Posted by: Birkhe_Maila August 18, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
हुन्छ ग्वाँचे सोमबार भेटौँला सप्ताहन्त राम्रो बितोस! हे हे हे माष्टरनी नानी:) हा हा हा ठुल्नानीलाई नि कति कुरा आएको....मैले जिस्क्याएको त बैनिको कुरा मिठो लागेर पो त। बरु त्यो जस्ले लिपस्टिक किनिदिन्छ ऊ संगै लुसुक्क हिँड्न हुँदैन नि फेरि! काल जमाना ठीक छैन, उरन्ठेउला ठिटाहरुको भर हुन्न। :)
Read Full Discussion Thread for this article