Posted by: Gautam B. April 7, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
मलाई उमेशले आफ्नो अड्डामा राखेको यो कविता असाध्यै मन पर्यो। पूरै त उतै गएर पढुम् है! मान्छेहरु भन्छन् म धेरै ढिला आउन लागेको छु, तैपनि ऊनीहरु खुशी छन् भन्छन्, 'ढिलै भयो तर आउने निर्णय त गर्यौ' मलाई थाहा छ थुप्रै जंघार तर्नु छ, थुप्रै बमगालाहरु पुर्नु छ। ....... जनता मेरा लागि भगवान हुन् र म एक "क्रान्ति" हुँ। -दीपक आचार्य
Read Full Discussion Thread for this article