Posted by: Birkhe_Maila August 18, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
हा हा हा ठुल्नानी! बहाना बनाउने बिचारपो गरेकि रहिछ। हे हे हे ग्वाँचे अझै यहिँ? साईँलाको पुरस्कार चाहिँ डरलाग्दो रेछ :) तितौरी तिमी त लिपस्टिक किनिदिने संग नजाऊ है? बरु संगै गएको मुन्छेलाई लिपस्टिक किन्देऊ भन :)
Read Full Discussion Thread for this article