Posted by: Yahoooooo December 4, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
ए राता मकै, ठुलिका पनि जाने दिन आएछन् त लौ ए ठुलि चित्रे ले भन्या जस्तो युरोप भएर जाने भे हामि पनि पैसो पठाम्ते क्या रे । ए चित्रे के छ खबर ? याहा ता पानि परेर हैरानै भो भन्या । तेता तिर पनि तेस्तै हो कि क्या हो ? के बिधि पर्न सक्या पानि पनि । झुरै भो यार । पानि ले गर्दा के हि पनि गर्नै मन न लाग्नि भन्या । हिउ सुरु भो चित्रे ?
Read Full Discussion Thread for this article