Posted by: world_map January 11, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! रोल नं ८ चित्रे हजूऽऽऽर मास्टर्नी दिदीऽऽऽ :) ठूली मलाइ नि त्यस्तै लाग्यो, हिन्दी सायरी प्रतियोगिता भैराको जस्तो छ।तिम्रो के छ नि हालखबर? आज पनि स्वस्थानी कथा बेलुका मात्र पढ्न पाउँछु होला। खेतको काम धेरै बाँकि छ।
Read Full Discussion Thread for this article