Posted by: miss_ me January 11, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
आहा!! कति मिठो शुरुवात :) "नरिसाइ देउन, बिन्ति हजूर !( ल अब सुनिमा सिस को पाली) .............. ........................ ............... सुनिमा सिस यो पटक को हिन्दि सायरी ळै हजुरले नेपालीमा अनुवाद गरिदिने है त ..अनि सिधै नाम आउछ .खास मा मलाइ मनपरेको पनि थिएन के यो सायरी ( सुटुक्क ..नेप्चे यो टुक्राले खास मेरो मन नै छोयो नि कति मिठो र सरळ भाषामा मेरै मन बोले जस्तो .....सुनिमा सिस लै चान्स दिदा त्यसतो शब्द लेख्न पर्यो:( ) हो नि सुनिमा सिस त्यो मुरी मुरि धन्यवाद सप्पै हजुरलै । ल म एक पाथि पनि लिन्न :P :D बाहिर भूत निसक्न थाले होलान.... ल शुभ-रात्रि :)
Read Full Discussion Thread for this article