Posted by: Amazing December 4, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
ल मैले तिस दुना साठि पटक कान समाते तर? मेरो मा त चौतारि ठिकै आयो त? किन भिडियो पोस्ट गर्दा चौतारि भत्किन त नपर्ने हो? पहिल पहिला पनि टासेकै हो । ल अर्को मजाको भिडियो हेरौ साथिहरु, तितौरा, ठुलनानि,सुभा दिदि अनि हाम्रै मास्टर्नि नानि पनि कति मजाले नाचेको Truly Nepalipan, aha kati raamro.......
Read Full Discussion Thread for this article