[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 * चौतारी - ४१ *

[Please view other pages to see the rest of the postings. Total posts: 582]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 128973 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-09-07 8:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!


गालब कुमार स्वास्थानी भन्न लागेको, अनि पुर्व जापुन तिर गाम्ले हरु अड्डा तिर लागेका, माझ गामका गाम्लेहरु निद्राले भुष परेका र पस्चिम गामका मान्छेहरु निद्राको मुखमा पुगेकाले म अपरझट चौतारीको ढुगां मिलाउन आइपुगेको छु । धेरै छपनी भए चौतारीमात्र नभै गाम नै पैर्होमा पर्ने हुदा हस्यागं फस्यागं गर्दै ढुगांका टुक्रा टाक्री मिलार यसो बस्न हुने पारेको छ , यस पटक यहि फु्च्चे चौतारीमा बसेर स्वास्थानी सुन्नु पर्ला ।
लै सबै जना Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, र बाकी सबै गाम्लेहरु फुलमाला लिएर तयार हुनुहोला स्वास्थानी सुन्न ।

बल्झीएको जालमा स्तब्ध यो परिवेस
मेटाउन खोज्दा पनि , रहिदिन्छ शेष
जोड अनि घटाउमा, तर्सिन्छ पलपल
शून्यमा गै रोकिन्छ नि सधै अचल

 
Posted on 01-10-07 11:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सारै राम्रो अनुबाद गर्नु भयो मिस दिदी ले। अब देखि म हिन्दीमा लेख्छु दिदी चाइ नेपाली मा अनुबाद गरी दिनुस है त। :P
मुरि मुरि धन्यबाद छ मन पराइ दिएर प्रतिकृया दिने लाइ ।। :-)
 
Posted on 01-10-07 11:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुरि मुरि धन्यबाद छ मन पराइ दिएर प्रतिकृया दिने लाइ ।। :-)
----------------------------------------------------------------------------
ल ल ठीक छ, हाम्रो त नामै नभ्ए जस्तो ।
 
Posted on 01-10-07 11:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
नाम लिएन भनेर चित्त दुखाउनु पर्दैन। नाम न लिए पनि बुझि हाल्नु भयो क्यारे कस्लाइ धन्यबाद भनेको भनेर। जहा इशारा नै काफी छ, त्यहा नाम नै ली रहनु पर्ने जरुरत छ र?
 
Posted on 01-10-07 11:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् त अब्बल दर्जाकी अनुवादक हुदो रहेछ, किन डराऔनु भएको हिन्दी बाट । हाम्रो त १ के जी २ केजी को स्कूल नि भारतमा पर्‍यो । हिन्दी त खर्‍आत आउछ हो, नेपाली त कक्षा नौ मा अर्को मिस् ले खौ हानी हानी सिकाको । क्या झूर भने । नेपालि मा सोध्यो कि छु धागु छु धागु हुन्थ्यो। आफु त तारेमाम् मार्का पर्यो, अफ्नो तारेमाम् नि मिस् ले न बुझ्ने क्या बोर् भने। ल जा मैले नि म सानो छंदाको कहानी लेखें।
 
Posted on 01-10-07 11:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुरि मुरि धन्यबाद छ मन पराइ दिएर प्रतिकृया दिने लाइ ।। :-)
----------------------------------------------------------------------------
ल ल ठीक छ, हाम्रो त नामै नभ्ए जस्तो ।

D:D:D:|_|D:D:D:D:D:D:D:D:D:D:D:D:D:D:D:D:D:D:D: (21-1)
 
Posted on 01-10-07 11:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रुठ न जाना हम से आप
रात भर हम सो न सकेंगे,
चाद और तारे को
आप का तोहफा समझकर
हम रात भर बस गिन्ते हि रहेंगे ।।


अब त माफ गरि दिने हो कि? :-)
 
Posted on 01-11-07 12:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा!! कति मिठो शुरुवात :)

"नरिसाइ देउन, बिन्ति हजूर !( ल अब सुनिमा सिस को पाली)
..............
........................
...............

सुनिमा सिस यो पटक को हिन्दि सायरी ळै हजुरले नेपालीमा अनुवाद गरिदिने है त ..अनि सिधै नाम आउछ .खास मा मलाइ मनपरेको पनि थिएन के यो सायरी ( सुटुक्क ..नेप्चे यो टुक्राले खास मेरो मन नै छोयो नि कति मिठो र सरळ भाषामा मेरै मन बोले जस्तो .....सुनिमा सिस लै चान्स दिदा त्यसतो शब्द लेख्न पर्यो:( ) हो नि सुनिमा सिस त्यो मुरी मुरि धन्यवाद सप्पै हजुरलै । ल म एक पाथि पनि लिन्न
:P :D
बाहिर भूत निसक्न थाले होलान.... ल शुभ-रात्रि :)
 
Posted on 01-11-07 12:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केही भएकै छैन गाउँ भरि हल्ला फैलिन थालेछ
अब नेप्ट्छे जि को सायरी मन परेर बधाई मात्र दिएको त हो नि ।

खुद किसी को किसी पर
फिदा ना करे
अगर करे तो
कयामत जुदा नi करे

good night :-)
 
Posted on 01-11-07 1:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बधाइ दिनु भएको मा धन्यबाद छ है सुनिमा जी।

(अब नाम लिएन भनेर गुनासो आउदैन होला नि :P)


छोड दिया आप ने हमारा साथ तो कोइ गम नही,
भुल जायेंगे आप हमे भुल्ने वाला हम नही,
मुलाकात न हो पाइ तो क्या हुआ,
आप कि एक याद भि मुलाकात से कम नही।


Good night :-)
 
Posted on 01-11-07 7:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले साथी हरु हो
रोल # ६
हजिर मिस्
के हो मिस् आज भोली हाम्रो स्कुल मा हिन्दी सायरी प्रतियोगीता भैरा को हो?
 
Posted on 01-11-07 7:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले साथी हरु हो
 
Posted on 01-11-07 7:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

रोल नं ८ चित्रे
हजूऽऽऽर मास्टर्नी दिदीऽऽऽ :)

ठूली मलाइ नि त्यस्तै लाग्यो, हिन्दी सायरी प्रतियोगिता भैराको जस्तो छ।तिम्रो के छ नि हालखबर?

आज पनि स्वस्थानी कथा बेलुका मात्र पढ्न पाउँछु होला। खेतको काम धेरै बाँकि छ।
 
Posted on 01-11-07 7:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले साथीहरु हो !!!
 
Posted on 01-11-07 7:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले साथीहरु हो! नमस्ते ठूली र नमे - के छ?

हिजो त उधुम मचाएछन नि त नेप्चे र सुनिमा ले, दोहोरी - शायरी स्टाईल
 
Posted on 01-11-07 7:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे र ग्वाँचे नि आएछन - के छ बन्धुहरु?
 
Posted on 01-11-07 7:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले साथीहरु हो! नमस्ते ठूली र नमे - के छ?
चित्रे र ग्वाँचे नि आएछन - के छ बन्धुहरु?
 
Posted on 01-11-07 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले साथीहरु हो! नमस्ते ठूली र नमे - के छ?
चित्रे र ग्वाँचे साथै राते नि आएछन - के छ बन्धुहरु ?
 
Posted on 01-11-07 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले साथीहरु हो! नमस्ते ठूली र नमे - के छ?
चित्रे र ग्वाँचे साथै राते नि आएछन - के छ बन्धुहरु ?
 
Posted on 01-11-07 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी स्वस्थानी व्रतकथा - ८
वाचक - गालब

यं ब्रह्मा मरुणेन्द्र रुद्रमरुत --- समर्पयतत्।

कुमारजी आज्ञा गर्नुहुन्छ - हे अगस्त्यमूनि! यता कैलाश फर्केपछि शिवजीलाई पनि केही दिनपछि पट्ट्यार लाग्न थाल्यो। दिनभरि भूत, प्रेत, पिशाच मिलेर मर्त्यलोगमा रहेका शिवजीका मन्दिरहरुमा चढाएको नैबैद्य, मिष्ठान्न मात्रै खाँदा खाँदा वाक्क लाग्न थाल्यो र मर्त्यलोगमा गएर खाएको स्वादिष्ट म:मको सम्झना आउन थाल्यो। हुँदा हुँदा भक्तजनहरुलाई दर्शन दिने बेलामा पेटले पनि ट्वार्रर्रर्र कराएर म:म माग्न थाल्यो। यो देखेर भक्तजनहरुले पनि दुख मनाउ गर्दै भन्न लागे "हे महादेव! तपाईं कस्ता भनेदेखि देवताका पनि देवता। आफ्नै घर पार्टीलाई दान दिने मैयादेवी श्रेष्ठभन्दा पनि दानवीर, हाम्रा ज्ञानका ईन्द्र (राजा) ज्ञानेन्द्रभन्दा पनि ज्ञानवीर। माउवादीका प्रचाण्डभन्दा पनि परमवीर, खाउवादीका गिरिजाभन्दा पनि गम्भीर, दाउवादीका देउवाभन्दा पनि धनवीर, मानवादीका माकुनेभन्दा पनि मानवीर। यस्ता तपाईंलाई कोटी कोटी नमस्कार छ। यस्ता तपाईंलाई हामीले भोकै राखेर ठुलो पाप गरेका रहेछौं। आज्ञा भए चौरासी व्यन्जन अहिले नै डेलिभरी गराउँछौं।"

आफ्ना भक्तबाट यस्तो सुनी महादेवले भन्न लागे, "हे भक्त हो! तिमीहरुको विन्तीदेखि म प्रशन्न भएँ। आजभोलि पौष्टिक खानाको अभावले वजन घट्दो छ। यो कैलाशमा बाह्रै मास हिउँ पर्ने हुनाले खेतबारीमा केही लगाउन पाएको छैन। भएको अलिकति करेसाबारीमा भाङ् र धतुरो लगाउँदैमा ठिक छ। तरकारी पनि पार्वती माइतबाट लिएर आएको कोशेलीले मात्रै पुर्याउनु परेको छ। यदि तिमीहरु सक्छौ भने, मलाई गौशालाको चोकनेरको पसलमा बनाउने म:म १०८ प्लेट लिएर आऊ।"

भक्तजनहरु पनि श्रीमहादेवलाई खुसी पार्ने मौका मिलेकोमा अति प्रशन्न भई गौसलाको सो मम पसलबाट १०८ प्लेट मम अर्डर गर्दा भए। संयोग पनि यस्तो परेछ कि, त्यसै पसलमा, बिहे स्थगित गरी तीन महिनाका लागि शहरमा काम गर्न जान्छु भनेर आएकी, जुरेलीले म:म प्याकिङ्को पार्ट-टाइम काम गर्न थालेकी रहिछन्। जुरेलीले पनि बिहेमा महादेवबाट पाएको दु:खको बदला स्वरुप मम प्याक गरेको प्लास्टिकको झोलामा बाहिरबाट सियो रोपेर प्वाल पारिदिइन्। म:म डेलिभरी गर्ने केटोले पत्तै नपाईकन ती १०८ टुक्रा म:म ठाउँ-ठाउँमा झर्दै गयो। र मम झरेका प्रत्येक ठाउँमा पीठहरु बनेर श्रीमहादेवका एक-एक स्वरुप बन्दा भयो। भैंसीको मासुबाट बनेको मम झरेको हुनाले ती ठाउँको नाममा 'महिषाशेश्वर' थपिएको छ (संस्कृतमा भैंसीलाई महिष भन्छ झैं मान्या छु है - गालब)। कुन-कुन पिठमा भैंसीको कुन अंग भएको डल्ला झरे भन्ने बारेमा अर्को अध्यायमा बताउँला।

इति श्रीस्कन्धपुराणे केदारखण्य --- सम्बादे अष्टमोध्याय॥८॥

उपनयतु मंगल -- ततो जयमुदिरयेत्।
 
Posted on 01-11-07 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते भन्ने सबै गाम्लेहरु लाई राहुल बुढाको तारेमाम । क्या राम्रो शायरी हरु मैले डायरिमा सारें ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
whats wrong living with your parents ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Now Trump is a convicted criminal .
Why Americans reverse park?
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
TPS Renewal Reregistration
" अनि ग्रिन कार्ड बन्यो त ?"
Morning dharahara
Nepali Passport Renew
Guess how many vaccines a one year old baby is given
Does the 180 day auto extension apply for TPS?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters