै आधी लागिदिम्ला, उत्तरी समुद्र नाघेर्, आफु त बर्खमा दुई तीन बार उत्तरी समुद्र पार गर्नु परिरहन्छ । लौ त ह राम्ररी जाउ, घच्ची मजा गरेर आउ ।
Read Full Discussion Thread for this article