Posted by: Benami April 7, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
बाफ रे बाफ मुटुको लागि निकै युद्द चलेको रहेछ अदालत नै खडा नेप्चे ब्रो बेलैमा होस पुर्याउनु है नत्र त्यो मुटु फिटि फिटि गर्दै जाला हन यो नेप्चे ले गाम् नै हल्लिने गरेर गायेत्री मन्तर पो राखेछ बा तेस्लाइ बचार [Save] रख्न मिलोइन गाम्ले लौ येसो मिल्ने भा बिचार (Idea) दिम्क्यारे मुटु मेरो यो पाउ को मुटु फिटि फिटि गरिरहन्छ कहिँ कतै लड्की देख्नै नहुने जोर् जोर् ले धड्कीन्छ समाल्नै गारो भो येसलाइ यक्लै ले पाल्नै गारो भो लौ न कोहि छ येस्लाइ समालि दिने Aquarium मा होस् वा मन मै साँचेर रखिदिने मात्रै येसलाइ बचाउनु छ मलाइ पनि आरुको जस्तै जोडि जुडाउनु छ कसैका सालि हुन वा कसै का चेलि मलाइ जुराउनु छ येसपालि नेप्चे ब्रो लाइ है
Read Full Discussion Thread for this article