Pretty
Replies to this thread:

More by Pretty
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari - XIII

[Please view other pages to see the rest of the postings. Total posts: 306]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 128444 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 04-05-06 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!! चौतारी!!!

लागेछ मोहनी चाल मैले पाइन
छुटाइदेऊ मोहनी म कति रोइरनी

एऽऽऽ जैले म आउँछु सुतेकै देख्छु सुनमाया के भयो तिमीलाई

... ...

यता मास्टर्नी नानी पनि कम हुनहुन्न। कम्मर मर्काई मर्काई नाच्दै हुनुहुन्छ।

निर्णय आफ्नै, भाग्य आफ्नै, लालमोहर पनि आफ्नै
लेख्दैछौँ जनता मालिक भएको तमसुक अब !

पुरानो निन्द्रा, भर्खरको तन्द्राबाट ज-याक जुरुक अब
उठ्यो! उठ्यो!! उठ्यो!!! मेरो मुलुक अब!


तर मुलुक उठिसक्दा पनि, यता चित्रे भने मैनासितको लामो निन्द्रामै मस्त हुनुहन्छ।

चित्रे:

हाssssss तिमी पारी म भएँ वारी
बिचैमा छ रेसुङाको घारी
सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला

हाssssss तिम्लाई मलाई छेकने डाँडोलाई
लगे पनि हुँदो हो पैरोले
सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला



यता नेपेसाईँला भने काँठे भाखामा रमाउँदै हुनुन्छ।

म माया लाऊँदिन, म माया लाऊँदिन
आफू सुखी साईँला दाजू
म दुखी स्वाउँदिन
फूल सारे माया नमारे...


लाहुरे दाइ भने लाहुर जाने रनमा परे जस्तो छ।


 
Posted on 04-07-06 12:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई उमेशले आफ्नो अड्डामा राखेको यो कविता असाध्यै मन पर्यो। पूरै त उतै गएर पढुम् है!


मान्छेहरु भन्छन्
म धेरै ढिला आउन लागेको छु,
तैपनि ऊनीहरु खुशी छन्
भन्छन्,
'ढिलै भयो तर आउने निर्णय त गर्यौ'
मलाई थाहा छ थुप्रै जंघार तर्नु छ,
थुप्रै बमगालाहरु पुर्नु छ।
.......
जनता मेरा लागि भगवान हुन्

म एक "क्रान्ति" हुँ।

-दीपक आचार्य
 
Posted on 04-07-06 12:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"बमगालाहरु" हैन "भंगालाहरु" हो है!
 
Posted on 04-07-06 1:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाफ रे बाफ मुटुको लागि निकै युद्द चलेको रहेछ
अदालत नै खडा
नेप्चे ब्रो बेलैमा होस पुर्याउनु है
नत्र त्यो मुटु फिटि फिटि गर्दै जाला
हन यो नेप्चे ले गाम् नै हल्लिने गरेर गायेत्री
मन्तर पो राखेछ बा
तेस्लाइ बचार [Save] रख्न मिलोइन गाम्ले
लौ येसो मिल्ने भा बिचार (Idea) दिम्क्यारे

मुटु

मेरो यो पाउ को मुटु
फिटि फिटि गरिरहन्छ
कहिँ कतै लड्की देख्नै नहुने
जोर् जोर् ले धड्कीन्छ
समाल्नै गारो भो
येसलाइ यक्लै ले पाल्नै गारो भो
लौ न कोहि छ येस्लाइ समालि दिने
Aquarium मा होस् वा मन मै साँचेर रखिदिने
मात्रै येसलाइ बचाउनु छ
मलाइ पनि आरुको जस्तै जोडि जुडाउनु छ
कसैका सालि हुन वा कसै का चेलि
मलाइ जुराउनु छ येसपालि

नेप्चे ब्रो लाइ है
 
Posted on 04-07-06 1:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

roll no 3 Aaite

Yes miss
 
Posted on 04-07-06 7:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल नम्बर ६
यस मिस्
 
Posted on 04-07-06 7:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल लम्बर ११
गुमाने.......

यस मिस्sssssssssssssssss........

 
Posted on 04-07-06 7:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेरे यो गुमने मेरो फोटो नि खिछे छ मलाई भन्दै नवनि यो गुमने कस्तो बदमाश रैछ
 
Posted on 04-07-06 8:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा
के बिधी राम्रो हो तनी तिम्रो फोटो
लिन्चौ भुने भुन क्या रे पठाम्ला
राम्रो लार थाहा नै नदिएर खिच्या क्या

खुचिङ् खुचिङ्
लौ सबैले त्यो Updowngal का फोटा हेर
 
Posted on 04-07-06 8:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेरे यो गुमने हाम्रो क्लस् को गुण्डा सबै को फोटो खिच्दै बस्छ । पढ्नु छैन पाक मास्टरनी दिदी लाई भन्दिन्छु । अनि तिमीलाई फैल पर्दिन्छ । अनि ठीक पर्छ ।
 
Posted on 04-07-06 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज सुकबार केरे।


ढोका खोल भुन्टेको आमा
ढोका खोल न हो
बाहिर जाडो कस्तो सारो, म त मरे नि हो
आ छु छु छु
(कुकुरको झोल पिएर आएर कराउन लाज लाग्दैन। म त आज त मरे नि ढोका खोल्दिन।)
ए भुन्टेकी आमा I love lova love you!
अब, अउरेजी बुझ्दिन।
तिम्लाई देखेपछि सातोपुत्लो उड्छ भन्या क्या!
My सातोपुत्लो flying after seeing you.

(आज त ज्यान गए नि खोल्दिन भन्या ढोकासोका गए हुन्छ। तेई होटेलकी मालिक्नीसित।)

साथी भाइ भे्टदाखेरि २,४ बत्तल गयो
दु:ख सुखको कुरा गर्दा आधा रात भयो

... ...

 
Posted on 04-07-06 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानी को कति राम्रो फोटो लिएको गुमानेले।

हन ए मामा के भनेको त्यस्तो हाम्रो माया कम लाग्छ रे? म हजुर आमालाइ भनिदिन्छु है, कान समाउनु हुन्छ अनि था होला। कि पुन्टु दाले जस्तै झुक्काएको हो नेप्चेलाइ? त्यसो हो भने चाहिं त ठिकै छ। :) बिचरो नेप्चेलाइ सबैले गर्नु गरे, चौतारीमा आउनै छोडेको जस्तो छ। नरिसाउन नेप्चे, तिम्रो चिटिक्क परेको सानो मनलाइ लिएर आउ चौतारी मा।

ए दादालाइ कस्तो रौसी लागेछ। भाउजु नखोल्नुस् है ढोका। त्यस्तो पनि धोकेर आउने हो त?
 
Posted on 04-07-06 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी तिमी पनि छौ त्यो फोटो म राम्रो सँग ले हेरे त । त्यो म सँगइ उभिने तिमी नै त हो नि । तिमी त झन नै हिस्स् परेकी तेसै ले तयो नम्छे तिम्रो पछी पछी लगेको रैछ नि ।
 
Posted on 04-07-06 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इस्टर् हो कि खिस्टर् पनि आयेछ तर हाम्रो गाम् तिर त अझै पनि हिउको डल्ला हरु ले बस्न खान दियनन बा।।। सार्है जाडो छ अझै पनि। सुइटर किन्न पनि सकियन, यो जाडो पनि येत्त्तिके गयो त्यहि निलो बुस्कोटमा।।

-------
JUST near my room....

 
Posted on 04-07-06 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चे-भाइको चिटिक्क परेको मुटु, फुत्रुक फुत्रुक गर्दै छ। :-)

 
Posted on 04-07-06 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-07-06 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए राता मकै
यो नेप्चेया मुटु यसरी बाहिरै झिकेरै
राखेपछे के होला हालत
लौ कस्कस्ले हो समालेर राखिदिम् है

Pretty लाइ भुन्ते क्यारे
लौ अब तिम्रै जिम्मा मा छ
 
Posted on 04-07-06 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुत्रुक फुत्रुक गर्दै गरेको मुटु मेरो हो र ? मेरो सानो चिटिक्क परेको मुटु म म सङ नै छ त यहि।
मलाइ त हेर्दै भर्भराउँदो, सँधै सधैँ हेरिरहुम जस्तो त्यो च्यान्टे मुटु त भाउते गुरु कै जस्तो पो लाग्यो त..
:)
 
Posted on 04-07-06 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज शुक्रबार को दिन पनि कोइ छैन चौतरी मा त, सबै गाम्ले हरु कता तिर लागेछन् कुन्नि? म पो एक्लो परे यहा।
अब यहा मेरो सानो चिटिक्क परेको मुटुको धेरै हल्लि खल्लि मच्चि राको छ। तेसैले आज दिन भरि सोचेर म यो निस्कर्स म पुगे कि जाबो मुटु त एउटै हुन्छ, त्यो पनि अरु लाइ दिये त फेरि म कसरी बच्नु नि? :(
बरु फोक्सो अनि मृगौला २-२ ओटा हुन्छ, तेहि नै १-१ ओटा बेच्नु पर्ला जस्तो। पैसा कमाउनु पर्यो के अब त? लु कसैलाइ चाइएको छ भने भनुम है त...
:P
 
Posted on 04-07-06 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाम्छे ले सानु चितिक परेको मुटु भन्त्यो तर यो मुटु त दर्लादो पो च।
 
Posted on 04-07-06 4:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाम चाइ ठुल्नानी, बोलि चाइ अझै तोते? यो चाइ अलि भएन है।
ठुल्नानी, त्यो मेरो सानो चिटिक्क परेको मुटु हैन। कि त त्यो भौते गुरु को आफ्नै मुटु हुनु पर्छ, नत्र गुरु लाइ कसैले राख्न देको मुटु होला। गुरुले चाइ यहा प्रदर्शनी मा राख्दिनु भो कुन्नि कस्को मुटु?
:P
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
TPS Re-registration case still pending ..
What are your first memories of when Nepal Television Began?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS Re-registration
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
TPS EAD auto extended to June 2025 or just TPS?
nrn citizenship
Toilet paper or water?
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
Mamta kafle bhatt is still missing
whats wrong living with your parents ?
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters