Posted by: nepesahila August 18, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
मैले हुन्छ भन्दा उनीले हुन्छ हुन्छ जस्तै गरिन्, सिधै हुँदैन भन्या' त भैगो नी पुरस्कार पाउनी आस गर्या' त, गालामा चप्पलपो खाइयो। बाटोमा साइड पनि दिएकै थिएँ उनीले नी दिए दिए झैं लाग्यो, टेढो आँखा न ला'त भैगो नी पुरस्कार पाउनी आस गर्या' त, गालामा चप्पलपो खाइयो।
Read Full Discussion Thread for this article