Posted by: uptowngal August 18, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
वीरखे दाइ अब तपाईं केही नपाएर मलाई जिस्काम्न थाल्नु भो । अरु ले त जिस्काए जिस्काए अन आफ्नो दाई ले नि नछोडेछ म बच्नु को के सर्था भो । जान्छु म त्यो काली गण्डकीमा हाम्फल्नु । :( दिप एदि तपाईं ले लिप्स्तिक किन्दिनु भो भने म जाम्ला तपाईं सँग । चित्रे ले त कहिले नि किही उपहार दिएन । :P ग्वचे हुन्च तपै लाइ नि लगुम् ल तर काफल् को भारि चै तपै ले बोकिनिनु पर्च। :D
Read Full Discussion Thread for this article