[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २२ ~

[Please view other pages to see the rest of the postings. Total posts: 469]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT PAGE
[VIEWED 127701 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 24 pages, View Last 20 replies.
Posted on 08-13-06 2:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते र स्वागत छ सप्पै चौतारवासीलाइ यो २२ औ चौतारीमा । अरु चौतारीहरु जस्तै २१ औ चौतारी पनि राम्ररी सकिइ २२ औ चौतारी चिन्दा सप्पैसंगै म पनि दंग भको छु, अनि यो नया चौतारीमा रमाइलो गर्न मैले पनि कम्मर कसिसकेको छु । अघिल्लो चौतारीमा एक से एक प्रस्तुती भएका थिए । कथा, कबिता र गाइजात्रे सामाग्रि, यति राम्रा भएकि हप्ता दशदिनमै ५०० हारा हारि का धागा बने । हरेक १५- १५ दिनमा चौतारी चिन्दा अलि ब्यबस्थित भएको हो कि जस्तो लाग्छ । यसमा अरुहरुको बिचार के छ कुन्नि ? यस पटक चाइ सधैको रमाइलो सितै चौतारी महोत्शवको लागी थप गफ पनि
गर्ने मेरो सल्लाह छ ।

फेरी पनि चौतारीवासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि,
रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती,हिते ,नारने, कैले,ग्वाचे, झाक्री, तिरु, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल,फुलौरे ,कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे लाइ यो नया चौतारीमा स्वागत गर्दै रमझम गर्ने वातावरण तयार पार्न चाहान्छु । माथिका नाम भन्दा बाहिरका चौतारीमा हेरेर रमाइलो गर्नेहरुलाइ पनि हउसाउदै चौतारीमा चिसो हावा खान आइराख्न चौतारीवासीको तर्फबाट अनुरोध गर्न चाहान्छु ।




आँङ्ग किन तन्काउछौ त्यसरी
अल्छी त मलाई लागेको छ यहाँ!

हाई किन गर्छौ त्यसरी
निन्द्रा त मलाई लागेको छ यहाँ!!

हरेस किन खान्छौ त्यसरी
दशा त मलाई लागेको छ यहाँ!

चरेस किन खान्छौ त्यसरी
नशा त मलाई लागेको छ यहाँ!!


 
Posted on 08-18-06 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वीरखे दाइ अब तपाईं केही नपाएर मलाई जिस्काम्न थाल्नु भो । अरु ले त जिस्काए जिस्काए अन आफ्नो दाई ले नि नछोडेछ म बच्नु को के सर्था भो ।
जान्छु म त्यो काली गण्डकीमा हाम्फल्नु । :(

दिप एदि तपाईं ले लिप्स्तिक किन्दिनु भो भने म जाम्ला तपाईं सँग । चित्रे ले त कहिले नि किही उपहार दिएन । :P

ग्वचे हुन्च तपै लाइ नि लगुम् ल तर काफल् को भारि चै तपै ले बोकिनिनु पर्च। :D
 
Posted on 08-18-06 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थ्यांक्उ ग्बचेँ ।
 
Posted on 08-18-06 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानी, माइ प्लेज र :-) , बरु भारी चाँही के को बोक्ने पर्ने हो ;-)

पुन्टे दाsssssssssssssssssssssssssssssssssssssssssssssssssssइ,
सुतिर'नुभा हो ? उठम अब ।
 
Posted on 08-18-06 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बोल जत्ति बोल दिप कति कराम्चौ
लोउतन्तर आइसक्यो किन डराम्चौ
बुझ्न सक्ने भाषालेखे हाँसि पढ्दिम्ला
धेरै बकबक गरिरहेर ट्रयास गर्दिम्ला :P :P :D
 
Posted on 08-18-06 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ha ha ha miss...hmmmm....strong words now.
 
Posted on 08-18-06 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्बचेँ दोको बोक्न आउछ तपाईं लाई । हो तेही बोक्ने हो ।

मिस् कस्लाई Trash गेर्ने भनु भाको । इ होपे नत् मि
 
Posted on 08-18-06 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-18-06 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानी, डोको कि दोको ? दोको त बोक्न आउँदैन्, बरु तिमी थाकेउ भने भन्नु है ।
 
Posted on 08-18-06 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानि तिमिले आज कति हसाएको लौ म त उठ्ने बितिकै हासेर मर्ने भए । तर के भन्या तेस्तो लिपिस्टिक् किन्दिए जाने रे मेला मा लौ ........

ग्वाचे ले कति राम्रो पुरस्कार् पा'हो सारै राम्रो कबिता

मिस् र दीप्दाइ को कबिता नि राम्रो छ हेहेहे, :D :D
 
Posted on 08-18-06 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ त गाम्लेहरु म चाँही लस्किन्छु अब्, आज यत्तिनै, सप्ताहान्त मनाएर सोमबार भेटौँला अब ।
 
Posted on 08-18-06 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले हुन्छ भन्दा उनीले
हुन्छ हुन्छ जस्तै गरिन्,
सिधै हुँदैन भन्या' त भैगो नी
पुरस्कार पाउनी आस गर्या' त,
गालामा चप्पलपो खाइयो।

बाटोमा साइड पनि दिएकै थिएँ
उनीले नी दिए दिए झैं लाग्यो,
टेढो आँखा न ला'त भैगो नी
पुरस्कार पाउनी आस गर्या' त,
गालामा चप्पलपो खाइयो।
 
Posted on 08-18-06 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ ग्वाँचे सोमबार भेटौँला सप्ताहन्त राम्रो बितोस!

हे हे हे माष्टरनी नानी:)

हा हा हा ठुल्नानीलाई नि कति कुरा आएको....मैले जिस्क्याएको त बैनिको कुरा मिठो लागेर पो त। बरु त्यो जस्ले लिपस्टिक किनिदिन्छ ऊ संगै लुसुक्क हिँड्न हुँदैन नि फेरि! काल जमाना ठीक छैन, उरन्ठेउला ठिटाहरुको भर हुन्न। :)
 
Posted on 08-18-06 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा जमघट त गज्जप पो हुन लाग्यो गाँठे, जान्छु भनेको एकछिन पछि जानुपर्ला जस्तो छ ।
 
Posted on 08-18-06 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी कस्तो कुरा नबुजेकी दिप ले लिप्स्तिक किन्देची लिने अनि उस्लाई मेरो टाउको दुखेको छ पछी जाम्ल भेने क्य ।
वीरखे दाई म त झन्डाइ काली गण्डकी मा दुबुल्की लौनजान लाको। दाइ यो लिप्स्तिक् दिने सङ मेला जान क्या। खालि लिप्स्तिक् लिने अनि पचि ताउको दुखेको च भनेर बहाना बनाउनि।
 
Posted on 08-18-06 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त भन्या जिम्माल्बा यो थुल्नानि के भन्चे के भन्चे। धन्न चित्रे ले सुनेनछ बाबै :p
 
Posted on 08-18-06 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानी, चोssssssss च्वीट...
 
Posted on 08-18-06 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा ठुल्नानी! बहाना बनाउने बिचारपो गरेकि रहिछ।

हे हे हे ग्वाँचे अझै यहिँ?

साईँलाको पुरस्कार चाहिँ डरलाग्दो रेछ :)

तितौरी तिमी त लिपस्टिक किनिदिने संग नजाऊ है? बरु संगै गएको मुन्छेलाई लिपस्टिक किन्देऊ भन :)
 
Posted on 08-18-06 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थ्यांक्उ ग्बचेँ :D
वीरखे दाई म तपाईं कि ठुल्बुइनी त परे :P
 
Posted on 08-18-06 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सहिला ले एक् जोर् चप्पल् पुरस्कार् पाएछन्। गजप् गरेछौ साहिला जि। :p

जिम्माल् बा बुडेस्काल् राम्रो राम्रो आर्ति बुद्धि दिनु त
कता हो कता के भन्या तेस्तो नि? :(

ठुलि तिमि साच्चि नै बाठि रहिछौ मैले माने, नत्र त म डराइसकेको नि :D
 
Posted on 08-18-06 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
पुलिसनी संग - आज शुक्रवार - भाग २
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters