Posted by: भउते January 7, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        

झुरेस्ट त मलाई भन्न खोज्याहोला।

बोस्टनको नेपाली भोजनालयमा पल्लो टेबलबाट घाँटी तानी तानी हेरेको जस्तो लाथ्यो के रे, दीप-ब्रोले। चिनजान गरेरै के नै बिग्रिन्थ्यो र। ठ्याक्कै हो भन्नेर ठोकुवा गरेर "हाइ" भन्न पनि सकिएन। फेरी हाम्रो "हाइ" त भिमसेनथानमा चढाको बोका भन्दा उधुम गनाउनेहोला भनेर ‍तर्केरै हिनियो।

उफ्रीलाई नि कम्ति मिस गरेको हैन ल। पुन्टेदाइले ढिडो ओडाल्दा मैले त भुन्टीलाई झलझली सम्झेँ, हजुर आ'को भे' भुन्टीको लागि मैले पनि यसरी नै लिटो ओडाल्दाहुम् भनेर।

Read Full Discussion Thread for this article