Posted by: Dada_Giri April 7, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
आज सुकबार केरे। ढोका खोल भुन्टेको आमा ढोका खोल न हो बाहिर जाडो कस्तो सारो, म त मरे नि हो आ छु छु छु (कुकुरको झोल पिएर आएर कराउन लाज लाग्दैन। म त आज त मरे नि ढोका खोल्दिन।) ए भुन्टेकी आमा I love lova love you! अब, अउरेजी बुझ्दिन। तिम्लाई देखेपछि सातोपुत्लो उड्छ भन्या क्या! My सातोपुत्लो flying after seeing you. (आज त ज्यान गए नि खोल्दिन भन्या ढोकासोका गए हुन्छ। तेई होटेलकी मालिक्नीसित।) साथी भाइ भे्टदाखेरि २,४ बत्तल गयो दु:ख सुखको कुरा गर्दा आधा रात भयो ... ...
Read Full Discussion Thread for this article