चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
नमस्ते, नमस्ते, नमस्ते। उफ्री द ग्रेट को सवारि भएछ तेइ भएर आज किन यस्तो घाम लगिरछ यता तिर भन्छु नि अनी के छ त उफ्री ज्यु? नयाँ बर्षको शुभकामना हाम्रो पनि लौ
अध्यारो छ रे! झ्यालको पर्दा ढाप ढुप ला'र बस्या हो? यस्तो घमाइलो दिनमा नि अध्यारो कसरी भयो त? सब ले सबको कथाको तारिफ गर्दिने अनी सबैको आफ्नो तारिफ कस्ले गर्छ मलाई भन त? तिमी पनि कम्ता राम्रो लेख्छौ, हाम्लाई थाहा न भा' हो र? मेरो कथा त अब आउछ भोली (कुनै दिनको) तिम्रो भुन्टीको के छ खबर? स्कूल जान थालि होला अब त? कि अझै डाइपर नै चाहिन्छ? हेहेहे
बोस्टनको नेपाली भोजनालयमा पल्लो टेबलबाट घाँटी तानी तानी हेरेको जस्तो लाथ्यो के रे, दीप-ब्रोले। चिनजान गरेरै के नै बिग्रिन्थ्यो र। ठ्याक्कै हो भन्नेर ठोकुवा गरेर "हाइ" भन्न पनि सकिएन। फेरी हाम्रो "हाइ" त भिमसेनथानमा चढाको बोका भन्दा उधुम गनाउनेहोला भनेर तर्केरै हिनियो।
उफ्रीलाई नि कम्ति मिस गरेको हैन ल। पुन्टेदाइले ढिडो ओडाल्दा मैले त भुन्टीलाई झलझली सम्झेँ, हजुर आ'को भे' भुन्टीको लागि मैले पनि यसरी नै लिटो ओडाल्दाहुम् भनेर।
लोल मेरो दर्शन पाएउ रे? कता बाट देखेउ मेरो तस्बिर तिमीले? आँखा लाग्ला है मेरो यस्तो घच्की मुहार मा, थु थु थु
भुन्टी सँग तिमी भुन्टीको सर लाई सिजन हान्न जानी हो उफ्री? दीपब्रो को चाल ठीक छैन है भन्द्या छु ठिटी हरु लाई छड्के मुस्कान हान्दिने रे भो अब अनी त्यो झूरमा पर्ने को को हुन तेसो भए?
खै उफ्री यसो गोटा एकदुईक त हालसालै जस्तो लेखेर टाँस्या थें तर यता साझामा अचेल कथामनसुनको झरी झम झम पर्या छ। म त झरीमा मस्त भिजी राछु। रमाईलो छ।
अब उफ्री झुरहरु मध्ये भए फलाना फलाना अनि त्यस्तै अरुहरुलाई चै फेरी मैले कुन बर्गमा राख्ने? राम् राम् राम्। नारनचौरको कैले जस्तालाई भनेर बनाको हो त्यो "झुरेस्ट" कक्षा त।
From Trump “I will revoke TPS, and deport them back to their country.”
wanna be ruled by stupid or an Idiot ?
To Sajha admin
How to Retrieve a Copy of Domestic Violence Complaint???
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.